तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
newsare.net
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।तीन दिनको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक वदलीकै अवस्था रहने छ । […] Read more