सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई सहयोग
newsare.net
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठासिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई सहयोग
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्लेका साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरेका हुन् । सिटिजन लाइफको यस सहयोगले […] Read more