समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्य
newsare.net
काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरसमयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्य
काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो । एकाध सेन्टिमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले स्वीच थिची सुरुङ छिचोलिएको घोषणा गरिएको […] Read more