धेरै महत्वाकांक्षी बजेट नल्याउन सात पूर्व अर्थमन्त्रीको अर्थमन्त्री पुनलाई सुझाव
newsare.net
काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनले पूर्वधेरै महत्वाकांक्षी बजेट नल्याउन सात पूर्व अर्थमन्त्रीको अर्थमन्त्री पुनलाई सुझाव
काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । पूर्व अर्थमन्त्रीहरूले महात्वाकांक्षी र […] Read more