ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान
newsare.net
काठमाडौं । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीकज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान
काठमाडौं । ज्योति विकास बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूलाई राहत वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा सहयोगार्थ मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १ सय २० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको हो । वैशाख १२ गते […] Read more