Nepal



घटेन काठमाडौंको प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरमा आजपनि पहिलो स्थानमा

काठमाडौँ । शनिबार पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ । बिहान ७ बजे जारी आईक्य

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कार्डीयो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता भएको छ । बैंक
BizKhabar Online » BizKhabar Online

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कार्डीयो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक कर्मचारीहरुलाई बिराटनगर–८,मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ तथा बहिरङ सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरोसर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसुतितथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक […]

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९
BizKhabar Online » BizKhabar Online

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ […]

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला […]

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य

काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मर
BizKhabar Online » BizKhabar Online

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य

काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो । एकाध सेन्टिमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले स्वीच थिची सुरुङ छिचोलिएको घोषणा गरिएको […]

मलाई नियाेजित रुपले बदनाम गर्न खोज्ने गिरोह सक्रिय भएको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कृलमान घिसिङले एक गिरोहले बदनाम गराउन ख
BizKhabar Online » BizKhabar Online

मलाई नियाेजित रुपले बदनाम गर्न खोज्ने गिरोह सक्रिय भएको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कृलमान घिसिङले एक गिरोहले बदनाम गराउन खोजेको आरोप लगाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा स्वार्थ समूहले आफुमाथि लगातार आक्रमण […]

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने, रोजगारी पनि वृद्धि हुने

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेप
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने, रोजगारी पनि वृद्धि हुने

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्। राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख […]

महासंघ र पर्यटन मन्त्रीबीच भेट, पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृत
BizKhabar Online » BizKhabar Online

महासंघ र पर्यटन मन्त्रीबीच भेट, पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा […]

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकल
BizKhabar Online » BizKhabar Online

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकले सम्पूर्ण आमाहरुलाई घरायसी कामसँगै पुरानो खुसी फर्काउन सकिने सन्देशसहितको उक्त सामग्री बुधबार सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको भिडियो सामग्रीमा घरायसी काममा व्यस्त आमाको खुसीका लागि बालबालिकाले गर्न सकिने योगदानको वर्णन गरिएको छ ।

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

काठमाडौँ । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वर
BizKhabar Online » BizKhabar Online

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

काठमाडौँ । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य […]

नेपाल लाइफद्वारा आगलागी पीडितलाई राहत सामग्री प्रदान, १५० घरपरिवार लाभान्वित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीक
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा आगलागी पीडितलाई राहत सामग्री प्रदान, १५० घरपरिवार लाभान्वित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ । हस्तान्तरण […]

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा, कर प्रणालीको निष्पक्षतामा बहस

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट
BizKhabar Online » BizKhabar Online

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा, कर प्रणालीको निष्पक्षतामा बहस

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । काठमाण्डौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) […]

सबै शिक्षकका काज फिर्ता गरिने, अब आफ्नो दबरन्दी भएकै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुद
BizKhabar Online » BizKhabar Online

सबै शिक्षकका काज फिर्ता गरिने, अब आफ्नो दबरन्दी भएकै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले […]

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण, कुन शाखा कहाँ पुगे ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेक
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण, कुन शाखा कहाँ पुगे ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से […]

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, ५० अर्ब लागतको आयोजनाबाट के-के हुनेछ लाभ ?

कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्
BizKhabar Online » BizKhabar Online

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, ५० अर्ब लागतको आयोजनाबाट के-के हुनेछ लाभ ?

कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत […]

राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्त
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू आज

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु आज हुने भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङको अन्तिम ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो […]

काठमाडौँ महानगरपालिकाले सजावट बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने

काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका ब
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरपालिकाले सजावट बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने

काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो […]

वर्षाले केही घट्यो वायु प्रदूषण, अझै घट्ने अनुमान

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य
BizKhabar Online » BizKhabar Online

वर्षाले केही घट्यो वायु प्रदूषण, अझै घट्ने अनुमान

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ […]

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीक
BizKhabar Online » BizKhabar Online

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले आज सिंहदरबारमा भेटी सो माग गरेका हुन् । नेपालका […]

बुधबारदेखि राजधानीमा पाँचौं राष्ट्रिय महमेला हुँदै, उत्पादक, वितरक र उपभोक्ता एकै छानामुनी

काठमाडौं । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा ‘पा
BizKhabar Online » BizKhabar Online

बुधबारदेखि राजधानीमा पाँचौं राष्ट्रिय महमेला हुँदै, उत्पादक, वितरक र उपभोक्ता एकै छानामुनी

काठमाडौं । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा ‘पाँचौं राष्ट्रिय महमेला २०८१’ आयोजना हुने भएको छ । मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मङ्गलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । स्वदेशी महको बजारीकरण तथा […]

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयको डा. बाबुराम भट्टराईले गरे आलोचना, भने-दुई देशबीच विवाद चर्काउने कुरामात्रै

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल
BizKhabar Online » BizKhabar Online

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयको डा. बाबुराम भट्टराईले गरे आलोचना, भने-दुई देशबीच विवाद चर्काउने कुरामात्रै

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको टिप्पणी गरेका छन् । नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरेका छन् । उनले नेपाल र भारतबीचको […]

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौँ । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ । विश्व फुटबल महासंघ (
BizKhabar Online » BizKhabar Online

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौँ । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो । यसअघि रंगशालाको अवस्था राम्रो नभएको एएफसीका प्रतिनिधिको प्रतिवेदनपछि नेपालले बहराइनबीचको खेल दशरथ रंगशालामा हुन नसकेपछि नेपालले होम र अवे खेल […]

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने, लामिछानेमाथि मिथ्या आरोप लगाइएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छ
BizKhabar Online » BizKhabar Online

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने, लामिछानेमाथि मिथ्या आरोप लगाइएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकमा बैशाख २८ गतेदेखि बस्ने […]

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च अदालतमा रिट द
BizKhabar Online » BizKhabar Online

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च अदालतमा रिट दायर भएको छ । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् । आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि […]

पोखरामा पर्यटकसँग पैसा असुल्ने पाँच जना पक्राउ, १० दिनको म्याद थप गरी अनुसन्धान

काठमाडौं । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्
BizKhabar Online » BizKhabar Online

पोखरामा पर्यटकसँग पैसा असुल्ने पाँच जना पक्राउ, १० दिनको म्याद थप गरी अनुसन्धान

काठमाडौं । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे […]

मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा, स्काइलाइन मलमा सञ्चालनमा

काठमाडौँ । वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुरेन्ट वीरगञ्जमा सञ्चा
BizKhabar Online » BizKhabar Online

मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा, स्काइलाइन मलमा सञ्चालनमा

काठमाडौँ । वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुरेन्ट वीरगञ्जमा सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्वकै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको हो । नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्राइवेट लिमिटेडले वीरगञ्जको प्रमुख व्यवसायी केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको छ । केएफसी वीरगञ्जको […]

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

काठमाडौं । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले
BizKhabar Online » BizKhabar Online

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

काठमाडौं । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्केका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन्। उनीहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री […]

नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर

काठमाडौँ । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पि
BizKhabar Online » BizKhabar Online

नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर

काठमाडौँ । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो। बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता […]

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाख
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरु सुचारु गरेको छ । बेंकले वैशाख २३ गते आयोजित विशेष कार्यक्रमकाबीच उक्त नव निर्मित भवनमा आफ्नो सम्पूर्ण बैंकिङ तथा […]

सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई होटलमा विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट […]

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक
BizKhabar Online » BizKhabar Online

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छु : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए । कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको […]

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच सम्झौता, बैंकले बडीमालिकामा कर्जा सहजीकरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोज
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच सम्झौता, बैंकले बडीमालिकामा कर्जा सहजीकरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार […]

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, भुक्तानीका लागि आइएमई पे सँग सहकार्य

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । सोमबार आयोजित शु
BizKhabar Online » BizKhabar Online

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, भुक्तानीका लागि आइएमई पे सँग सहकार्य

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । सोमबार आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिईन् । ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ’, उनले भनीन् । उनले […]

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदाको असर : १० महिनादेखि रोकियो ३० बढी जलविद्युत कम्पनीको आइपीओ, निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद सेययर निष्काशनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदाको असर : १० महिनादेखि रोकियो ३० बढी जलविद्युत कम्पनीको आइपीओ, निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ) र हकप्रद सेययर निष्काशनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको सेयर निष्काशन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको सेयर निष्काशन गर्न नपाउँदा आयोजनाको निर्माण […]

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो
BizKhabar Online » BizKhabar Online

सोमबार दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो समय ओरालो यात्रा तय गरेको नेप्से सोमबार १५.६२ अंकले घट्दै १९ सय ५८ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । आईतबार ३ अर्व ७९ करोड रुपैयाँ नाघेको कारोबार रकम आज खुम्चिएर […]

नदी नेपालको खटनपटन भारतको : दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

काठमाडौं । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्
BizKhabar Online » BizKhabar Online

नदी नेपालको खटनपटन भारतको : दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

काठमाडौं । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताएका छन् । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उनले बताए । गत चैत १३ गते नहरमा पानी आउन […]

Get more results via ClueGoal