Nepal



लगानी सम्मेलन : उद्योग विभागमार्फत ९ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर

विहानै त्रिभुवन विमानस्थलको अनुगमनमा गृहमन्त्री लामिछाने, प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प
BizKhabar Online » BizKhabar Online

विहानै त्रिभुवन विमानस्थलको अनुगमनमा गृहमन्त्री लामिछाने, प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । बिहीबार बिहान विमानस्थल पुगेका उनले विभिन्न क्षेत्रको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल […]

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, अवरुद्धदेखि बहिष्कारसम्मको तयारीमा कांग्रेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन्
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, अवरुद्धदेखि बहिष्कारसम्मको तयारीमा कांग्रेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सत्ता साझेदार नेकपा एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, विद्युतीय व्यापार विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक आज बस्दै, विद्युतीय व्यापार विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् […]

१० महिनामा एक लाख ७७ हजार विदेशी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

काठमाडौँ । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ व
BizKhabar Online » BizKhabar Online

१० महिनामा एक लाख ७७ हजार विदेशी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

काठमाडौँ । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ […]

जगदुल्ला जलविद्युत् आयोजनामा नबिल बैंकको नेतृत्वमा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत् आयोजनामा नबिल बैंकको नेतृत्वमा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले […]

घट्यो डिजेलमा पाँच र पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ भाउ, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर
BizKhabar Online » BizKhabar Online

घट्यो डिजेलमा पाँच र पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ भाउ, अब कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा […]

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित, मंगलबार र बुधबार कुनै आरोहण भएन

काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्दे
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित, मंगलबार र बुधबार कुनै आरोहण भएन

काठमाडौं । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र बुधबार कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ । सगरमाथा आरोहणका क्रममा हराइरहेका दुई जना मङ्गोलियन आरोहीको खोज […]

नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्री पुनको दावी, बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाईने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएक
BizKhabar Online » BizKhabar Online

नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्री पुनको दावी, बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाईने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले […]

गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनाको सुरक्षाका लागि छुट्टै नीति बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लाम
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछाने र इप्पानबीच भेट, ऊर्जा आयोजनाको सुरक्षाका लागि छुट्टै नीति बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग […]

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक, के छन् सुविधा

काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधै
BizKhabar Online » BizKhabar Online

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक, के छन् सुविधा

काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको कम्पनीले जानकारी दिएको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने […]

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएका छन् । न्यायाधीशद्वय सुदर्शन
BizKhabar Online » BizKhabar Online

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । उनले सफाई पाएसँगै जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने क्रिकेट विश्वकपमा सहभागि हुने ढोका खुलेको छ ।

आगामी बजेटमा एफएनसीसीआईको १३७ बुँदे सुझाव, लगानी दशकदेखि निर्यात प्रवर्द्धनसम्म (विस्तृतमा)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटका लागि सु
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा एफएनसीसीआईको १३७ बुँदे सुझाव, लगानी दशकदेखि निर्यात प्रवर्द्धनसम्म (विस्तृतमा)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटका लागि सुझाव पेश गरेको छ । महासंघले अर्थमन्त्री बर्षमान पुनलाई आफ्नै कार्यकक्षमा बोलाएर अन्तरक्रियासहित १३७ बुँदे सुझाव बुझाएको हो । महासंघले आगामी दशकलाई लगानी प्रवद्र्धन दशक घोषण माग गरेको छ भने निर्यात निर्यात प्रवद्र्धन विशेष योजना सार्वजनिक गर्न आग्रह गरेको छ […]

विश्वकै ठूलो स्न्याक्स ब्राण्ड ‘हल्दिराम’ अब बिक्री हुने, ७५ प्रतिशत सेयर किन्न ११ खर्ब बढी खर्चिदै ‘ब्ल्याकस्टोन’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो निजी इक्विटी फर्म ब्ल्याकस्टोनको नेतृत्वमा रहेको एक लगानीकर्त
BizKhabar Online » BizKhabar Online

विश्वकै ठूलो स्न्याक्स ब्राण्ड ‘हल्दिराम’ अब बिक्री हुने, ७५ प्रतिशत सेयर किन्न ११ खर्ब बढी खर्चिदै ‘ब्ल्याकस्टोन’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो निजी इक्विटी फर्म ब्ल्याकस्टोनको नेतृत्वमा रहेको एक लगानीकर्ता समूहले हल्दीराम स्न्याक्स फूड (एचएसएफपिएल) मा बहुमत सेयर किन्नको लागि गैर–बाध्यकारी प्रस्ताव पेश गरेको छ । एचएसएफपिएल भारतको सबैभन्दा ठूलो स्न्याक्स र कन्भिनिएन्स फुड कम्पनी हो । स्रोतका अनुसार ब्ल्याकस्टोनसँगै अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी (एडीआईए) र सिंगापुर सरकारको जीआईसी पनि सम्झौतामा संलग्न छन् […]

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो, ८२ वटा पसल हटाइँदै

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको
BizKhabar Online » BizKhabar Online

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो, ८२ वटा पसल हटाइँदै

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको […]

सोह्रौँ योजना : ५ बर्षमा १११ खर्ब लगानीको लक्ष्य, निजी क्षेत्रबाट मात्रै ६७ प्रतिशत उठाईने

काठमाडौं । सरकारले आगामी ५ बर्षमा विभिन्न क्षेत्रमा १ सय ११ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएक
BizKhabar Online » BizKhabar Online

सोह्रौँ योजना : ५ बर्षमा १११ खर्ब लगानीको लक्ष्य, निजी क्षेत्रबाट मात्रै ६७ प्रतिशत उठाईने

काठमाडौं । सरकारले आगामी ५ बर्षमा विभिन्न क्षेत्रमा १ सय ११ खर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । राष्ट्रिय योजना आयोगले पारित गरेको सोह्रौँ आवधिक योजनाका बिषयमा आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मिनबहादर श्रेष्ठले यस्तो बताएका हुन् । सरकारले यो ५ बर्षमा प्रचलित मूल्यअनुसार १ सय ११ खर्ब ८४ अर्ब २३ करोड रुपैयाँ लगानी […]

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओ
BizKhabar Online » BizKhabar Online

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिम समयमा ९.५४ अंकले घटेर २०१७ को विन्दुमा सीमित भएको हो । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर किनबेच […]

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्ष

काठमाडौं । प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्ष

काठमाडौं । प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धक निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा […]

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शु
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु, नवीकरण नभएका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही २०८१ जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख […]

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंण्टा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र […]

बिचौलियाप्रेरित नीति निर्माण र ‘अमूर्त’ जवाफदेहिता : ऋषिकेश पोखरेलको विचार

सार्वजनिक लेखा समितिमा पुगेर काम गर्न थालिसकेपछि मैले भोगेको एउटा अनुभव रमाइलो छ । राजनीतिकर्मी
BizKhabar Online » BizKhabar Online

बिचौलियाप्रेरित नीति निर्माण र ‘अमूर्त’ जवाफदेहिता : ऋषिकेश पोखरेलको विचार

सार्वजनिक लेखा समितिमा पुगेर काम गर्न थालिसकेपछि मैले भोगेको एउटा अनुभव रमाइलो छ । राजनीतिकर्मीले बाहिर बसेर जुन अनुभूति गरिरहेका छन्, त्यहाँभित्र बस्दा राज्य बुझ्न धेरै नै बाँकी रहेछ भन्ने अनुभूति हुन्छ । बाहिरबाट हेर्दा सार्वजनिक हुने चर्चा र भित्री रूपमा हुने लेखाको आधार, खर्च गर्ने प्रणालीमा ठूलो अन्तर हुने रहेछ । राजनीतिले नीतिगत रूपमा […]

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा, युवा खेलप्रति आकर्षित

काठमाडौँ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु
BizKhabar Online » BizKhabar Online

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा, युवा खेलप्रति आकर्षित

काठमाडौँ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ । करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक किरण खनालले बताए । रामग्राम नगरपालिका वडा नं. १ परासीमा आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ । रामग्राम […]

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसलाको सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ
BizKhabar Online » BizKhabar Online

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसलाको सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट […]

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्न
BizKhabar Online » BizKhabar Online

दाङको बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । दाङको बबई नदिमा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो […]

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने

काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण
BizKhabar Online » BizKhabar Online

सबै सरकारी उद्योग निजीकरण गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा, पाकिस्तान एयरलाइन्स पनि बिक्रि हुने

काठमाडौं । चरम आर्थिक संकटबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले रणनीतिकरूपमा महत्वपूर्ण संस्था बाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेका छन् । इस्लामाबादमा मंगलबार आयोजित निजीकरण मन्त्रालय र निजीकरण आयोगसँग सम्बन्धित मामिलाको समीक्षा बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री शरिफले रणनीतिक सरकारी उद्योग बाहेक नाफा वा घाटा गर्ने अन्य सबै उद्योगलाई निजीकरण गर्ने बताए । बैठकमा […]

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्
BizKhabar Online » BizKhabar Online

एक हजार युवालाई फेलोसिप, उद्यमशीलता बढाउन हरेक युवालाई तालिम

काठमाडौं । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ । कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता […]

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिका
BizKhabar Online » BizKhabar Online

उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन […]

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपत
BizKhabar Online » BizKhabar Online

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था (बुँदामा)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका […]

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसक
BizKhabar Online » BizKhabar Online

सन्दिप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा, अब भोली सुनुवाई हुने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ । आज दिनभर बहस नसकिएपछि अब भोली पनि बहस हुनेगरी लामिछानेको मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्धामा अदालतले भोली सुनुवाई गरी फैसला गर्नेछ । क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार […]

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्
BizKhabar Online » BizKhabar Online

सेयर खरीदविक्रीमा नयाँ सेवा शूल्क लागु, अब कति तिनुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायी (सेयर ब्रोकर) को सेवा शूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापार) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई […]

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएक
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड अध्यक्षमा रानालाई पठाउँदै अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नरेन्द्र कुमार रानालाई पठाउने भएको छ । धितोपत्र बोर्ड ऐनमा भएको नयाँ व्यवस्था अनुसार अर्थ मन्त्रालयले बोर्ड अध्यक्षमा सहसचिव रानालाई पठाउन लागेको हो । केही समयअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भएर आएका रानाले हाल विभागीय जिम्मेवारी सम्हालेका छैनन् । तर, ऐनमा भएको नयाँ व्यवस्था अनुसार बोर्डको अध्यक्ष […]

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्
BizKhabar Online » BizKhabar Online

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक, मजदूरहरु श्रम कार्यालयमा

काठमाडौँ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान […]

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आज
BizKhabar Online » BizKhabar Online

बानेश्वरमा फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण, आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना विगार्नु हुँदैन ।’ […]

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज रा
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम, ३ बजे संसदको संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ […]

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसे
BizKhabar Online » BizKhabar Online

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिरिषद बैठकमा छलफल भएको र पारित भएको छ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ […]

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु रा
BizKhabar Online » BizKhabar Online

सहकारीको अर्बौं ठगी गरेर भागेका मुख्य आरोपी जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द […]

Get more results via ClueGoal