Nepal



आजको मौसम : लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम वि

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयल
BizKhabar Online » BizKhabar Online

नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १४५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ । त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १,४३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार […]

एम बैंकको स्वामित्व संजय महासेठको हातमा, नयाँ प्रविधिसँगै थप सुविधा दिने प्रतिवद्धता

काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ। सा
BizKhabar Online » BizKhabar Online

एम बैंकको स्वामित्व संजय महासेठको हातमा, नयाँ प्रविधिसँगै थप सुविधा दिने प्रतिवद्धता

काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब एकल स्वामित्वमा अगाडी बढेको छ। साझेदारीमा सञ्चालन भईरहेको एम बैंक अब कम्पनिका संस्थापक सदस्य संजय महासेठको एकल स्वामित्वमा अगाडी बढ्ने भएको हो। संचालनको आठ वर्ष पुगेर अब नवौं वर्षमा पुग्न लागेको र पछिल्लो समय बजारको अपेक्षा पनि बढेकाले एम बैंकलाई नयाँ ढंगले अगाडी बढाउन […]

सुपर खुदी जलविद्युत कम्पनीको सेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । स
BizKhabar Online » BizKhabar Online

सुपर खुदी जलविद्युत कम्पनीको सेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । । सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार […]

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देश
BizKhabar Online » BizKhabar Online

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले आयोजना गरेको बीमा कम्पनीका अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो निर्देशन दिएको हो । कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो […]

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै

काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार रा
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै

काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार राती बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो । वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको […]

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ स
BizKhabar Online » BizKhabar Online

सामसङ ग्यालेक्सी एम५५ ५जी नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ । उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो फोनको ८/२५६जीबी संस्करणको रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा […]

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेश्रोे लगानी सम्मेलनको आयोजना गर्यो । पछिल्लो समय लगानीमा स
BizKhabar Online » BizKhabar Online

संकटमा नेपाली इ-कमर्श कम्पनी : धमाधम बन्द हुँदै, झण्डै २ अर्ब लगानी डुब्यो

काठमाडौं । सरकारले बैशाख १६ र १७ गते तेश्रोे लगानी सम्मेलनको आयोजना गर्यो । पछिल्लो समय लगानीमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी योजना अघि सारेको नेपालले सूचना प्रविधिकै पाटोको रुपमा रहेको इ–कमर्श क्षेत्रलाई भने संरक्षण गर्न नसक्दा नेपाली इ–कमर्श कम्पनी संकटमा परेका छन् । पछिल्लो समय संकट गहिरिदै जाँदा नेपालमा संचालित कम्पनीहरु भटाभट बन्द भइरहेका […]

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत

sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वा
BizKhabar Online » BizKhabar Online

इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी, रास्वपाका मिलन लिम्बूको जमानत जफत

sf7df8f}+। इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् । सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका […]

आजको मौसम : कतै हल्का वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कतै हल्का वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा […]

लगानी सम्मेलनमा कस्ता-कस्ता सम्झौता भए ?

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौत
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनमा कस्ता-कस्ता सम्झौता भए ?

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन सफल भएको बताए । लगानीकर्ता नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ । […]

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
BizKhabar Online » BizKhabar Online

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रेमिट हाइड्रो’ परियोजनाका लागि एचआइडिसिएल र एनआरएनए एनसीसीहरुबीच समझदारी लगानी […]

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता

काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा
BizKhabar Online » BizKhabar Online

अब विद्युतीय गाडी नेपालमै बन्ने, चिनियाँ कम्पनीले गर्याे ३ अर्ब लगानी गर्ने सम्झौता

काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको गरेसँगै अब नेपालमै गाडी बन्ने भएका हुन् । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) भएको हो । तेस्रो लगानी सम्मेलनको दोस्रो […]

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारी अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौँमा व्यवसायिक भवन निर्माणका लागि ३ अर्ब, संयुक्त अधिराज्यको एकेलस […]

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता, व्यापारमा सहजीकरण हुने

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्व
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता, व्यापारमा सहजीकरण हुने

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा सोमबार उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका हुन् । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी […]

प्रसारणलाइन निर्माणमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊ
BizKhabar Online » BizKhabar Online

प्रसारणलाइन निर्माणमा पनि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ुनेपालमा नविकरणीय ऊर्जाको सम्भावना र यात्राु विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका […]

परराष्ट्रमन्त्री श्रेष्ठ र भियतनामका राजदूतबीच भेट, नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपा
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री श्रेष्ठ र भियतनामका राजदूतबीच भेट, नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको शिष्टाचार भेटमा […]

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच सम्झौता, व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्ष
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच सम्झौता, व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ । अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ […]

कर्णालीको रारामा रिसोर्ट निर्माण हुँदै, भित्रियो अस्ट्रेलियन लगानी

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्
BizKhabar Online » BizKhabar Online

कर्णालीको रारामा रिसोर्ट निर्माण हुँदै, भित्रियो अस्ट्रेलियन लगानी

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर […]

सिटिजन्स बैंकको संस्थागत सामाजिक उतरदायित्व, फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको संस्थागत सामाजिक उतरदायित्व, फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । बाँके जिल्लामा अवस्थित फातिमा फाउन्डेसन महिलाले नेत्रित्व गरि चलाउँदै आएको एक सामाजिक संस्था हो जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका बर्गका महिला तथा बालबालिकाहरुको हकहितका लागी काम गर्दै आएको छ । बैंकले फातिमा फाउन्डेसनमा आवद्द […]

चीनमा भारी बर्षा हुने भविष्यवाणी, मौसम विज्ञान केन्द्रद्वारा भारी वर्षाका लागि पहेँलो चेतावनी जारी

काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँल
BizKhabar Online » BizKhabar Online

चीनमा भारी बर्षा हुने भविष्यवाणी, मौसम विज्ञान केन्द्रद्वारा भारी वर्षाका लागि पहेँलो चेतावनी जारी

काठमाडौं । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँलो चेतावनी नवीकरण गरेको छ । सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागहरूमा असर गर्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ । मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा […]

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौं । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीक
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौं । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूलाई राहत वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा सहयोगार्थ मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १ सय २० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको हो । वैशाख १२ गते […]

लगानी सम्मेलनको दोस्रो दिन : १२ बिषयमा फरकफरक सत्र सञ्चालन हुँदै

काठमाडौं । आइतबारदेखि जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलनको दोस्रो दिन : १२ बिषयमा फरकफरक सत्र सञ्चालन हुँदै

काठमाडौं । आइतबारदेखि जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा व्यक्त गरिरहेका छन् । अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको […]

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान, के-के भयो सहमति ?

काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्
BizKhabar Online » BizKhabar Online

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान, के-के भयो सहमति ?

काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएको एएफपीका पत्रकारले बताएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार […]

नेक्सजेन म्यानेजमेन्ट सोलुसन र एमएबीसी इन्भेस्टमेन्टबीच सम्झौता, चिनियाँ लगानी भित्र्याउन सहजीकरण

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दु
BizKhabar Online » BizKhabar Online

नेक्सजेन म्यानेजमेन्ट सोलुसन र एमएबीसी इन्भेस्टमेन्टबीच सम्झौता, चिनियाँ लगानी भित्र्याउन सहजीकरण

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो । […]

तराईमा तातो हावाको लहर अझै बढ्ने, यस्ता छन् सम्भावित असर तथा सुझावहरू

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्
BizKhabar Online » BizKhabar Online

तराईमा तातो हावाको लहर अझै बढ्ने, यस्ता छन् सम्भावित असर तथा सुझावहरू

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जानकारी गराएको छ । यो […]

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ग्रीन आवास कर्जा’, ८.९९ प्रतिशत स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल ग्रीन आवास कर्जा’, ८.९९ प्रतिशत स्थिर ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ […]

सुस्त अर्थतन्त्रको असर : विश्वभर ६० वर्षमा पहिलोपटक सबैभन्दा कम वाइन उत्पादन, खपत पनि घट्यो

काठमाडौं । गत वर्ष विश्वभर वाइन उत्पादनमा १० प्रतिशतले कमी आएको थियो । यो पछिल्लो ६ दशकमा सबैभन्द
BizKhabar Online » BizKhabar Online

सुस्त अर्थतन्त्रको असर : विश्वभर ६० वर्षमा पहिलोपटक सबैभन्दा कम वाइन उत्पादन, खपत पनि घट्यो

काठमाडौं । गत वर्ष विश्वभर वाइन उत्पादनमा १० प्रतिशतले कमी आएको थियो । यो पछिल्लो ६ दशकमा सबैभन्दा ठूलो गिरावट हो । सन २०२३ मा वाइन उत्पादन १० प्रतिशतले घटेको हो । ग्लोबल एसोसिएसन अफ वाइन प्रोड्युसर्सका अनुसार ६० वर्षमा सबैभन्दा ठूलो गिरावट अत्यधिक मौसम र जलवायु परिवर्तनका कारण रेकर्ड गरिएको थियो । करिब ५० […]

लगानी सम्मेलन आज पनि जारी रहने, तीनवटा प्यानलमा छलफल हुने

काठमाडौ । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको ल
BizKhabar Online » BizKhabar Online

लगानी सम्मेलन आज पनि जारी रहने, तीनवटा प्यानलमा छलफल हुने

काठमाडौ । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो । आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र […]

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड ६९ लाख ७५ हजार जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजक
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड ६९ लाख ७५ हजार जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई […]

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार, प्रतिघण्टा कति किलोमिटरसम्म कुदाउन पाइन्छ ?

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार त
BizKhabar Online » BizKhabar Online

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार, प्रतिघण्टा कति किलोमिटरसम्म कुदाउन पाइन्छ ?

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो […]

मतगणना अपडेट : इलाम २ मा सुहाङलाई एक हजार बढी मतको अग्रता

काठमाडौं । इलाम(२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रत
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : इलाम २ मा सुहाङलाई एक हजार बढी मतको अग्रता

काठमाडौं । इलाम(२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्। हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका […]

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे

काठमाडौं । बझाङ–१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
BizKhabar Online » BizKhabar Online

मतगणना अपडेट : बझाङमा कांग्रेसको अग्रता, एमाले उम्मेदवार पछि परे

काठमाडौं । बझाङ–१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय […]

वैदेशिक लगानीको नाममा सरकारलाई धम्क्याउँदै राजस्व छली गर्दै वर्ल्डलिंक, डेढ अर्ब छुट गराउन शक्ति केन्द्र धाउँदै

काठमाडौं । लामो समयदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले राजस्
BizKhabar Online » BizKhabar Online

वैदेशिक लगानीको नाममा सरकारलाई धम्क्याउँदै राजस्व छली गर्दै वर्ल्डलिंक, डेढ अर्ब छुट गराउन शक्ति केन्द्र धाउँदै

काठमाडौं । लामो समयदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेसनले राजस्व छल्न एकपछि अर्काे चलखेल गरिरहेको छ । पछिल्लो ५ बर्षदेखि ग्राहकबाट असुलेको शुल्कमा राजस्व शुल्क भुक्तानी गर्न अटेरी गर्नुका साथै ठुलै चलखेल गरिरहेको सम्वद्ध सरोकारवालाहरु बताउँछन् । कम्पनीले उपभोक्ताबाट उठाएको मर्मतसम्भार तथा मेन्टेनेन्स शुल्कवापत मात्रै सरकारलाई १ अर्ब २५ करोड रुपैयाँ राजस्व […]

Get more results via ClueGoal