नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि
newsare.net
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयलनेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ डलर, ५१ डलरको वृद्धि
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी १,४५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरूको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर १४५६ डलर पुग्ने अनुमान कार्यालयले गरेको छ । त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने १,४३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार […] Read more