Nepal



चौधरीको वाइवाइ चाउचाउ अखाद्य घोषित : खादा क्यान्सर हुने, २ लाख जरिवाना सहित बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । चौधरी ग्रूपले उत्पादन गर्ने वाईवाई चाउचाउँमा अखाद्य वस्तु भेटिएको छ । वाईवाई चाउचाउम

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दू
BizKhabar Online » BizKhabar Online

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामकय निकायका रुपमा रहेको प्राधिकरणले आफैले प्रकाशन गर्ने गरेको तथ्यांकमा आफै विश्वस्त हुन नसक्दा गत बर्ष असोजदेखि नै मासिक रुपमा प्रकाशन गरिने म्यानेज्ड इन्फरमेशन सिस्टम (एमआइएस) प्रतिवेदन नै रोकिराखेको हो । प्रत्येक महिना सार्वजनिक गर्नुपर्ने भएपनि असोजअघिसम्म पनि तथ्यांक […]

राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्
BizKhabar Online » BizKhabar Online

राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्देशक रहेका नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि नयाँ महानिर्देशकमा बुढा सरुवा भएका हुन् । बुढा यसअघि पर्यटन विभागबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएका थिए ।

सन्दीप लामिछानेको मुद्धा हेर्न नमिल्ने सूचिमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आईतबार ‘हेर्न
BizKhabar Online » BizKhabar Online

सन्दीप लामिछानेको मुद्धा हेर्न नमिल्ने सूचिमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आईतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । आजलाई सारिएको उक्त मुद्धा हेर्न नमिल्ने सूचीमा परेको हो । यसअघि आगामी जुन १ देखि हुने टि ट्वान्टी विश्वकपको नेपाली टोलीको […]

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न, ७ सयभन्दा बढी अभिकर्ताहरुको सहभागिता

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न, ७ सयभन्दा बढी अभिकर्ताहरुको सहभागिता

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको कामको उच्च […]

के हो ‘सेयर बाइब्याक’ ?, अमेरिकी सेयर बजारमा हुन्छ एकवर्षमै एक ट्रिलियन डलरको बाइब्याक

काठमाडौं । इतिहासमा पहिलोपटक अमेरिकी सेयर बजारमा एक ट्रिलियन डलरको सेयर बाइब्याक हुन लागेको छ । अ
BizKhabar Online » BizKhabar Online

के हो ‘सेयर बाइब्याक’ ?, अमेरिकी सेयर बजारमा हुन्छ एकवर्षमै एक ट्रिलियन डलरको बाइब्याक

काठमाडौं । इतिहासमा पहिलोपटक अमेरिकी सेयर बजारमा एक ट्रिलियन डलरको सेयर बाइब्याक हुन लागेको छ । अमेरिकाका धेरै ठूला कम्पनीले सेयर किनबेचको घोषणा गरेका छन् । यो सूचीमा पछिल्लो नाम आइफोन निर्माण गर्ने कम्पनी एप्पलको हो । कम्पनीले ११० बिलियन डलरको सेयर बाइब्याक घोषणा गरेको छ, जुन यसको इतिहासमा सबैभन्दा ठूलो बाइब्याक हो । त्यस्तै […]

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस

काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरे
BizKhabar Online » BizKhabar Online

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस

काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरेको छ । यसअघि बैशाख १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नगद र सेयर गरी ३४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा बीमा प्राधिकरणले कर प्रयोजनका लागि बाहेक अन्य नगद लाभांस वितरण गर्न नपाईने बताएपछि पुनः कम्पनीको संचालक समितिको बैठकले […]

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा घटला त मूल्य ?

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरका
BizKhabar Online » BizKhabar Online

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा घटला त मूल्य ?

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार २०२४ […]

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै, २० प्रतिशत भौतिक प्रगति

काठमाडौँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चाल
BizKhabar Online » BizKhabar Online

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै, २० प्रतिशत भौतिक प्रगति

काठमाडौँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत […]

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने, केबुलकार र जल यातायात प्राथमिकतामा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार
BizKhabar Online » BizKhabar Online

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने, केबुलकार र जल यातायात प्राथमिकतामा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने […]

काठमाडौँका यी स्थानमा आजदेखि विद्युत् सेवा प्रभावित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा वि
BizKhabar Online » BizKhabar Online

काठमाडौँका यी स्थानमा आजदेखि विद्युत् सेवा प्रभावित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ […]

वेस्ट इन्डिज एविरुद्ध नेपालको सान्त्वना जित, विश्वकपका लागि भोलि अमेरिकातर्फ प्रस्थान गर्ने तालिका

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार
BizKhabar Online » BizKhabar Online

वेस्ट इन्डिज एविरुद्ध नेपालको सान्त्वना जित, विश्वकपका लागि भोलि अमेरिकातर्फ प्रस्थान गर्ने तालिका

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८=५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । नेपालका लागि अनिल शाहले ५८ […]

भूकम्प प्रभावित क्षेत्रमा क्षति आंकलन, स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्
BizKhabar Online » BizKhabar Online

भूकम्प प्रभावित क्षेत्रमा क्षति आंकलन, स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो । विस्तृत क्षति आँकलनको अवधारण स्वीकृत गरी […]

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा, १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालक
BizKhabar Online » BizKhabar Online

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा, १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। यसभन्दा पहिला सय रुपैयाँको नोटमा नेपालको […]

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर

काठमाडौं । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्व
BizKhabar Online » BizKhabar Online

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर

काठमाडौं । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने […]

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्
BizKhabar Online » BizKhabar Online

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् । अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित […]

२४ वर्षमा पहिलोपटक घाटामा ‘ग्याजप्रोम’, अघिल्लो वर्ष कमाएको थियो १३ अर्ब डलर बढी नाफा

काठमाडौं । रुसको राज्य सञ्चालित ग्यास कम्पनी ग्याजप्रोमले गत वर्ष अर्थात २०२३ मा ६.९ बिलियन डलरक
BizKhabar Online » BizKhabar Online

२४ वर्षमा पहिलोपटक घाटामा ‘ग्याजप्रोम’, अघिल्लो वर्ष कमाएको थियो १३ अर्ब डलर बढी नाफा

काठमाडौं । रुसको राज्य सञ्चालित ग्यास कम्पनी ग्याजप्रोमले गत वर्ष अर्थात २०२३ मा ६.९ बिलियन डलरको ठूलो घाटा बेहोरेको छ । देशको सबैभन्दा शक्तिशाली सरकारी कम्पनी मध्येको एक ग्याजप्रोमले २४ वर्षमा पहिलो पटक घाटा बेहोरेको छ । युक्रेनमा रुसको आक्रमणका कारण युरोपमा ग्यास बिक्री प्रभावित भएको छ । जसका कारण कम्पनीले घाटा बेहोर्नु परेको हो […]

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने

काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उन
BizKhabar Online » BizKhabar Online

वैज्ञानिकहरूले बनाए आफै नष्ट हुने प्लास्टिक, सन २०४० सम्ममा ४५ खर्ब डलर जोगिने

काठमाडौं । अमेरिकी वैज्ञानिकहरूले आफैं नष्ट हुर्ने नयाँ प्रकारको प्लास्टिक विकास गरेका छन् । उनीहरुले पोलियुरेथेन प्लाष्टिकमा ब्याक्टेरिया मिसाएका छन् । यो ब्याक्टेरियाले प्लास्टिक खान्छ र प्लास्टिक आफै नष्ट हुन्छ । प्रतिष्ठित विज्ञान पत्रिका नेचर कम्युनिकेसनमा प्रकाशित अनुसन्धानमा यो प्लास्टिकको वर्णन गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्लाष्टिकमा मिसिएको ब्याक्टेरिया प्लाष्टिक प्रयोगमा रहुन्जेल निष्क्रिय रहन्छ […]

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका ल
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा […]

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा
BizKhabar Online » BizKhabar Online

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार

काठमाडौँ । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा […]

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी तालिम दिइएको छ । सो सम्बन्धी दुई दिने तालिम वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा आईसीएओ सर्टिफाइड प्रशिक्षक भरतराज ढकाल रहेका थिए । उक्त तालिम कार्य […]

नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव, देशव्यापी रुपमा विभिन्न कार्यक्रम

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्याप
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफले मनायो २३ औँ वार्षिकोत्सव, देशव्यापी रुपमा विभिन्न कार्यक्रम

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । यस अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो । यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम मार्फत […]

सुदूरपश्चिममा संचालनमा आयो आयोजना बैंक, प्रविष्ट भएका योजनालाई मात्रै बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सू
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिममा संचालनमा आयो आयोजना बैंक, प्रविष्ट भएका योजनालाई मात्रै बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेरमात्र कार्यान्वयन गर्न लागिएको छ । धेरैजसो आयोजनाको कार्यान्वयन हुन नसकी बजेटसमेत खर्च हुन नसक्ने समस्या देखिएको परिप्रेक्ष्यमा विकासका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि यो आयोजना बैंक सञ्चालन तथा प्रयोगमा ल्याइएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । यसअघिसम्म यस्तो आयोजना […]

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप
BizKhabar Online » BizKhabar Online

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा […]

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवा
BizKhabar Online » BizKhabar Online

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । […]

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समू
BizKhabar Online » BizKhabar Online

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समूहले आक्रमण गरेका छन् । सिजी ग्रुपले सार्वजनिक गरेको विज्ञप्ति अनुसार शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि हातपात गर्दै भौतिक सम्पत्ती तोडफोड गरेको हो । फुड्स पार्कमा आउनासाथ उनीहरूले […]

इन्टरनेट सेवाप्रदायकले कर नतिरेपछि ब्याण्डविथ खरिदमा सरकारी हस्तक्षेप, अब के हुन्छ ?

काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने अर्वौं रुपैयाँ राजस्व नतिरेपछ
BizKhabar Online » BizKhabar Online

इन्टरनेट सेवाप्रदायकले कर नतिरेपछि ब्याण्डविथ खरिदमा सरकारी हस्तक्षेप, अब के हुन्छ ?

काठमाडौं । नेपालका इन्टरनेट सेवाप्रदायकले सरकारलाई तिर्नुपर्ने अर्वौं रुपैयाँ राजस्व नतिरेपछि अब सरकारले ब्याण्डविथ खरिदमा पनि हस्तक्षेपको प्रक्रिया अघि बढाएको छ । इन्टरनेट सेवाप्रदायकले लामो समयदेखि सरकारी राजस्व तिर्न आनाकानी गरिरहेपछि सरकारले उनीहरुलाई ब्याण्डविथ खरिदका लागि डलर सटहीको सुविधा दिएको थिएन । जसका कारण अन्तरराष्ट्रिय ब्याण्डविथ प्रोभाईडर भारतीय कम्पनी एयरटेललाई नेपाली इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले […]

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण, हालसम्म २० प्रतिशत कार्य सम्पन्न

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भ
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण, हालसम्म २० प्रतिशत कार्य सम्पन्न

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो । दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो । […]

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर, १ लाख बराबरको स्वास्थ्य सुविधा निशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । क
BizKhabar Online » BizKhabar Online

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर, १ लाख बराबरको स्वास्थ्य सुविधा निशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा कार्यक्रमका […]

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्स
BizKhabar Online » BizKhabar Online

महाराजगंजमा सेल्सबेरीको नयाँ सुपरस्टोर, पौने ३ अर्ब लगानी

काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ को उद्घाटन गरेको छ । सेल्सबेरी सुपरस्टोरको २१ वैशाख शुक्रबार औपचारिक उद्घाटन ‘ग्रान्ड ओपनिङ’ गरिएको हो । सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले जानकारी दिएका छन् । नौ रोपनी […]

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तरराष्ट्रिय वर्ष घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्ष
BizKhabar Online » BizKhabar Online

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तरराष्ट्रिय वर्ष घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ । राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई […]

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमडाौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आ
BizKhabar Online » BizKhabar Online

एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’बाट सम्मानित

काठमडाौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो । बिहीबार राष्ट्रिय सभागृहमा […]

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक
BizKhabar Online » BizKhabar Online

हिमालयन डिष्टिलरीका लगानीकर्तालाई झड्का, नाफा ६३.५१ प्रतिशतले घट्दा इपीएसमा उच्च गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको हो । कम्पनीले सो अबधिमा जम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि कम्पनीको गत आवको सोही अबधिमा यस्तो नाफा […]

नियमानुसार कर तिर्न र इन्टरनेट सेवा सुचारु राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्
BizKhabar Online » BizKhabar Online

नियमानुसार कर तिर्न र इन्टरनेट सेवा सुचारु राख्न मन्त्रालयको निर्देशन

काठमाडौं । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई कानूनबमोजिम कर तिर्न र इन्टरनेट सुचारु राख्न निर्देशन दिएको छ । बिहीबार मन्त्रालले एक विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकहरूले […]

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र
BizKhabar Online » BizKhabar Online

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ । आगामाी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ । ‘एशिया र प्रशान्तको तीव्र विकास […]

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित

काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट से
BizKhabar Online » BizKhabar Online

नेपालमा इन्टरनेट डाउन, सेवाग्राही प्रभावित

काठमाडौं । नेपालमा बिहीबार अपरान्हदेखि इन्टरनेट सेवा डाउन भएको छ । बिहीबारदेखि ठुला इन्टरनेट सेवाप्रदायकको इन्टरनेट सेवामा समस्या आएको सेवाग्राहीहरुले बताएका छन् । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकहरुमध्ये वर्ल्डलिंक, भायानेट, सुविसु, क्लासिकटेक सिजी नेटलगायतका सेवाप्रदायकहरुको सेवामा समस्या देखिएको हो । खासगरी पछिल्लो ६ महिनादेखि इन्टरनेट सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाइडरहरुलाई ब्याण्डविथ आयात गरेको भुक्तानी दिन नपाएकाले जुनसुकै […]

Get more results via ClueGoal