Nepal



दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको प

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन सुझाव

काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा
BizKhabar Online » BizKhabar Online

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन सुझाव

काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा.सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए। रष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी।१’ ‘केपी।२’ ‘केपी।३’ र ‘केपी।४’ पुष्टि भएको […]

सहकारी हिनामिनाको विषयले रातभर निद्रै पर्न छाडेको छ : चित्रबहादुर केसीसँगको अन्तर्वार्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लाग
BizKhabar Online » BizKhabar Online

सहकारी हिनामिनाको विषयले रातभर निद्रै पर्न छाडेको छ : चित्रबहादुर केसीसँगको अन्तर्वार्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन् । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि रहेको र गणतन्त्र र लोकतन्त्र नहुँदो हो त समाज र सत्ताबारे यति धेरै कुरा […]

२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, १० महिनामै थपियो ९८ अर्ब

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रूपैयाँ रहेको सार्वजनिक ऋण व्यवस
BizKhabar Online » BizKhabar Online

२४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, १० महिनामै थपियो ९८ अर्ब

काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रूपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रूपैयाँ ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । ‘चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ […]

गुगलले फ्लिपकार्टमा गर्यो ४६ अर्ब बढीको लगानी, ई-कमर्स क्षेत्रमा प्रतिस्पर्धा थप बढने

काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा
BizKhabar Online » BizKhabar Online

गुगलले फ्लिपकार्टमा गर्यो ४६ अर्ब बढीको लगानी, ई-कमर्स क्षेत्रमा प्रतिस्पर्धा थप बढने

काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५० मिलियन डलर अर्थात लगभग ४६ अर्ब रुपैयाँ बढी लगानी गरेको छ । फ्लिपकार्टद्वारा हालै आयोजित १ अर्ब डलर (करीब १ खर्ब ३३ अर्ब रुपैयाँ) हासिल गर्ने लक्ष्यअन्तरगतको फन्डिङ राउन्डमा गुगलले यो लगानी गरेको हो । फ्लिपकार्टले यो राउन्ड २०२३ मा सुरु गरेको […]

पूर्वनिर्वाचन आयुक्त ईला शर्मा सिटिजन्स बैंकको संचालक नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्
BizKhabar Online » BizKhabar Online

पूर्वनिर्वाचन आयुक्त ईला शर्मा सिटिजन्स बैंकको संचालक नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराए । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी छन् । साथै उनले युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल […]

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी, लागत मूल्य नै प्रतिगोटा साढे १६ रुपैयाँ बढी

काठमाडौं । पछिल्ला वर्षहरूमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बना
BizKhabar Online » BizKhabar Online

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी, लागत मूल्य नै प्रतिगोटा साढे १६ रुपैयाँ बढी

काठमाडौं । पछिल्ला वर्षहरूमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो । नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका […]

यस्तो बन्दैछ भानु जन्मस्थल, साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृ
BizKhabar Online » BizKhabar Online

यस्तो बन्दैछ भानु जन्मस्थल, साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो । भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्य सहित […]

ढोरपाटनमा बढ्दै पर्यटक, १० महिनामै साढे चार करोड राजस्व

काठमाडौं । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलन समेत व
BizKhabar Online » BizKhabar Online

ढोरपाटनमा बढ्दै पर्यटक, १० महिनामै साढे चार करोड राजस्व

काठमाडौं । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलन समेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् […]

टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम हुँदै, उपहारसमेत पाइने

काठमाडौँ । टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आय
BizKhabar Online » BizKhabar Online

टाटा मोटर्सको एक्सचेञ्ज कार्यक्रम हुँदै, उपहारसमेत पाइने

काठमाडौँ । टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरू साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी […]

किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किम
BizKhabar Online » BizKhabar Online

किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन्। कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउने भएका हुन् । कोभिड–१९ फैलने डरले चीन सरकारले […]

हिरासतबाट अस्पताल भर्ना भएका सिरोहियालाई भएको के हो ?, कस्तो छ अवस्था ?

काठमाडौँ । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन
BizKhabar Online » BizKhabar Online

हिरासतबाट अस्पताल भर्ना भएका सिरोहियालाई भएको के हो ?, कस्तो छ अवस्था ?

काठमाडौँ । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ । सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर […]

सहकारी ठगीमा छानबिन समिति गठन : कार्यदलको वैठक बस्दै, आज सहमति नभए पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित का
BizKhabar Online » BizKhabar Online

सहकारी ठगीमा छानबिन समिति गठन : कार्यदलको वैठक बस्दै, आज सहमति नभए पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल

काठमाडौं । सहकारीको रकम अपचलन छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ । कानुनमन्त्री पदम गिरीले शनिबार अपराह्न ३ बजे मन्त्रालयमै बस्ने गरी बैठक बोलाएका छन् । सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन् । भोलि नीति […]

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण, तनहुँबाट स्याङ्जा हुँदै पाल्पाको यात्रा सहज

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका– १ र पाल्पाको रामपुर नगरपालिका– १ स्थित कालीगण्डकी नदीमा यु
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण, तनहुँबाट स्याङ्जा हुँदै पाल्पाको यात्रा सहज

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका– १ र पाल्पाको रामपुर नगरपालिका– १ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा […]

थाम्बुचेत-काठमाडौं राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा, खेर गएको १११ मेगावाट बिजुली उपयोग हुने

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर
BizKhabar Online » BizKhabar Online

थाम्बुचेत-काठमाडौं राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा, खेर गएको १११ मेगावाट बिजुली उपयोग हुने

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ । उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौँसम्मको […]

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु, गोप्य सूचनामा घरधनीबाहेक अरुको पहुँच नहुने

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुर
BizKhabar Online » BizKhabar Online

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु, गोप्य सूचनामा घरधनीबाहेक अरुको पहुँच नहुने

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ । सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिए […]

पाटन र सैँवुमा नेपाल टेलिकमको पीएसटीएन सेवा विस्थापीत, एफटीटीएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिब
BizKhabar Online » BizKhabar Online

पाटन र सैँवुमा नेपाल टेलिकमको पीएसटीएन सेवा विस्थापीत, एफटीटीएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ । शुक्रबार टेलिकमको कार्यालय, पाटनमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् […]

४ बर्षदेखि बन्द श्रीराम चिनी मिल सञ्चालनका लागि जुट्यो सहमती, कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धम
BizKhabar Online » BizKhabar Online

४ बर्षदेखि बन्द श्रीराम चिनी मिल सञ्चालनका लागि जुट्यो सहमती, कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको हो । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए […]

स्टिलजन्य सामाग्रीमा मूल्यवृद्धि, निर्माण व्यवसायीले भने उद्योगीले कार्टेलिङ गरे

काठमाडौं । निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी
BizKhabar Online » BizKhabar Online

स्टिलजन्य सामाग्रीमा मूल्यवृद्धि, निर्माण व्यवसायीले भने उद्योगीले कार्टेलिङ गरे

काठमाडौं । निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भएको बखत निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामाग्रीहरूको हठात् मूल्यवृद्धि भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले शुक्रवार विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामाग्रीको उत्पादनसँग सम्बन्धित् डलर इन्धन लगायतका कुनैपनि वस्तुमा मूल्यवृद्धि नहुँदा […]

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ
BizKhabar Online » BizKhabar Online

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको […]

४ बर्षपछि पुनः संचालनमा आउँदै किमाथाङ्का नाका, सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन सहज हुने

काठमाडौं । नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका श
BizKhabar Online » BizKhabar Online

४ बर्षपछि पुनः संचालनमा आउँदै किमाथाङ्का नाका, सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन सहज हुने

काठमाडौं । नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो । चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङ्का नाका बन्द गरेको थियो । नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ […]

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा गिरावट, १० महिनामा जम्मा ३ लाख संकलन

काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निक
BizKhabar Online » BizKhabar Online

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा गिरावट, १० महिनामा जम्मा ३ लाख संकलन

काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार […]

विद्युतीय स्कुटर लुयानको प्री मनसुन अफर, स्कुटर खरिदमा ३० हजार नगद पुरस्कार पाइने

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय स्कुटर लुयानको आधिकारिक वितरक जिरो ईमिसन राइड एनले लुयान प
BizKhabar Online » BizKhabar Online

विद्युतीय स्कुटर लुयानको प्री मनसुन अफर, स्कुटर खरिदमा ३० हजार नगद पुरस्कार पाइने

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय स्कुटर लुयानको आधिकारिक वितरक जिरो ईमिसन राइड एनले लुयान प्री मनसुन अफर सार्वजनिक गरेको छ । २०८१ जेठ ११ गते देखि जेठ मसान्तसम्म लागू हुने गरी लुयान प्री मनसुन अफर सार्वजनिक गरेको हो । लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर संचालन […]

नेपालको इन्टरनेटमा पुनः अवरोध, यस कारणले निम्तियो समस्या

काठमाडौं । नेपालको इन्टरनेटमा पुनः भारतीय अपस्ट्रिम प्रोभाइडरहरुले अवरोध सिर्जना गरेका छन् । शु
BizKhabar Online » BizKhabar Online

नेपालको इन्टरनेटमा पुनः अवरोध, यस कारणले निम्तियो समस्या

काठमाडौं । नेपालको इन्टरनेटमा पुनः भारतीय अपस्ट्रिम प्रोभाइडरहरुले अवरोध सिर्जना गरेका छन् । शुक्रबार दिउँसोदेखि केहि इन्टरनेट सेवाप्रदायकले प्रदान गर्ने इन्टरनेटमा अवरोध सिर्जना भएको हो । करिव दिउँसो साढे १२ बजेदेखि भारतीय अपस्ट्रिम प्रोभाईडरहरुले इन्टरनेट सेवा अवरोध गरिदिएको एक इन्टरनेट सेवाप्रदायक कम्पनीका अधिकारीले बताए । ‘दिउँसो १२ बजेदेखि नेपालको इन्टरनेटमा केहि समस्या आएको छ,’ उनले […]

नेपालको इन्टरनेटमा पुनः अवरोध, के कारणले निम्तियो समस्या

काठमाडौं । नेपालको इन्टरनेटमा पुनः भारतीय अपस्ट्रिम प्रोभाइडरहरुले अवरोध सिर्जना गरेका छन् । शु
BizKhabar Online » BizKhabar Online

नेपालको इन्टरनेटमा पुनः अवरोध, के कारणले निम्तियो समस्या

काठमाडौं । नेपालको इन्टरनेटमा पुनः भारतीय अपस्ट्रिम प्रोभाइडरहरुले अवरोध सिर्जना गरेका छन् । शुक्रबार दिउँसोदेखि केहि इन्टरनेट सेवाप्रदायकले प्रदान गर्ने इन्टरनेटमा अवरोध सिर्जना भएको हो । करिव दिउँसो साढे १२ बजेदेखि भारतीय अपस्ट्रिम प्रोभाईडरहरुले इन्टरनेट सेवा अवरोध गरिदिएको एक इन्टरनेट सेवाप्रदायक कम्पनीका अधिकारीले बताए । ‘दिउँसो १२ बजेदेखि नेपालको इन्टरनेटमा केहि समस्या आएको छ,’ उनले […]

चौतर्फी दवावमा निर्माण क्षेत्र, सबै प्रदेशमा निर्माण उद्योगको वृद्धिदर ऋणात्मक

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडीपी)मा करिव ७ प्रतिशतको योगदान रहेको निर्माण क्षेत
BizKhabar Online » BizKhabar Online

चौतर्फी दवावमा निर्माण क्षेत्र, सबै प्रदेशमा निर्माण उद्योगको वृद्धिदर ऋणात्मक

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडीपी)मा करिव ७ प्रतिशतको योगदान रहेको निर्माण क्षेत्र पछिल्लो समय दवावमा रहेको देखिएको छ । आर्थिक मन्दी र यसले निम्त्याएको क्रयशक्तिको संकुचनले देशको उत्पादन क्षेत्र नै शिथिल भईरहेको बेलामा निर्माण क्षेत्र पनि दबावमा रहेको देखिएको हो । केन्द्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका उद्योग क्षेत्रको वृद्धिदरमा […]

बालेनले संघीय सरकारलाई दिए बाँदरको संज्ञा, भन्छन्– आफ्नो घर पनि नबनाउने अरुले बनाएको पनि भत्काउने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारलाई बाँदरको संज्ञ
BizKhabar Online » BizKhabar Online

बालेनले संघीय सरकारलाई दिए बाँदरको संज्ञा, भन्छन्– आफ्नो घर पनि नबनाउने अरुले बनाएको पनि भत्काउने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारलाई बाँदरको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले संघीय सरकारलाई बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझैँ आफैले गरेको निर्णय विर्सिएर महानगरलाईसमेत काम गर्न नदिएको बताएका हुन् । संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, ४५ मिनेटपछि संचालन भयो उडान अवतरण

काठमाडौं । ४५ मिनेटका लागि बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ ।
BizKhabar Online » BizKhabar Online

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, ४५ मिनेटपछि संचालन भयो उडान अवतरण

काठमाडौं । ४५ मिनेटका लागि बन्द गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सुचारु गरिएको छ । धावनमार्गमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो । उक्त खाल्डो पुरेर सुकेसँगै विमानस्थलबाट हुने सेवा पुनः सुरु गरिएको हो । धानवमार्गको कोटेश्वरपट्टिभागमा सानो आकारको खाल्डो परेपछि मर्मतपछि सुक्न समय लाग्ने भएकाले […]

राष्ट्रिय वाणिज्य बैंकका सिईओ खनालद्वारा पदभार ग्रहण, ४ बर्षे कमाण्ड सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खन
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकका सिईओ खनालद्वारा पदभार ग्रहण, ४ बर्षे कमाण्ड सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको […]

भिरमा मह काढेको भिडियो खिच्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

काठमाडौं । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका न
BizKhabar Online » BizKhabar Online

भिरमा मह काढेको भिडियो खिच्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

काठमाडौं । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद […]

सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्‍यो टिभिएसको नयाँ शोरुम

काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौँमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ
BizKhabar Online » BizKhabar Online

सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्‍यो टिभिएसको नयाँ शोरुम

काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौँमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो […]

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै, मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने

काठमाडौँ । सिट्रोनको इलेक्ट्रिक कार ईसी-३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका
BizKhabar Online » BizKhabar Online

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै, मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने

काठमाडौँ । सिट्रोनको इलेक्ट्रिक कार ईसी-३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ । पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन […]

सहकारी छानबिन समिति कार्यदलको बैठक जारी, रवि लामिछानेको नाम राख्नेबारेमा जुटेन सहमति

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्
BizKhabar Online » BizKhabar Online

सहकारी छानबिन समिति कार्यदलको बैठक जारी, रवि लामिछानेको नाम राख्नेबारेमा जुटेन सहमति

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री […]

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्था
BizKhabar Online » BizKhabar Online

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । काठमाडौंको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि […]

२ वर्षपछि नेपालमा पुनः थाई एयरवेजको सेवा सुरु, काठमाडौंमा औपचारिक घोषणा

काठमाडौं । थाइल्याण्डको एयरलाइन्स कम्पनी थाई एयरवेजले पुनः नेपालमा आफ्नो सेवा सुरु गरेको छ । कम्
BizKhabar Online » BizKhabar Online

२ वर्षपछि नेपालमा पुनः थाई एयरवेजको सेवा सुरु, काठमाडौंमा औपचारिक घोषणा

काठमाडौं । थाइल्याण्डको एयरलाइन्स कम्पनी थाई एयरवेजले पुनः नेपालमा आफ्नो सेवा सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना औपचारिक रूपमा नेपालमा पुनः सेवा सुरु गरेको जानकारी दिएको हो । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान […]

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने, वार्षिक १८ अर्ब डलरको आयात घटाउने लक्ष्य

काठमाडौं । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउ
BizKhabar Online » BizKhabar Online

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने, वार्षिक १८ अर्ब डलरको आयात घटाउने लक्ष्य

काठमाडौं । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उनले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बताएका हुन् । देशले अन्वेषणमा […]

Get more results via ClueGoal