भयावह बन्दै सडक दुर्घटना : पाँच वर्षमा ११ हजार बढीको मृत्यु, २७ हजार सात सय २६ गम्भीर घाइते
newsare.net
काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १०भयावह बन्दै सडक दुर्घटना : पाँच वर्षमा ११ हजार बढीको मृत्यु, २७ हजार सात सय २६ गम्भीर घाइते
काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेका थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन् एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट […] Read more