नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?
newsare.net
काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभनारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्दै राष्ट्र बैंक, गर्ला त टेकओभर ?
काठमाडौं । नीति नियम पालना नगरेको तथा वित्तीय अवस्था खराव बन्दै गएपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएपनि संस्थापक सेयरधनीले पैसा राख्न आनाकानी गरेपछि हकप्रद जारी नगरेको तथा पछिल्लो समय बैंकका सबैजसो परिसुचक विग्रदै गएपछि राष्ट्र बैंकले सीध्र सुधारात्मक कारबाही […] Read more