Nepal



सिद्धार्थ बैंकको ‘ग्लोबल मनि वीक २०२४’ मा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सच

तराईमा तातो हावाको लहर अझै बढ्ने, यस्ता छन् सम्भावित असर तथा सुझावहरू

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्
BizKhabar Online » BizKhabar Online

तराईमा तातो हावाको लहर अझै बढ्ने, यस्ता छन् सम्भावित असर तथा सुझावहरू

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जानकारी गराएको छ । यो […]

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ग्रीन आवास कर्जा’, ८.९९ प्रतिशत स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ग्रीन आवास कर्जा’, ८.९९ प्रतिशत स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ […]

सुस्त अर्थतन्त्रको असर : विश्वभर ६० वर्षमा पहिलोपटक सबैभन्दा कम वाइन उत्पादन, खपत पनि घट्यो

काठमाडौं । गत वर्ष विश्वभर वाइन उत्पादनमा १० प्रतिशतले कमी आएको थियो । यो पछिल्लो ६ दशकमा सबैभन्द
BizKhabar Online » BizKhabar Online

सुस्त अर्थतन्त्रको असर : विश्वभर ६० वर्षमा पहिलोपटक सबैभन्दा कम वाइन उत्पादन, खपत पनि घट्यो

काठमाडौं । गत वर्ष विश्वभर वाइन उत्पादनमा १० प्रतिशतले कमी आएको थियो । यो पछिल्लो ६ दशकमा सबैभन्दा ठूलो गिरावट हो । सन २०२३ मा वाइन उत्पादन १० प्रतिशतले घटेको हो । ग्लोबल एसोसिएसन अफ वाइन प्रोड्युसर्सका अनुसार ६० वर्षमा सबैभन्दा ठूलो गिरावट अत्यधिक मौसम र जलवायु परिवर्तनका कारण रेकर्ड गरिएको थियो । करिब ५० […]

लगानी सम्मेलन आज पनि जारी रहने, तीनवटा प्यानलमा छलफल हुने

काठमाडौ । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको ल
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन आज पनि जारी रहने, तीनवटा प्यानलमा छलफल हुने

काठमाडौ । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो । आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र […]

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड ६९ लाख ७५ हजार जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजक
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड ६९ लाख ७५ हजार जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई […]

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार, प्रतिघण्टा कति किलोमिटरसम्म कुदाउन पाइन्छ ?

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार त
BizKhabar Online » BizKhabar Online

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार, प्रतिघण्टा कति किलोमिटरसम्म कुदाउन पाइन्छ ?

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो […]

मतगणना अपडेट : इलाम २ मा सुहाङलाई एक हजार बढी मतको अग्रता

काठमाडौं । इलाम(२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रत
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : इलाम २ मा सुहाङलाई एक हजार बढी मतको अग्रता

काठमाडौं । इलाम(२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्। हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका […]

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे

काठमाडौं । बझाङ–१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे

काठमाडौं । बझाङ–१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय […]

वैदेशिक लगानीको नाममा सरकारलाई धम्क्याउँदै राजस्व छली गर्दै वर्ल्डलिंक, डेढ अर्ब छुट गराउन शक्ति केन्द्र धाउँदै

काठमाडौं । लामो समयदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले राजस्
BizKhabar Online » BizKhabar Online

वैदेशिक लगानीको नाममा सरकारलाई धम्क्याउँदै राजस्व छली गर्दै वर्ल्डलिंक, डेढ अर्ब छुट गराउन शक्ति केन्द्र धाउँदै

काठमाडौं । लामो समयदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले राजस्व छल्न एकपछि अर्काे चलखेल गरिरहेको छ । पछिल्लो ५ बर्षदेखि ग्राहकबाट असुलेको शुल्कमा राजस्व शुल्क भुक्तानी गर्न अटेरी गर्नुका साथै ठुलै चलखेल गरिरहेको सम्वद्ध सरोकारवालाहरु बताउँछन् । कम्पनीले उपभोक्ताबाट उठाएको मर्मतसम्भार तथा मेन्टेनेन्स शुल्कवापत मात्रै सरकारलाई १ अर्ब २५ करोड रुपैयाँ राजस्व […]

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता, लगानीकर्ता उत्साहित

काठमाडौं । आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जना
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता, लगानीकर्ता उत्साहित

काठमाडौं । आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बनेका छन् । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उनीहरु थप उत्साहित बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको […]

मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन र मातातिर्थ सवस्टेसन उद्घाटन, यहि बर्ष बङ्गलादेशमा विद्युत् निर्यात हुने प्रम दाहालको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी नि
BizKhabar Online » BizKhabar Online

मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन र मातातिर्थ सवस्टेसन उद्घाटन, यहि बर्ष बङ्गलादेशमा विद्युत् निर्यात हुने प्रम दाहालको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन् । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसनको आज उद्घाटन गर्दै उनले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् […]

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुक
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् । राजधानीमा आजदेखि प्रारम्भ भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण बढाएको बताए । उनले भने, ‘नेपालले विदेशी लगानीकर्तालाई […]

नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना, भारतीय लगानी प्रोत्साहन गरिनेछ : राजदूत श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई न
BizKhabar Online » BizKhabar Online

नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना, भारतीय लगानी प्रोत्साहन गरिनेछ : राजदूत श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उनले भने, ‘व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई […]

दोहोरो अंकले उकालो लाग्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेक
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले उकालो लाग्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेका छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १४.३३ अंकले बढ्दै १९ सय ८० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका ६८ लाख ७८ हजार १ सय ५९ कित्ता […]

निगमको जहाज इजरायलमा मर्मत गरी काठमाडौं आईपुग्यो, इन्जिनभित्रका ३१ ब्लेड परिवर्तन

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज आवश्यक मर्मतपश्चात् इजरायलबाट दुबई हुँदै नेप
BizKhabar Online » BizKhabar Online

निगमको जहाज इजरायलमा मर्मत गरी काठमाडौं आईपुग्यो, इन्जिनभित्रका ३१ ब्लेड परिवर्तन

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज आवश्यक मर्मतपश्चात् इजरायलबाट दुबई हुँदै नेपाल आईपुगेको छ । उक्त जहाज शनिबार साँझ ९ः५६ बजे काठमाण्डौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको मेन्टेनान्स एण्ड रिपेयर अर्गनाईजेसनमा मर्मत भइरहेको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक […]

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी, दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थि
BizKhabar Online » BizKhabar Online

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी, दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुईपक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो । नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरु एवं व्यवसायिक […]

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका ल
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख […]

नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?

काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभ
BizKhabar Online » BizKhabar Online

नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?

काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएपनि संस्थापक सेयरधनीले पैसा राख्न आनाकानी गरेपछि हकप्रद जारी नगरेको तथा पछिल्लो समय बैंकका सबैजसो परिसुचक विग्रदै गएपछि राष्ट्र बैंकले सीध्र सुधारात्मक कारबाही […]

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुक
BizKhabar Online » BizKhabar Online

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता […]

देशभरका असहाय बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने, बालेनले गरे यस्तो आह्वान

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको
BizKhabar Online » BizKhabar Online

देशभरका असहाय बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने, बालेनले गरे यस्तो आह्वान

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार […]

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक […]

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको लगानी […]

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटक
BizKhabar Online » BizKhabar Online

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो । अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ । अहिले विश्वमा माइक्रोसफ्ट ३ […]

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम २० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहर
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम २० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा […]

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण-यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्छ

काठमाडौँ । आइतबारदेखि राजधानीमा लगानी सम्मेलन सुरु हुँदैछ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण-यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्छ

काठमाडौँ । आइतबारदेखि राजधानीमा लगानी सम्मेलन सुरु हुँदैछ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्ने बताएका छन् । यस्तो छ पाण्डेको विश्लेषण : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के–कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्यो वा […]

नेपालको ‘वेस्ट इन्डिज ए’ माथि शानदार जित, कप्तान रोहित पौडेलको शतकीय पारी

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विके
BizKhabar Online » BizKhabar Online

नेपालको ‘वेस्ट इन्डिज ए’ माथि शानदार जित, कप्तान रोहित पौडेलको शतकीय पारी

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । […]

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानु
BizKhabar Online » BizKhabar Online

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा रासससँग कुरा गर्दै उनले भने, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई […]

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम र२० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहर
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक, देशभित्रबाट अधिकतम र२० खर्बमात्रै लगानी हुनसक्ने

काठमाडौं । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा […]

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनब
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन । ‘अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने हो, यसको नतिजा दीर्घकालमा देखिन्छ’, उनले भने, ‘हामीले सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्याङ्कन […]

लगानी सम्मेलन : विदेशी लगानीकर्ताले पत्यानन् सरकारलाई, डोनरको मात्रै सहभागिता

काठमाडौं । काठमाडौंमा आइतबारदेखि तेश्रो लगानी सम्मेलन शुरु हुँदैछ । तर, लगानी सम्मेलनको पूर्वाद
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन : विदेशी लगानीकर्ताले पत्यानन् सरकारलाई, डोनरको मात्रै सहभागिता

काठमाडौं । काठमाडौंमा आइतबारदेखि तेश्रो लगानी सम्मेलन शुरु हुँदैछ । तर, लगानी सम्मेलनको पूर्वाद्धमा जुनखालको उत्साह देखिनुपर्ने थियो त्यो देखिन सकेन । त्यसले लगानी सम्मेलन सरकारले जुन लक्ष्य र उद्देश्यका साथ घोषणा गरेको थियो सोअनुरुपको उपलब्धि हासिल नहुने संकेत देखिइसकेको छ । दोस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि आयोजना हुन लागेको हुँदा पनि यो […]

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सकियो, वैशाख २६ गते विशेष समारोहबीच ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्मा
BizKhabar Online » BizKhabar Online

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सकियो, वैशाख २६ गते विशेष समारोहबीच ‘ब्रेक थ्रु’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ […]

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनुहुँदैन : पूर्व उपाध्यक्ष क्षेत्री

bकाठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबा
BizKhabar Online » BizKhabar Online

लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनुहुँदैन : पूर्व उपाध्यक्ष क्षेत्री

bकाठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन् । आइतबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा उनले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौ, त्यो कुरा अक्षरशः कार्यान्वयन […]

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै
BizKhabar Online » BizKhabar Online

बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै, २८ करोडको ठेक्का

काठमाडौं । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म रु २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए । चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच […]

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा
BizKhabar Online » BizKhabar Online

सरकारी जागिर गर्ने चाहना छ ? ४५ सय जनाका लागि खुल्यो विज्ञापन (सूचनासहित)

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले आज (शनिबार) विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका […]

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको य
BizKhabar Online » BizKhabar Online

कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने, यस्तो छ खुल्ने समय

काठमाडौं । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम […]

Get more results via ClueGoal