कतारका राजा काठमाडौंमा अवतरण
newsare.net
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बजकतारका राजा काठमाडौंमा अवतरण
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बजे उनी काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा आफ्नो निजी विमानमा अवतरण गरेका हुन् । उनी दुइृदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका हुन् । उनी बुधबार नै स्वदेश फर्कनेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत […] Read more