Nepal



चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान, के-के भयो सहमति ?

काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्

घट्यो डिजेलमा पाँच र पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ भाउ, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर
BizKhabar Online » BizKhabar Online

घट्यो डिजेलमा पाँच र पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ भाउ, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा […]

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित, मंगलबार र बुधबार कुनै आरोहण भएन

काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्दे
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित, मंगलबार र बुधबार कुनै आरोहण भएन

काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र बुधबार कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ । सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज […]

नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्री पुनको दावी, बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाईने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएक
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्री पुनको दावी, बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाईने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले […]

गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनाको सुरक्षाका लागि छुट्टै नीति बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लाम
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनाको सुरक्षाका लागि छुट्टै नीति बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग […]

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक, के छन् सुविधा

काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधै
BizKhabar Online » BizKhabar Online

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक, के छन् सुविधा

काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको कम्पनीले जानकारी दिएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने […]

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएका छन् । न्यायाधीशद्वय सुदर्शन
BizKhabar Online » BizKhabar Online

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । उनले सफाई पाएसँगै जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने क्रिकेट विश्वकपमा सहभागि हुने ढोका खुलेको छ ।

आगामी बजेटमा एफएनसीसीआईको १३७ बुँदे सुझाव, लगानी दशकदेखि निर्यात प्रवर्द्धनसम्म (विस्तृतमा)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटका लागि सु
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा एफएनसीसीआईको १३७ बुँदे सुझाव, लगानी दशकदेखि निर्यात प्रवर्द्धनसम्म (विस्तृतमा)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटका लागि सुझाव पेश गरेको छ । महासंघले अर्थमन्त्री बर्षमान पुनलाई आफ्नै कार्यकक्षमा बोलाएर अन्तरक्रियासहित १३७ बुँदे सुझाव बुझाएको हो । महासंघले आगामी दशकलाई लगानी प्रवद्र्धन दशक घोषण माग गरेको छ भने निर्यात निर्यात प्रवद्र्धन विशेष योजना सार्वजनिक गर्न आग्रह गरेको छ […]

विश्वकै ठूलो स्न्याक्स ब्राण्ड ‘हल्दिराम’ अब बिक्री हुने, ७५ प्रतिशत सेयर किन्न ११ खर्ब बढी खर्चिदै ‘ब्ल्याकस्टोन’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो निजी इक्विटी फर्म ब्ल्याकस्टोनको नेतृत्वमा रहेको एक लगानीकर्त
BizKhabar Online » BizKhabar Online

विश्वकै ठूलो स्न्याक्स ब्राण्ड ‘हल्दिराम’ अब बिक्री हुने, ७५ प्रतिशत सेयर किन्न ११ खर्ब बढी खर्चिदै ‘ब्ल्याकस्टोन’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो निजी इक्विटी फर्म ब्ल्याकस्टोनको नेतृत्वमा रहेको एक लगानीकर्ता समूहले हल्दीराम स्न्याक्स फूड (एचएसएफपिएल) मा बहुमत सेयर किन्नको लागि गैर–बाध्यकारी प्रस्ताव पेश गरेको छ । एचएसएफपिएल भारतको सबैभन्दा ठूलो स्न्याक्स र कन्भिनिएन्स फुड कम्पनी हो । स्रोतका अनुसार ब्ल्याकस्टोनसँगै अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी (एडीआईए) र सिंगापुर सरकारको जीआईसी पनि सम्झौतामा संलग्न छन् […]

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो, ८२ वटा पसल हटाइँदै

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको
BizKhabar Online » BizKhabar Online

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो, ८२ वटा पसल हटाइँदै

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको […]

सोह्रौँ योजना : ५ बर्षमा १११ खर्ब लगानीको लक्ष्य, निजी क्षेत्रबाट मात्रै ६७ प्रतिशत उठाईने

काठमाडौं । सरकारले आगामी ५ बर्षमा विभिन्न क्षेत्रमा १ सय ११ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएक
BizKhabar Online » BizKhabar Online

सोह्रौँ योजना : ५ बर्षमा १११ खर्ब लगानीको लक्ष्य, निजी क्षेत्रबाट मात्रै ६७ प्रतिशत उठाईने

काठमाडौं । सरकारले आगामी ५ बर्षमा विभिन्न क्षेत्रमा १ सय ११ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । राष्ट्रिय योजना आयोगले पारित गरेको सोह्रौँ आवधिक योजनाका बिषयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मिनबहादर श्रेष्ठले यस्तो बताएका हुन् । सरकारले यो ५ बर्षमा प्रचलित मूल्यअनुसार १ सय ११ खर्ब ८४ अर्ब २३ करोड रुपैयाँ लगानी […]

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओ
BizKhabar Online » BizKhabar Online

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिम समयमा ९.५४ अंकले घटेर २०१७ को विन्दुमा सीमित भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर किनबेच […]

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्ष

काठमाडौं । प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्ष

काठमाडौं । प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धक निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा […]

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शु
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख […]

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंण्टा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र […]

बिचौलियाप्रेरित नीति निर्माण र ‘अमूर्त’ जवाफदेहिता : ऋषिकेश पोखरेलको विचार

सार्वजनिक लेखा समितिमा पुगेर काम गर्न थालिसकेपछि मैले भोगेको एउटा अनुभव रमाइलो छ । राजनीतिकर्मी
BizKhabar Online » BizKhabar Online

बिचौलियाप्रेरित नीति निर्माण र ‘अमूर्त’ जवाफदेहिता : ऋषिकेश पोखरेलको विचार

सार्वजनिक लेखा समितिमा पुगेर काम गर्न थालिसकेपछि मैले भोगेको एउटा अनुभव रमाइलो छ । राजनीतिकर्मीले बाहिर बसेर जुन अनुभूति गरिरहेका छन्, त्यहाँभित्र बस्दा राज्य बुझ्न धेरै नै बाँकी रहेछ भन्ने अनुभूति हुन्छ । बाहिरबाट हेर्दा सार्वजनिक हुने चर्चा र भित्री रूपमा हुने लेखाको आधार, खर्च गर्ने प्रणालीमा ठूलो अन्तर हुने रहेछ । राजनीतिले नीतिगत रूपमा […]

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा, युवा खेलप्रति आकर्षित

काठमाडौँ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु
BizKhabar Online » BizKhabar Online

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा, युवा खेलप्रति आकर्षित

काठमाडौँ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक किरण खनालले बताए । रामग्राम नगरपालिका वडा नं. १ परासीमा आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ । रामग्राम […]

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसलाको सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ
BizKhabar Online » BizKhabar Online

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसलाको सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट […]

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्न
BizKhabar Online » BizKhabar Online

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो […]

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने

काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण
BizKhabar Online » BizKhabar Online

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने

काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण संस्था बाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा मंगलबार आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योग बाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गर्ने बताए । बैठकमा […]

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्
BizKhabar Online » BizKhabar Online

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ । कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता […]

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिका
BizKhabar Online » BizKhabar Online

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन […]

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपत
BizKhabar Online » BizKhabar Online

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका […]

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसक
BizKhabar Online » BizKhabar Online

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकिएपछि अब भोली पनि बहस हुनेगरी लामिछानेको मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्धामा अदालतले भोली सुनुवाई गरी फैसला गर्नेछ । क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार […]

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्
BizKhabar Online » BizKhabar Online

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापार) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई […]

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएक
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो । केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष […]

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्
BizKhabar Online » BizKhabar Online

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान […]

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आज
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ […]

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज रा
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ […]

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसे
BizKhabar Online » BizKhabar Online

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिरिषद बैठकमा छलफल भएको र पारित भएको छ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ […]

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु रा
BizKhabar Online » BizKhabar Online

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द […]

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसले संसद अवरोध हटाउँला ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्र
BizKhabar Online » BizKhabar Online

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसले संसद अवरोध हटाउँला ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने […]

देशभर आंशिक बदली हुने पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीक
BizKhabar Online » BizKhabar Online

देशभर आंशिक बदली हुने पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ ।हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही […]

अर्थमन्त्री पुन र विकास साझेदारहरुबीच छलफल, बजेट निर्माण सम्बन्धमा परामर्श

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पुन र विकास साझेदारहरुबीच छलफल, बजेट निर्माण सम्बन्धमा परामर्श

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तरराष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् । छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु […]

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, चिनियाँ पुँजी र प्रविधि भित्र्याउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गर
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, चिनियाँ पुँजी र प्रविधि भित्र्याउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे । मन्त्री भण्डारीले भने, ‘तपाईंहरु लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए […]

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आ
BizKhabar Online » BizKhabar Online

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौं : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् । मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती भने कायमै […]

Get more results via ClueGoal