Nepal



आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकल

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन : महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहर
BizKhabar Online » BizKhabar Online

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन : महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहरु नसमेटिएको नेपाल उद्योग तथा व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार एक पत्रकार सम्मेलनका आयोजना गर्दै महासंघले हेर्दा बजेट राम्रो देखिएपनि निजी क्षेत्रलाई चलायमान बनाउनेगरी नआएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक भागीरथ सापकोटाले निजी क्षेत्रले अपेक्षा गरेको कर […]

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर

काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संय
BizKhabar Online » BizKhabar Online

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर

काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने […]

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन स् महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहर
BizKhabar Online » BizKhabar Online

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन स् महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहरु नसमेटिएको नेपाल उद्योग तथा व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार एक पत्रकार सम्मेलनका आयोजना गर्दै महासंघले हेर्दा बजेट राम्रो देखिएपनि निजी क्षेत्रलाई चलायमान बनाउनेगरी नआएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक भागीरथ सापकोटाले निजी क्षेत्रले अपेक्षा गरेको कर […]

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिना
BizKhabar Online » BizKhabar Online

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले […]

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ताक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल सेवा निवृत्त भएसँगै प्राधिकरणको निर्देशकमा रहेका सुवेदीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । प्राधिकरणको संचालक समितिको बैठकले उनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठले पाएकी छन् । उनी […]

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको दे
BizKhabar Online » BizKhabar Online

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको देखिएको छ । लगानीकर्ताहरुले बजेटमार्फत सेयर बजारका केहि समस्याहरु हट्ने आशा गरेपनि सोही अनुसार नभएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घट्न पुगेको छ । बुधबार बजार २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा झरेर रोकिएको छ । यसअघि २१ सय […]

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट का
BizKhabar Online » BizKhabar Online

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक […]

एनआईसी एसियाबाट कर्जा लिएकाले जेठ महिनाभित्रमा भुक्तानी गरेमा छुट पाउने

काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हा
BizKhabar Online » BizKhabar Online

एनआईसी एसियाबाट कर्जा लिएकाले जेठ महिनाभित्रमा भुक्तानी गरेमा छुट पाउने

काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यो अफर ल्याएको जनाएको हो । २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा […]

वैदेशिक रोजगारीमा नेपालीको दुरुह अवस्था : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक र
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा नेपालीको दुरुह अवस्था : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको […]

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख
BizKhabar Online » BizKhabar Online

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई आज (बुधबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न […]

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन म
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन मात्रै गरिएको बताएका छन् । बुधबार पोष्ट बजेट छलफलका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले स्पञ्ज आईरनको कर कुनै पक्षको दवावमा नबढाएको बताएका हुन् । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार […]

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको आयोजनामा जुन २ बाट नवौं टी–२० विश्वकप सुरु हुँदैछ । यो विश्वक
BizKhabar Online » BizKhabar Online

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको आयोजनामा जुन २ बाट नवौं टी–२० विश्वकप सुरु हुँदैछ । यो विश्वकप नेपालका लागि पनि निकै महत्वको छ । किनकी नेपालले इतिहासमै दोश्रोपटक क्रिकेट विश्वकप खेल्दैछ । तर, केही समयअघि एउटा मुद्दामा फसेर केहीदिनअघि अदालतबाट सफाई पाएका नेपालका स्टार खेलडाी सन्दीप लामिछनेलाई विश्वकपका लागि अमेरिकाले भिसा नदिएसँगै अहिले अमेरिका […]

स्पञ्ज आइरनको महसुल बढेपछि उद्योगी रुष्ट, तालाचाबी सरकारलाई बुझाउने चेतावनी

काठमाडौं । सरकारले बजेटमार्फत स्पञ्ज आइरनको भन्सार महसुल बढाएपछि विलेट उत्पादकहरु रुष्ट बनेका छ
BizKhabar Online » BizKhabar Online

स्पञ्ज आइरनको महसुल बढेपछि उद्योगी रुष्ट, तालाचाबी सरकारलाई बुझाउने चेतावनी

काठमाडौं । सरकारले बजेटमार्फत स्पञ्ज आइरनको भन्सार महसुल बढाएपछि विलेट उत्पादकहरु रुष्ट बनेका छन् । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउँदा उद्योगीहरु रुष्ट बनेका हुन् । सरकारले आफैंले घोषणा गरेको उ‌द्योगलाई एक तह कम भन्सार लगाउने नीतिको उल्लंघन गर्दै आन्तरिक […]

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा, तलबसम्बन्धी विवादमा भएन सहमति

काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको व
BizKhabar Online » BizKhabar Online

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा, तलबसम्बन्धी विवादमा भएन सहमति

काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् । तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका […]

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, ५० डिग्रीको नजिक पुग्यो तापक्रम

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१
BizKhabar Online » BizKhabar Online

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, ५० डिग्रीको नजिक पुग्यो तापक्रम

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो । मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा […]

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना, एक हजार बढी च्याङ्ग्रापालन गर्न मिल्ने

काठमाडौँ । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन
BizKhabar Online » BizKhabar Online

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना, एक हजार बढी च्याङ्ग्रापालन गर्न मिल्ने

काठमाडौँ । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ । स्थानीय च्याङ्ग्रा किसान र नेपाल […]

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहितको रिटको आज पेसी, होला त आज सुनुवाई ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतम
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहितको रिटको आज पेसी, होला त आज सुनुवाई ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको पेसी बुधबारका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । […]

सगरमाथामा आरोहणको ७१ वर्ष पुग्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरि
BizKhabar Online » BizKhabar Online

सगरमाथामा आरोहणको ७१ वर्ष पुग्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका […]

नारायणगढ–बुटवल सडकको अवरोध हट्यो, दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
BizKhabar Online » BizKhabar Online

नारायणगढ–बुटवल सडकको अवरोध हट्यो, दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायात सहजरूपमा सञ्चालन भइरहेको जानकारी दिए । दाउन्ने डाँडाँमा लेदो […]

पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव र
BizKhabar Online » BizKhabar Online

पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र […]

सर्वोच्चको आदेशअनुसार गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज (बुधबार) गण
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको आदेशअनुसार गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज (बुधबार) गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको […]

बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माण

काठमाडौं । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चाल
BizKhabar Online » BizKhabar Online

बजेटमा कर्णाली : मार्सीधान, करिडोरदेखि आधुनिक शहर निर्माण

काठमाडौं । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट वक्तव्य दिँदा कर्णाली प्रदेशले अपेक्षा गरेअनुसारको बजेट प्राप्त गर्न सकेन । सरकारले जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान […]

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एम
BizKhabar Online » BizKhabar Online

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन भएको हो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान […]

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चर
BizKhabar Online » BizKhabar Online

बजेट सकारात्मक छ, कार्यान्वयन भए ६ प्रतिशतको आर्थिक वृद्धि हासिल सम्भव छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ । महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने […]

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ ।
BizKhabar Online » BizKhabar Online

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ । यसमध्ये सबैभन्दा बढी अर्थमन्त्रालयको भागमा गएको देखिन्छ । अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक गरेको बजेटमा अर्थमन्त्रालयको भागमा सबैभन्दा बढी २ खर्ब २२ अर्ब बजेट छुट्याईएको देखिन्छ । यस्तै अर्काे धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ। […]

विद्युतीय सवारी साधनमा बढाईयो कर, अब कुन गाडीमा कति कर ?

काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारी साधनमा बढाईयो कर, अब कुन गाडीमा कति कर ?

काठमाडौं । सरकारले विद्युतीय सवारीमा करका दर बढाएको छ । आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत कायम गरेको छ । चालु आवका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै […]

आलु, प्याज, स्याउमा लगाईएको भ्याट खारेज : मदिरा, सुर्ती र चुरोटको अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ
BizKhabar Online » BizKhabar Online

आलु, प्याज, स्याउमा लगाईएको भ्याट खारेज : मदिरा, सुर्ती र चुरोटको अन्तशुल्क वृद्धि

काठमाडौं । सरकारले गत आर्थिक बर्षको बजेटमार्फत आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले उक्त ३ वस्तुको भ्याट खारेज गरिएको बताएका हुन् । यस्तै उनले चुरोट, मदिरा र सुर्तिको अन्तशुल्कमा वृद्धि गरिएको समेत बताए ।

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अ
BizKhabar Online » BizKhabar Online

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य लिएका हुन् । यस्तै उनले आगामी आर्थिक बर्ष मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने सरकारको योजना रहेको बताए ।

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सा
BizKhabar Online » BizKhabar Online

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक बर्षको संशोधित बजेट अनुमानभन्दा २१.५६ प्रतिशत र चालु आवमा ल्याईएको बजेटभन्दा ६.२ प्रतिशतले बढी हो । तर, यसमा भएका नयाँ कार्यक्रमहरुका लागि गरिने खर्चको सुनिश्चिततालगायतका कार्यमा सरकारी कार्यान्वयनको पाटो हेर्न बाँकी […]

बजेटरी सिस्टम सुधारको धज्जी उडाउँदै बजेट आयो : प्रकाशशरण महत

आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको छ । सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुल
BizKhabar Online » BizKhabar Online

बजेटरी सिस्टम सुधारको धज्जी उडाउँदै बजेट आयो : प्रकाशशरण महत

आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको छ । सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुलाई बजेटमा समावेश गरिएको छैन । कनिका छर्ने प्रकृतिका कार्यक्रम ३ करोडभन्दा तलका कार्यक्रम बजेटमा नराख्ने कुरालाई वहाँहरुले तिलान्जली दिनुभएको छ । सुधारको बाटोमा जाँदैछौं भनेपनि सुधारको कुरा गरिएको देखिएन । निर्माणाधिन आयोजनामा बजेट विनियोजन गर्ने कुरामा वहाँ मौन हुनुहुन्छ । त्यसैले […]

बजेटअघि योजना आयोगको पूर्ण बैठक, मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यम
BizKhabar Online » BizKhabar Online

बजेटअघि योजना आयोगको पूर्ण बैठक, मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेवुल […]

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

काठमाडौं । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्
BizKhabar Online » BizKhabar Online

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

काठमाडौं । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, […]

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पाँच लाख १५ हजार रुपैयाँ मात्रै बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको का
BizKhabar Online » BizKhabar Online

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पाँच लाख १५ हजार रुपैयाँ मात्रै बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त […]

कार्यादेशबारेको सहमति कांग्रेसद्वारा अनुमोदन, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अ
BizKhabar Online » BizKhabar Online

कार्यादेशबारेको सहमति कांग्रेसद्वारा अनुमोदन, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए । उनले भने, ‘अब कार्यदलको […]

प्रभु बैंक र द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र सोल्टी मोड,काठमाडौं स्थित द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्बन
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्झौता, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेड र सोल्टी मोड,काठमाडौं स्थित द सोल्टी होटेल ग्रुपबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरे […]

Get more results via ClueGoal