नबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै
newsare.net
काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार रानबिल बैंकको विरगंज शाखाबाट १ करोड बढी चोरी, प्रहरीले छानविन गर्दै
काठमाडौं । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड बढी बढी रकम चोरी भएको बताईएको छ । आइतबार राती बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको हो । वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको […] Read more