सञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले चासो नदेखाउँदा नेप्सेले सञ्चालनामा लसञ्चालकको वेवास्ताले सञ्चालनमा आएन ‘नेप्से ३० इन्डेक्स’, सेयर बजार सुधारमा किन ढिलाई ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले चासो नदेखाउँदा नेप्सेले सञ्चालनामा ल्याउने भनेको ‘नेप्से ३० इन्डेक्स’ सञ्चालनमा आउन सकेको छैन । सञ्चालक समितिका अध्यक्षले ‘नेप्से ३० इन्डेक्स’ को बारेमा वास्ता नगर्दा लामोसमदेखि चर्चामा रहेको यो सञ्चालनमा आउन नसकेको सम्बन्धितहरु बताउँछन् । नेप्सेले गत कार्तिकमा नै सफल पूर्ण परीक्षण सम्पन्न गरेको ‘नेप्से ३० इन्डेक्स’ […] Read more