मन्त्रिपरिषदको बैठक बस्दै, लगानी सम्मेलनलक्षित अध्यादेश ल्याउने तयारी
newsare.net
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) मन्त्रिपरिषदको बैठक बोलाएका छनमन्त्रिपरिषदको बैठक बस्दै, लगानी सम्मेलनलक्षित अध्यादेश ल्याउने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित काम कारबाहीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा लगानीमैत्री वातावरण बनाउन केही ऐनहरु संशोधनको […] Read more