सुनिल पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप, अख्तियारद्वारा मुद्धा दायर
newsare.net
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशन सुनि पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।सुनिल पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप, अख्तियारद्वारा मुद्धा दायर
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशन सुनि पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार विशेष अदालतमा उनका विरुद्ध ग्ररकानुनी सम्पत्ति आर्जको अभियोगमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । उनिविरुद्धको यो दोस्रो मुद्धा हो । यसअघि उनिविरुद्ध अख्तियारले पेमेन्ट गेटवेको खदिर प्रकरणमा मुद्धा दायर गरेको थियो । उनी त्यो मुद्धामा पनि […] Read more