सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्सिटिजन्स बैंक र भिवान्ता काठमाडौं बीच सम्झौता, बैंकको ग्राहकलाई भिवान्तामा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौं बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई होटलमा विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट […] Read more