नयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो
newsare.net
काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते, आइतबार सेयर बजार घटेको छ । गत वर्ष भरि बियरिसनयाँ वर्षमा पनि सेयर बजार पुरानै प्रवृत्तिमा : घट्ने क्रम जारी, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ गते, आइतबार सेयर बजार घटेको छ । गत वर्ष भरि बियरिस ट्रेनमा नै रहेको सेयर बजारमा यस वर्षको सुरुवाती दिनमा पनि बियरिस ट्रेन कै प्रवृत्ति देखिएको हो । वैशाख २ गते सेयर बजार मापक नेप्से सूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा आइपुगेको छ । यस अधिको […] Read more