कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च, सरकार भने फेरिएको फेरियै
newsare.net
काठमाडौंं । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् । पहिलो कार्कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च, सरकार भने फेरिएको फेरियै
काठमाडौंं । प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा महेन्द्रबहादुर शाही नेतृत्वमा दुई र जीवन शाही नेतृत्वमा एउटा सरकार बनेको थियो भने दोस्रो कार्यकालमा राजकुमार शर्मापछि भर्खरै यामलाल कँडेलले सरकारको नेतृत्व सम्हालेका छन् । सरकारको नेतृत्व गरेका चारैजना मुख्यमन्त्रीले सङ्घले दिएको बजेट कर्णालीको विकासका लागि अपर्याप्त भएको […] Read more