Nepal



मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन र मातातिर्थ सवस्टेसन उद्घाटन, यहि बर्ष बङ्गलादेशमा विद्युत् निर्यात हुने प्रम दाहालको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी नि

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम
BizKhabar Online » BizKhabar Online

टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, बैंक ब्याजले टिकायो मुनाफा

काठमाडौं । सरकारको बहुमत सेयर रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आय घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको आय ६.०३ प्रतिशतले घटेको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु […]

तातो, सुख्खा, प्रदूषणले पृथ्वीमा रोगहरू बढ्दै, यस्तो नयाँ अध्ययनको निष्कर्ष

मानिसले पृथ्वीलाई तातो, सुख्खा र प्रदूषित बनाएर जीवनका लागि अयोग्य बनाएको छ । फलस्वरूप, धेरै संक्
BizKhabar Online » BizKhabar Online

तातो, सुख्खा, प्रदूषणले पृथ्वीमा रोगहरू बढ्दै, यस्तो नयाँ अध्ययनको निष्कर्ष

मानिसले पृथ्वीलाई तातो, सुख्खा र प्रदूषित बनाएर जीवनका लागि अयोग्य बनाएको छ । फलस्वरूप, धेरै संक्रामक रोगहरूको फैलावट बढ्दै गएको छ । काठमाडौं । लामखुट्टे जस्ता जीवहरू तातो र सुख्खा हावापानीमा फस्टाउँछन् । अर्कोतर्फ, आफ्नो बासस्थान गुमाउँदा यी रोग पैदा गर्ने जीवहरू मानव बस्ती नजिक आउँछन् । एक नयाँ अनुसन्धानले पृथ्वीमा जलवायु र मानवीय प्रभावले […]

सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजव
BizKhabar Online » BizKhabar Online

सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्- ‘करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा […]

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बज
BizKhabar Online » BizKhabar Online

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । “पूर्वाधार […]

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेस बहिष्कारमा, नेकपा एसले मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान १
BizKhabar Online » BizKhabar Online

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेस बहिष्कारमा, नेकपा एसले मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए । बैठकको कार्यसूची तयार गर्न आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली […]

‘विपन्नलाई सपनाको घर’, चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर निर्माण

काठमाडौं । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प
BizKhabar Online » BizKhabar Online

‘विपन्नलाई सपनाको घर’, चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर निर्माण

काठमाडौं । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका […]

एमजी ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि, किफायती मूल्यको लागि प्रसिद्ध

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारम
BizKhabar Online » BizKhabar Online

एमजी ४ इभीले हात पार्याे २०२४को उत्कृष्ट कारको उपाधि, किफायती मूल्यको लागि प्रसिद्ध

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन […]

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंकका ग्राहकहरुल
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंकका ग्राहकहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा टिकापुर, कैलालीमा […]

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण

काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण

काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । गएको शुक्रबारका दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २ सय थान स्कूल व्याग , २ सय वटा कापी तथा २ सय वटा कलम वितरण गरेको […]

आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान, २९औँ पटक सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन्
BizKhabar Online » BizKhabar Online

आरोही कामिरिताले तोडे आफ्नै कीर्तिमान, २९औँ पटक सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आईतबार बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान […]

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (
BizKhabar Online » BizKhabar Online

श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुने राष्ट्रपति विक्रमासिङ्घेको दावी

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताएका छन् । उनले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए । कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गरे । उनले केन्द्रीय […]

वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिट सर्वोच्चद्वारा खारेज, सरकारको ५० अर्ब जोगियो, वर्ल्डलिंकले २ अर्व तिर्नुपर्ने

काठमाडौं । सर्वाेच्च अदालतले यसअघि इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिट सर्वोच्चद्वारा खारेज, सरकारको ५० अर्ब जोगियो, वर्ल्डलिंकले २ अर्व तिर्नुपर्ने

काठमाडौं । सर्वाेच्च अदालतले यसअघि इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारविरुद्ध हालेका सबै रिटहरु खारेज गरिदिएको छ । ग्राहक संजाल संख्याका आधारमा नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले नेपाल दूरसंचार प्राधिकरणविरुद्ध रिट दायर गर्दै आएको थियो । गत बर्ष संचार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न शिर्षकमा नेपालका केहि इन्टरनेट सेवाप्रदायकहरुले सवार ३ अर्ब रुपैयाँ बढी कर छली […]

सेयर बजारका बादशाह वारेन बफेटको ‘गुड लक’ कसरी बने अजित जैन ? यस्तो छ रोचक कथा

काठमाडौं । अमेरिकाका प्रसिद्ध लगानीकर्ता अर्थात सेयर बजारका बादशाह वारेन बफेटलाई नचिन्ने शायदै
BizKhabar Online » BizKhabar Online

सेयर बजारका बादशाह वारेन बफेटको ‘गुड लक’ कसरी बने अजित जैन ? यस्तो छ रोचक कथा

काठमाडौं । अमेरिकाका प्रसिद्ध लगानीकर्ता अर्थात सेयर बजारका बादशाह वारेन बफेटलाई नचिन्ने शायदै कोही लगानीकर्ता होलान । विश्वभरका लगानीकर्ताहरूले उनलाई आफ्नो रोल मोडलका रूपमा लिन्छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेको मार्केट क्याप ८८९.५२ बिलियन डलर छ, जुन भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिज भन्दा झन्डै चार गुणा बढी हो । बफेट विश्वका धनी व्यक्तिको सूचीमा […]

आचार्य र महतोका कारण धराशायी बन्दै दूरसञ्चार क्षेत्र, एनसेलमा अविच्छिन्न अधिकार राख्न ‘पोलिसी लबिङ’ मा

काठमाडौं । पछिल्लो दुई दशकमा नेपालमा आधा दर्जन दूरसंचार सेवा प्रदायक संचालनमा आएपनि सबैजसो कम्प
BizKhabar Online » BizKhabar Online

आचार्य र महतोका कारण धराशायी बन्दै दूरसञ्चार क्षेत्र, एनसेलमा अविच्छिन्न अधिकार राख्न ‘पोलिसी लबिङ’ मा

काठमाडौं । पछिल्लो दुई दशकमा नेपालमा आधा दर्जन दूरसंचार सेवा प्रदायक संचालनमा आएपनि सबैजसो कम्पनीमा एउटै समूहको लगानी रहेका कारण अहिले समस्या सिर्जना भएको छ । फरक–फरक नाममा फरक–फरक कम्पनी खडा गरेर लगानी गरेपनि अन्तत सबैजसो कम्पनीमा एउटै परिवार तथा कम्पनीको लगानी रहेको तथ्यांकले देखाएको छ । लाइसेन्स होल्ड गर्ने नाममा एउटै व्यक्ति तथा समूहले […]

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राज
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपालले दिए राजीनामा, राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । डा. नेपालले नेपालको १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने बिषयमा दिएको अभिब्यक्ती बिबादमा परेपछि राजीनामा दिएका हुन । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. नेपालको राजीनामा स्वीकृत गरेका छन् । आज उनको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ […]

भरतपुरमा स्मल हेभन स्कुलको बसमा आगजनी, को हुन आगो लगाउने ?

चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगज
BizKhabar Online » BizKhabar Online

भरतपुरमा स्मल हेभन स्कुलको बसमा आगजनी, को हुन आगो लगाउने ?

चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो । आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल […]

प्रजनन केन्द्रमा हुर्काइएका १०५ घडियाल नारायणीमा छाडियो

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही ना
BizKhabar Online » BizKhabar Online

प्रजनन केन्द्रमा हुर्काइएका १०५ घडियाल नारायणीमा छाडियो

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उनले बताए […]

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिशतको वृद्धि भएको छ । कम्पनीले प्रकाश
BizKhabar Online » BizKhabar Online

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिशतको वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको हो । कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो […]

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

काठमाडौँ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरप
BizKhabar Online » BizKhabar Online

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

काठमाडौँ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्‍याउन पनि समस्या छ । उत्पादन […]

सुनको मूल्यमा प्रतितोला ५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा भने केहि गिरावट आएको छ । […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीक
BizKhabar Online » BizKhabar Online

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक […]

कसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?

काठमाडौँ । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प
BizKhabar Online » BizKhabar Online

कसरी बनाउन सकिन्छ जिम्मेवार पर्यापर्यटन ?

काठमाडौँ । नेपालको पर्यटन क्षेत्र तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले आर्थिक विकासको प्रमुख आधार हो । नेपालका पर्यटकीय क्षेत्रमध्ये अधिकांश पर्यटकको रोजाइमा पर्नुको मुख्य कारण पर्यापर्यटन नै हो । यहाँ आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् । नेपालको पर्यटन नीतिले पर्यावरणीय, पर्वतारोहण, पदयात्रा, जलयात्रा, व्यावसायिक, साहसिक, सांस्कृतिक, धार्मिक, खेलकुद, क्यासिनो, […]

पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेको स्वागत, बोर्डलाई चलायमान बनाउन निर्देशन

काठमाडौं । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेको स्वागत, बोर्डलाई चलायमान बनाउन निर्देशन

काठमाडौं । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेलाई २०८१ वैशाख २८ मा स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन […]

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको का
BizKhabar Online » BizKhabar Online

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिए । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्रयाक निर्माणको काम भइरहेको हो […]

सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित, आयोजना लम्बिदै

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित, आयोजना लम्बिदै

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ । ‘साइट’ मा निर्माण व्यवसायीले काम गरिरहे पनि काम गरेबापत योजना कार्यालयले भुक्तानी दिन सकेको छैन । रु तीन अर्ब ६६ करोडभन्दा […]

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजा
BizKhabar Online » BizKhabar Online

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबिच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतिको चिन्तालाई जोड दिएको छ । आइएमएफ स्टाफ रिपोर्टअनुसार, “नकारात्मक जोखिम उच्च छन् […]

चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा, किन घट्दै छ चीनप्रतिको विश्वास ?

काठमाडौं । चीनले आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न विदेशी लगानी आकर्षित गर्न हरसम्भव प्
BizKhabar Online » BizKhabar Online

चीनमा युरोपेली कम्पनीहरूको विश्वास अहिलेसम्मकै न्यून स्तरमा, किन घट्दै छ चीनप्रतिको विश्वास ?

काठमाडौं । चीनले आफ्नो सुस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्न विदेशी लगानी आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेको छ । तर, विश्वका कम्पनीहरू विशेषगरी युरोपका कम्पनीहरू चीनमा लगानी गर्न खासै उत्साहित छैनन् । ५०० युरोपेली कम्पनीहरुको वार्षिक सर्वेक्षणले अधिकांश कम्पनीहरु चीनमा लगानी गर्न हिचकिचाउने गरेको खुलासा भएको छ । युरोपेली चेम्बर अफ कमर्स इन चाइनाको यो सर्वेक्षणअनुसार चीन […]

छानबिन समिति बनाए हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भए
BizKhabar Online » BizKhabar Online

छानबिन समिति बनाए हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले भने, ‘सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसदमा बोल्न पाउनु पर्छ ।’ आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसदमा सबैले बोल्न पाउनु पर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए । ‘छानबिन समिति बनाए […]

नेपाल टेलिकममा ‘रणनीतिक साझेदार’ भित्र्याउने योजना १४ बर्षदेखि अलपत्र

काठमाडौं । नेपालमा दूरसंचार क्षेत्रको पहिलो र सरकारी स्वामित्वसमेत रहेको सेवाप्रदायक नेपाल टेल
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकममा ‘रणनीतिक साझेदार’ भित्र्याउने योजना १४ बर्षदेखि अलपत्र

काठमाडौं । नेपालमा दूरसंचार क्षेत्रको पहिलो र सरकारी स्वामित्वसमेत रहेको सेवाप्रदायक नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने निर्णय १४ बर्षदेखि अलपत्र परेको छ । पछिल्ला १४ बर्षयता हरेकजसो बर्षमा सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा समावेश हुँदै आएको यो बिषय कार्यान्वयनमा भने अझै जान नसकेको हो । खासगरी २०६७ सालतिरै निजी कम्पनीहरुसँग प्रतिस्पर्धी […]

वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे शिखरमा

काठमाडौँ । यो वर्षको वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड का
BizKhabar Online » BizKhabar Online

वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे शिखरमा

काठमाडौँ । यो वर्षको वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाको समूहले हिजो ९शुक्रबार० बेलुका ८ः१५ बजे सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो । यस समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र […]

एक तिहाइ बढी अस्ट्रेलियाली आर्थिक कठिनाइमा, दैनिक खर्च कम गर्न बाध्य

काठमाडौं । एक तिहाइा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षण
BizKhabar Online » BizKhabar Online

एक तिहाइ बढी अस्ट्रेलियाली आर्थिक कठिनाइमा, दैनिक खर्च कम गर्न बाध्य

काठमाडौं । एक तिहाइा बढी अस्ट्रेलियालीलाई आफ्नो हालको आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले बुधबार एएनयुपोलको प्रकाशित गरेको पछिल्लो संस्करणको नतिजाले सन् २००८ देखि अस्ट्रेलियालीको विचारमाथि पछ्याउँदै आएको छ । यसले जनवरीसम्म चार हजार बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतलाई आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो […]

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र, किसानलाई सघाउने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले धरानमा कोशी प्रदेशस्तरीय कृषि
BizKhabar Online » BizKhabar Online

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र, किसानलाई सघाउने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले धरानमा कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा. रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गरे । यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि […]

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा त
BizKhabar Online » BizKhabar Online

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौँ । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका […]

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा
BizKhabar Online » BizKhabar Online

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली […]

गृहमन्त्री लामिछानेमाथि खनियो कांग्रेस, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समि
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेमाथि खनियो कांग्रेस, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए ।थापाले संसदीय छानबिन […]

Get more results via ClueGoal