Nepal



घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति, उत्पादनमा ठूलो असरको सम्भावना

काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने ब

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रा
BizKhabar Online » BizKhabar Online

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए […]

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रति
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रतितोला १ सय ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ […]

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्र
BizKhabar Online » BizKhabar Online

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्रै थुनिए । हुन त उनले बचतकर्ताको केही रकम फिर्ता गर्न बाँकी छ । तर, ऋणीले लिएको करोडौं रुपैयाँ हालसम्म असुल गर्न नसकेपछि उनी तनावमा छन् । त्यही तनावबीच उनलाई प्रत्येक दिन बचतकर्ताबाट धम्की, गाली बेइज्जती लगातार आइरहेका छन् । व्यक्तिगत नाममा भएको […]

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको
BizKhabar Online » BizKhabar Online

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । समितिको टीओआर बनाउन कानुनमन्त्री पदम […]

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्द
BizKhabar Online » BizKhabar Online

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलि
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको बेलिब्रिज आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए […]

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
BizKhabar Online » BizKhabar Online

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३(११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन […]

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर
BizKhabar Online » BizKhabar Online

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो । विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि […]

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङ
BizKhabar Online » BizKhabar Online

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन शुरू गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले […]

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवा
BizKhabar Online » BizKhabar Online

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् । औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफै बिरामी शैंयामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा […]

जिपी उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना, लायन्स क्लबद्धारा एक करोड सहयोग

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार क
BizKhabar Online » BizKhabar Online

जिपी उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना, लायन्स क्लबद्धारा एक करोड सहयोग

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग […]

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दु
BizKhabar Online » BizKhabar Online

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलोपटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको २०२४ संस्करणमा उनीहरु अझमाथि पुगेका छन् । उनीहरू सूचीमा उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र […]

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस, को–को भए सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी
BizKhabar Online » BizKhabar Online

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस, को–को भए सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको […]

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप, हालसम्म ५९ प्रतिशत कार्य प्रगति

काठमाडौं । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीख
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप, हालसम्म ५९ प्रतिशत कार्य प्रगति

काठमाडौं । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो । कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको […]

आजको मौसम : कहाँ–कहाँ छ वर्षा, चट्याङ र हावाहुरीको सम्भावना ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रद
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कहाँ–कहाँ छ वर्षा, चट्याङ र हावाहुरीको सम्भावना ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (शनिबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश […]

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरक
BizKhabar Online » BizKhabar Online

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) […]

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि, अघिल्लो बर्षभन्दा बढी बर्षा हुने अनुमान

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान
BizKhabar Online » BizKhabar Online

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि, अघिल्लो बर्षभन्दा बढी बर्षा हुने अनुमान

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताईन् […]

निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलु
BizKhabar Online » BizKhabar Online

निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा एक लाख […]

ब्लडप्रेसरका विरामीमा वृद्धि, उपचार विधि के ? डा मिलन प्रकाश श्रेष्ठकाे सुझाव

बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला
BizKhabar Online » BizKhabar Online

ब्लडप्रेसरका विरामीमा वृद्धि, उपचार विधि के ? डा मिलन प्रकाश श्रेष्ठकाे सुझाव

बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ […]

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहजिकरण गरिने (मौद्रिक नीतिको पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहजिकरण गरिने (मौद्रिक नीतिको पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । हालसम्मका आर्थिक परिदृष्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले तेस्रो समीक्षा गरेको हो । तेस्रो समीक्षामा राष्ट्र बैंकले हायरपर्चेज प्रकृतिका कर्जाको जोखिमभार केहि घटाएको हो । केन्द्रिय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज […]

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो, ९ महिनामै साढे ४ हजार बढ सवारीसाधन भित्रिए

काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो, ९ महिनामै साढे ४ हजार बढ सवारीसाधन भित्रिए

काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार […]

त्रिशूली थ्री बी हब २२० केभी र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन, २ हजार बढी घरधुरी लाभान्वित

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालि
BizKhabar Online » BizKhabar Online

त्रिशूली थ्री बी हब २२० केभी र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन, २ हजार बढी घरधुरी लाभान्वित

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३÷११ केभी विद्युत् वितरण सबस्टेसन पनि उद्घाटन गरिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र […]

दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प
BizKhabar Online » BizKhabar Online

दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । […]

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट
BizKhabar Online » BizKhabar Online

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट्र बैंक बोर्ड बैठकले आजै दिउँसो उक्त नीतिको समीक्षा सार्वजनिक गर्न लागेको हो । शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्ने भन्दै राष्ट्र बैंकले बिहीबार निर्णय गरेको थियो । समिक्षाका लागि बिहीबार नै शुक्रबार विहान ८ बजेका लािग संचालक समितिको बैठक बोलाइएको थियो । […]

जेठ ७ गते चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, सचिवालयलाई पत्राचार

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भए
BizKhabar Online » BizKhabar Online

जेठ ७ गते चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, सचिवालयलाई पत्राचार

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको […]

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकाएक उच्च मूल्यले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः ओर
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकाएक उच्च मूल्यले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा शुक्रबार सुनको मुल्य बिहीबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख ३९ हजार […]

संघीय संसदका दुबै सदनको वैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्द
BizKhabar Online » BizKhabar Online

संघीय संसदका दुबै सदनको वैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू […]

जापानी कम्पनी तोसिबाले चार हजार रोजगारी कटौती गर्ने, स्वैच्छिक सेवानिवृत्त गर्ने प्रस्ताव

काठमाडौं । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्सा
BizKhabar Online » BizKhabar Online

जापानी कम्पनी तोसिबाले चार हजार रोजगारी कटौती गर्ने, स्वैच्छिक सेवानिवृत्त गर्ने प्रस्ताव

काठमाडौं । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । संकटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको सेयरहरूको डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो । विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वैच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव […]

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा सडक खाना तथा हस्तकला मेला हुने

काठमाडौ+ . पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्
BizKhabar Online » BizKhabar Online

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा सडक खाना तथा हस्तकला मेला हुने

काठमाडौ+ . पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो । परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रव{4नका लागि एकदिने सडक खाना तथा […]

दश महिनामा एक्काइस अर्ब राजस्व संकलन, कुन शीर्षकमा कति उठ्यो ?

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्
BizKhabar Online » BizKhabar Online

दश महिनामा एक्काइस अर्ब राजस्व संकलन, कुन शीर्षकमा कति उठ्यो ?

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् । कोष […]

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेप
BizKhabar Online » BizKhabar Online

शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरे । किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो । बुधबार साँझ किर्गिजस्तानको अवैतनिक […]

राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवाकोटी नयाँ गित सार्वजनिक, ‘यहित हो नि माया’को सफलता पछि ‘रिटिङ रिटिङमा’

काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचाल
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवाकोटी नयाँ गित सार्वजनिक, ‘यहित हो नि माया’को सफलता पछि ‘रिटिङ रिटिङमा’

काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचालक समितिका सदस्य चिन्तामणी सिवाकोटी द्वारा रचना गरिएको रिटिङ रिटिङमा वोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपक लिम्बु र वेनीशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा , एरेन्ज नरेन्द्र वियोगी रेकर्डिस राजेश थापा र मास्टरिङ किशोर […]

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच सम्झौता, व्यापार एवं सूचना प्रविधिमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच सम्झौता, व्यापार एवं सूचना प्रविधिमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् । दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध विस्तार […]

वायुसेवा निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए । पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा […]

Get more results via ClueGoal