Nepal



सेयर मार्केट एण्ड फाइनान्सको संयोजकमा ६ जनाको आवेदन, को–को छन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको सं

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै
BizKhabar Online » BizKhabar Online

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच […]

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा
BizKhabar Online » BizKhabar Online

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले आज (शनिबार) विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका […]

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको य
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम […]

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा

काठमाडौं । मुकेश अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ११० विलियन
BizKhabar Online » BizKhabar Online

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा

काठमाडौं । मुकेश अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ११० विलियन डलरको हाराहारीमा छ । उनी रिलायन्स इन्डस्ट्रिज (आरआइएल) का अध्यक्ष हुनु । आरआइएल भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनीहरूमार्फत विभिन्न व्यापारिक गतिविधिमा संलग्न छन् । यसका लागि उनले आफ्ना परिवारका सदस्यहरू जस्तै […]

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अजुर्न राज खनिया बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनिया बैंकको सहायक प्र
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अजुर्न राज खनिया बढुवा

काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन्। बैंक संचालक समितिले खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका […]

आज इलाम र बझाङमा उपनिर्वाचन, शान्तिपूर्णरूपमा मतदान सुरु

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षे
BizKhabar Online » BizKhabar Online

आज इलाम र बझाङमा उपनिर्वाचन, शान्तिपूर्णरूपमा मतदान सुरु

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ […]

नेपाल पहिलोपटक वेस्ट इन्डिजसँग भिडदै, टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हु
BizKhabar Online » BizKhabar Online

नेपाल पहिलोपटक वेस्ट इन्डिजसँग भिडदै, टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२ः१५ बजेदेखि शुरु हुदै छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल […]

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया […]

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्य
BizKhabar Online » BizKhabar Online

घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ । दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, […]

२० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नविकरण गर्ने टेलिकमको निर्णय, कर्मचारीले भने आन्दोलन गर्छौं

काठमाडौं । नेपाल टेलिकमले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेसँगै कर्मचारी र
BizKhabar Online » BizKhabar Online

२० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नविकरण गर्ने टेलिकमको निर्णय, कर्मचारीले भने आन्दोलन गर्छौं

काठमाडौं । नेपाल टेलिकमले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेसँगै कर्मचारी रुष्ट भएका छन् ।नेपाल दूरसञ्चार कम्पनीको बोर्ड बैठकले बिहीबार २० अर्ब रुपैयाँ तिरेर आफ्नो लाइसेन्स नवीकरण गर्ने निर्णय गरको थियो । यस सँगै कम्पनीले तेस्रो पटक नविकरण दस्तुर बुझाउन लागेको हो ।  नेपाल टेलिकमले प्रचलित ऐन बमोजिम अनुमति प्राप्त गरी विगत […]

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियु
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडों । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ […]

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित इंगा शपिङ कम्प्लेक्ससँग सम्झौता ग
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैक र इंगा शपिङ कम्प्लेक्सबीच सम्झौता, बैंकका ग्राहकलाई कम्प्लेक्समा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित इंगा शपिङ कम्प्लेक्ससँग सम्झौता गरको छ । बैंकले आफ्नो ग्राहक र कर्मचारीलाई शपिङ कम्प्लेक्सका सेवामा विशेष छुटे दिनेसम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुट सम्म […]

अब लगाएको लुगाबाटै फोन चार्ज गर्न सकिने, चिनियाँ वैज्ञानिकले बनाए पहिरनयोग्य ब्याट्री

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्
BizKhabar Online » BizKhabar Online

अब लगाएको लुगाबाटै फोन चार्ज गर्न सकिने, चिनियाँ वैज्ञानिकले बनाए पहिरनयोग्य ब्याट्री

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको छ । ‘पोलिमर जेल इलेक्ट्रोलाइट्स’ सँग परम्परागत तरल इलेक्ट्रोलाइट्स प्रतिस्थापन पहिरन योग्य ब्याट्रीको लचिलोपन वृद्धि गर्नका लागि अत्यन्त प्रभावकारी रणनीति हो । पोलिमर जेल इलेक्ट्रोलाइट्स ऊर्जा रूपान्तरण […]

चिन्तामणी नेतृत्वको स्टक एक्सचेन्ज अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, पुरानोको विस्तार, नयाँलाई लाइसेन्स

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक संचालक समिति सदस्य चि
BizKhabar Online » BizKhabar Online

चिन्तामणी नेतृत्वको स्टक एक्सचेन्ज अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, पुरानोको विस्तार, नयाँलाई लाइसेन्स

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक संचालक समिति सदस्य चिन्तामणी शिवाकोटी नेतृत्वको गठित समितिले प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले बिहीबार प्रधानमन्त्रीलाई भेट्दै उक्त प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा पुरानो स्टक एक्सचेन्जको संरचना तथा दायरा विस्तार गर्ने र नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने […]

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम
BizKhabar Online » BizKhabar Online

सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । केन्द्रिय बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो । केन्द्रिय बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिटेन्स भित्र्याएको भन्दै […]

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु
BizKhabar Online » BizKhabar Online

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा […]

विश्वभर कोका–कोला ब्रान्डेड प्लास्टिक यत्रतत्र, प्लास्टिक प्रदुषणमा ११ प्रतिशत हिस्सा

काठमाडौं । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६
BizKhabar Online » BizKhabar Online

विश्वभर कोका–कोला ब्रान्डेड प्लास्टिक यत्रतत्र, प्लास्टिक प्रदुषणमा ११ प्रतिशत हिस्सा

काठमाडौं । विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् । ८४ देशमा फैलिएको ५ वर्षको प्लास्टिक फोहोर […]

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विकास परिषदको बैठकलाई सम्वोधन गर्दै निर्वतमान अध्यक्ष मल्लले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरुको सीपलाई पनि सदुपयोग हुने खालको नीति एवं योजना बन्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकल दाहाल समेत उपस्थित कार्यक्रममा […]

अर्थमन्त्री पुन र चाइना इन्टरनेशनल को-अपरेशन एजेन्सीका प्रमुखबीच भेट, दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुन र चाइना इन्टरनेशनल को-अपरेशन एजेन्सीका प्रमुखबीच भेट, दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का […]

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एकैदिन ठुलो रकमले बढेको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला १ लाख ३७ हजार २ […]

सर्वोत्तमको पाँचौ साधारण सभा : ७ जना संचालक चयन, लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत ला
BizKhabar Online » BizKhabar Online

सर्वोत्तमको पाँचौ साधारण सभा : ७ जना संचालक चयन, लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैशाख १२ गते आफ्नो पाँचौ बार्षिक साधारण सभामा कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेको हो । कम्पनीले रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गरेका थियो । सभाले […]

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

काठमाडौं । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

काठमाडौं । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको […]

गर्मी बढेसँगै दुग्धजन्य वस्तुको माग बढ्यो, डिडिसीद्वारा दुग्ध किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डिडिसीले वै
BizKhabar Online » BizKhabar Online

गर्मी बढेसँगै दुग्धजन्य वस्तुको माग बढ्यो, डिडिसीद्वारा दुग्ध किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको […]

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, उर्जा क्षेत्रका मात्रै ३१ परियोजना शोकेसमा

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, उर्जा क्षेत्रका मात्रै ३१ परियोजना शोकेसमा

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती […]

चौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउम
BizKhabar Online » BizKhabar Online

चौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउमा मानव स्वाथ्यमा गम्भिर असर पुर्याउने खालको अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रूपलाई कारबाही गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले वाईवाई चाउचाउ उत्पादन गर्ने कम्पनी चौधरी ग्रूप प्रालिलाई जरिवाना गराउँदै उक्त उत्पादन बजारबाट फिर्ता लैजान […]

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्द
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार […]

नेपालीपन झल्कने नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न
BizKhabar Online » BizKhabar Online

नेपालीपन झल्कने नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । प्रमुख पोखरेलका अनुसार नाम […]

चेम्बरमा २४ वटा समितिको नेतृत्व चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ व
BizKhabar Online » BizKhabar Online

चेम्बरमा २४ वटा समितिको नेतृत्व चयन, कुन समितिको जिम्मेवारी कसलाई ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएकी छन् । यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार […]

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा
BizKhabar Online » BizKhabar Online

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै […]

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सू
BizKhabar Online » BizKhabar Online

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताए । “पर्यटन प्रवद्र्धन र आन्तरिक […]

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्ने देशमा रुपान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २
BizKhabar Online » BizKhabar Online

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन, विद्युत निर्यात गर्ने देशमा रुपान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूणर् रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार […]

बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितत
BizKhabar Online » BizKhabar Online

बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, […]

राजनीति गर्ने शिक्षकको जागिर धरापमा, मन्त्रालयले आयोगसँग माग्यो दलहरुको कार्यसमिति विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न
BizKhabar Online » BizKhabar Online

राजनीति गर्ने शिक्षकको जागिर धरापमा, मन्त्रालयले आयोगसँग माग्यो दलहरुको कार्यसमिति विवरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना […]

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । मुख
BizKhabar Online » BizKhabar Online

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबण्डा मिलेपछि बुधबार मात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह […]

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता
BizKhabar Online » BizKhabar Online

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं […]

Get more results via ClueGoal