इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही दिएर आतिथ्य सत्कार
newsare.net
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गरेको छ । स्इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, दही र मोही दिएर आतिथ्य सत्कार
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिकाका […] Read more