बाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsare.net
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमिततबाटो निर्माणमा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, […] Read more