Nepal



सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल, रेमिटान्स कम्पनीमा आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम

सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई होटलमा विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट […]

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक
BizKhabar Online » BizKhabar Online

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए । कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको […]

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच सम्झौता, बैंकले बडीमालिकामा कर्जा सहजीकरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोज
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच सम्झौता, बैंकले बडीमालिकामा कर्जा सहजीकरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […]

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, भुक्तानीका लागि आइएमई पे सँग सहकार्य

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । सोमबार आयोजित शु
BizKhabar Online » BizKhabar Online

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, भुक्तानीका लागि आइएमई पे सँग सहकार्य

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । सोमबार आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिईन् । ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’, उनले भनीन् । उनले […]

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदाको असर : १० महिनादेखि रोकियो ३० बढी जलविद्युत कम्पनीको आइपीओ, निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद सेययर निष्काशनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदाको असर : १० महिनादेखि रोकियो ३० बढी जलविद्युत कम्पनीको आइपीओ, निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद सेययर निष्काशनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्काशन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको सेयर निष्काशन गर्न नपाउँदा आयोजनाको निर्माण […]

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो
BizKhabar Online » BizKhabar Online

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समय ओरालो यात्रा तय गरेको नेप्से सोमबार १५.६२ अंकले घट्दै १९ सय ५८ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । आईतबार ३ अर्व ७९ करोड रुपैयाँ नाघेको कारोबार रकम आज खुम्चिएर […]

नदी नेपालको खटनपटन भारतको : दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

काठमाडौं । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्
BizKhabar Online » BizKhabar Online

नदी नेपालको खटनपटन भारतको : दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

काठमाडौं । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन् । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताए । गत चैत १३ गते नहरमा पानी आउन […]

इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही दिएर आतिथ्य सत्कार

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गरेको छ । स्
BizKhabar Online » BizKhabar Online

इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही दिएर आतिथ्य सत्कार

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिकाका […]

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । ललितपुर १,महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प
BizKhabar Online » BizKhabar Online

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । ललितपुर १,महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले […]

बीमितको आवश्यकताअनुसार बीमालेख जारी गर्न प्राधिकरणको निर्देशन, बीमालेख कोडिङ सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यक
BizKhabar Online » BizKhabar Online

बीमितको आवश्यकताअनुसार बीमालेख जारी गर्न प्राधिकरणको निर्देशन, बीमालेख कोडिङ सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका […]

बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा, प्रधानमन्त्रीले गरे कार्यान्वयनको घोषणा

काठमाडौं। बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ।
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा, प्रधानमन्त्रीले गरे कार्यान्वयनको घोषणा

काठमाडौं। बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरे। आज ‘भाषा दिवस २०८१’ पनि भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो। यस अवसरमा प्रदेश […]

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, व्यवसायीको मात्रै घट्यो सरकारी घटेन, माईन्युटमा हस्ताक्षर हुन बाँकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको संचा
BizKhabar Online » BizKhabar Online

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, व्यवसायीको मात्रै घट्यो सरकारी घटेन, माईन्युटमा हस्ताक्षर हुन बाँकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको संचालक समितिको बैंठकले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो । बोर्डले यसअघि अध्ययन गरेर ब्रोकर र धितोपत्र बोर्डले लिँदै आएको सेयर कारोबारको कमिशन घटाउन अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको हित भन्दा पनि सरकारी कमिशन घटाउँदा […]

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन, १० अर्ब ३० करोड बढी आम्दानी

काठमाडौं । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमु
BizKhabar Online » BizKhabar Online

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन, १० अर्ब ३० करोड बढी आम्दानी

काठमाडौं । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए । उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले […]

करदाता सेवा कार्यालयको राजश्वमा १.५३ प्रतिशतको वृद्धि, ९ महिनामा १२ अर्ब ३७ करोड संकलन

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो
BizKhabar Online » BizKhabar Online

करदाता सेवा कार्यालयको राजश्वमा १.५३ प्रतिशतको वृद्धि, ९ महिनामा १२ अर्ब ३७ करोड संकलन

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालु आर्थिक […]

नेपालगंजको एकीकृत जाँचचौकी सम्झौताको १८ बर्षपछि संचालनमा, के–के छन् उद्योगी–व्यवसायीलाई सुविधा ?

काठमाडौं । निर्माण सम्झौता भएको करिव १८ बर्षपछि नेपालगंज एकिकृत जाँच चौकी (आइसीपी) संचालनमा आएको
BizKhabar Online » BizKhabar Online

नेपालगंजको एकीकृत जाँचचौकी सम्झौताको १८ बर्षपछि संचालनमा, के–के छन् उद्योगी–व्यवसायीलाई सुविधा ?

काठमाडौं । निर्माण सम्झौता भएको करिव १८ बर्षपछि नेपालगंज एकिकृत जाँच चौकी (आइसीपी) संचालनमा आएको छ । सोमबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उक्त आइसीपीको औपचारिक उद्घाटन गरेका हुन् । उक्त आइसीपीको उद्घाटन गर्दैै उनले नेपाल भारतबीचको व्यापार थप प्रवद्र्धन हुने बताएका छन् । मन्त्री भण्डारीले जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र […]

घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति, उत्पादनमा ठूलो असरको सम्भावना

काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने ब
BizKhabar Online » BizKhabar Online

घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति, उत्पादनमा ठूलो असरको सम्भावना

काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर […]

हिमालयन बैंकद्धारा जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग, पाँच थान गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी क
BizKhabar Online » BizKhabar Online

हिमालयन बैंकद्धारा जिल्ला प्रशासन कार्यालय पर्सालाई सहयोग, पाँच थान गोप्रो क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । प्रहरीको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले […]

यामाहाको महाएक्सचेन्ज मेला सुरु, एक हप्तासम्म जारी रहने

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ
BizKhabar Online » BizKhabar Online

यामाहाको महाएक्सचेन्ज मेला सुरु, एक हप्तासम्म जारी रहने

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ्नो यस वर्षको सबैभन्दा ठुलो एक्सचेन्ज इभेन्ट – यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरु गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौँको भृकुटीमण्डपमा भएको हो। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अवसर प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक विष्णुकुमार […]

एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका
BizKhabar Online » BizKhabar Online

एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरू निर्माण गरेको जानकारी […]

जसपा विभाजित, नयाँ पार्टी दर्ताका लागि नेताहरु पुगे निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । अशोक राईसहित ७ सांसदले निर्वाचन आयोगमा पार
BizKhabar Online » BizKhabar Online

जसपा विभाजित, नयाँ पार्टी दर्ताका लागि नेताहरु पुगे निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । अशोक राईसहित ७ सांसदले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको लागि निवेदन दिएका हुन् । जसपाका पार्टी अध्यक्ष हाल अमेरिकामा छ । उनी अमेरिकामै भएका बेलामा सांसद राईसहित नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका […]

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, जनसंख्या वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । राष
BizKhabar Online » BizKhabar Online

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, जनसंख्या वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो । कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको […]

दैलेखको दुल्लूमा नबिल बैंकको नयाँ शाखा संचालन, शाखा संख्या २६८ पुग्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । न
BizKhabar Online » BizKhabar Online

दैलेखको दुल्लूमा नबिल बैंकको नयाँ शाखा संचालन, शाखा संख्या २६८ पुग्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका […]

सेयर बजारमा २४ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा २७ अंकको गिरावट देखिएको छ । कार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा २४ अंकको पहिरो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा २७ अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक अन्तिम समयमा २४.५८ अंकले घट्दै १९ सय ७४ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १६ कम्पनीका ९७ लाख ६२ हजार बढि कित्ता सेयर किनबेच हुँदा […]

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको प
BizKhabar Online » BizKhabar Online

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तक्र्रियामा आइतबार मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए । लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानूनमा गरिएको […]

अर्थतन्त्रबारे चेम्बरद्धारा सरकारकाे ध्यानाकर्षण, लयमा ल्याउन प्रयत्न गरिरहेको प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाह
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्रबारे चेम्बरद्धारा सरकारकाे ध्यानाकर्षण, लयमा ल्याउन प्रयत्न गरिरहेको प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री दाहालसंग आज भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत […]

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दू
BizKhabar Online » BizKhabar Online

तथ्यांक अवास्तविक हुँदा दूरसंचार क्षेत्रमा गलत सन्देश, सात महिनादेखि रोकियो प्राधिकरणको ‘एमआइएस’

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो ७ महिनादेखि तथ्यांक प्रकाशन रोकेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामकय निकायका रुपमा रहेको प्राधिकरणले आफैले प्रकाशन गर्ने गरेको तथ्यांकमा आफै विश्वस्त हुन नसक्दा गत बर्ष असोजदेखि नै मासिक रुपमा प्रकाशन गरिने म्यानेज्ड इन्फरमेशन सिस्टम (एमआइएस) प्रतिवेदन नै रोकिराखेको हो । प्रत्येक महिना सार्वजनिक गर्नुपर्ने भएपनि असोजअघिसम्म पनि तथ्यांक […]

राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्
BizKhabar Online » BizKhabar Online

राजस्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा, ढुंगाना परराष्ट्रमा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्र बुढालाई पठाएको छ । यसअघि महानिर्देशक रहेका नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएपछि नयाँ महानिर्देशकमा बुढा सरुवा भएका हुन् । बुढा यसअघि पर्यटन विभागबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएका थिए ।

सन्दीप लामिछानेको मुद्धा हेर्न नमिल्ने सूचिमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आईतबार ‘हेर्न
BizKhabar Online » BizKhabar Online

सन्दीप लामिछानेको मुद्धा हेर्न नमिल्ने सूचिमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आईतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । आजलाई सारिएको उक्त मुद्धा हेर्न नमिल्ने सूचीमा परेको हो । यसअघि आगामी जुन १ देखि हुने टि ट्वान्टी विश्वकपको नेपाली टोलीको […]

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न, ७ सयभन्दा बढी अभिकर्ताहरुको सहभागिता

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न, ७ सयभन्दा बढी अभिकर्ताहरुको सहभागिता

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको कामको उच्च […]

के हो ‘सेयर बाइब्याक’ ?, अमेरिकी सेयर बजारमा हुन्छ एकवर्षमै एक ट्रिलियन डलरको बाइब्याक

काठमाडौं । इतिहासमा पहिलोपटक अमेरिकी सेयर बजारमा एक ट्रिलियन डलरको सेयर बाइब्याक हुन लागेको छ । अ
BizKhabar Online » BizKhabar Online

के हो ‘सेयर बाइब्याक’ ?, अमेरिकी सेयर बजारमा हुन्छ एकवर्षमै एक ट्रिलियन डलरको बाइब्याक

काठमाडौं । इतिहासमा पहिलोपटक अमेरिकी सेयर बजारमा एक ट्रिलियन डलरको सेयर बाइब्याक हुन लागेको छ । अमेरिकाका धेरै ठूला कम्पनीले सेयर किनबेचको घोषणा गरेका छन् । यो सूचीमा पछिल्लो नाम आइफोन निर्माण गर्ने कम्पनी एप्पलको हो । कम्पनीले ११० बिलियन डलरको सेयर बाइब्याक घोषणा गरेको छ, जुन यसको इतिहासमा सबैभन्दा ठूलो बाइब्याक हो । त्यस्तै […]

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस

काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरे
BizKhabar Online » BizKhabar Online

आईएमई लाईफको लाभांसमा परिवर्तन, यस्तो छ नयाँ लाभांस

काठमाडौं । आइएमई लाईफ एन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई वितरण गर्न लागेको लाभांस परिवर्तन गरेको छ । यसअघि बैशाख १९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले नगद र सेयर गरी ३४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा बीमा प्राधिकरणले कर प्रयोजनका लागि बाहेक अन्य नगद लाभांस वितरण गर्न नपाईने बताएपछि पुनः कम्पनीको संचालक समितिको बैठकले […]

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा घटला त मूल्य ?

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरका
BizKhabar Online » BizKhabar Online

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो, नेपालमा घटला त मूल्य ?

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार २०२४ […]

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै, २० प्रतिशत भौतिक प्रगति

काठमाडौँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चाल
BizKhabar Online » BizKhabar Online

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै, २० प्रतिशत भौतिक प्रगति

काठमाडौँ । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत […]

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने, केबुलकार र जल यातायात प्राथमिकतामा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार
BizKhabar Online » BizKhabar Online

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने, केबुलकार र जल यातायात प्राथमिकतामा

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने […]

काठमाडौँका यी स्थानमा आजदेखि विद्युत् सेवा प्रभावित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा वि
BizKhabar Online » BizKhabar Online

काठमाडौँका यी स्थानमा आजदेखि विद्युत् सेवा प्रभावित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो । यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ […]

Get more results via ClueGoal