सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो
newsare.net
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँसुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य आज पनि मंगलबारकै मूल्य अर्थात प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी […] Read more