सन सेक्युरिटिजले गर्याे भिडियो केवाइसि मार्फत डिम्याट र ब्रोकर खाता खोल्ने व्यवस्था, के छ सुबिधा ?
newsare.net
काठमाडौं । सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले अनलाइनबाटै भिडियो केवाईसीका माध्यमबसन सेक्युरिटिजले गर्याे भिडियो केवाइसि मार्फत डिम्याट र ब्रोकर खाता खोल्ने व्यवस्था, के छ सुबिधा ?
काठमाडौं । सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४) ले अनलाइनबाटै भिडियो केवाईसीका माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिजले १ नेपाली १ ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि ‘मिसन ८४’ अनावरण गरेको हो। नयाँ वर्ष २०८१ […] Read more