लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकलगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा परिसङ्घ अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता […] Read more