कतारका राजा आज नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने
newsare.net
काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबाकतारका राजा आज नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने
काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबार) दुई दिने नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । कतारको प्रतिनिधि मण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो […] Read more