प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने
newsare.net
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटप्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय भेटवार्ता हुँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ । मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग […] Read more