प्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाप्रतितोला ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख २७ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य […] Read more