झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बजझिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम पनि सामान्य बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बजार मापक नेप्से सूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ कम्पनीकाे […] Read more