Nepal



एमसीसीको पहिलो ठेक्का सम्पन्न, ४ सय केभीको सबस्टेशन भारतीय कम्पनीले बनाउने

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभ

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको ध
BizKhabar Online » BizKhabar Online

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उडान ६ ई ५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब […]

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरह
BizKhabar Online » BizKhabar Online

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरहेको छ । तर, चुरोटको निकोटिनको विकल्पका रूपमा यी विकल्पमा प्रयोग हुने रसायन स्वास्थ्यका लागि बढी खतरनाक हुने र त्यसको लत लाग्ने जोखिम चुरोटको भन्दा पनि बढी हुने विज्ञहरू बताउँछन् । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यस सम्बन्धमा तथ्यांक अझै अपूर्ण भए […]

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी
BizKhabar Online » BizKhabar Online

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४एलटीई र ग्यालेक्सी ए०५ को मूल्य एक् देखि दुई हजार रुपैयाँसम्म घटेको हो । सामसङले निरन्तररुपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त […]

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ गर्ने भएको छ । जेष्ठ २२ गतेजेष्ठ २४ गतेसम्म ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा खेल सञ्चालन हुने छ । हरेक वर्ष झैँ यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल […]

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्
BizKhabar Online » BizKhabar Online

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त […]

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जार
BizKhabar Online » BizKhabar Online

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा […]

इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुलाउँदै साउदी अराम्को, १३ बिलियन डलर उठाउने

काठमाडौं । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अर
BizKhabar Online » BizKhabar Online

इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुलाउँदै साउदी अराम्को, १३ बिलियन डलर उठाउने

काठमाडौं । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको शेयर बिक्री गर्ने बताएको हो । एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर घोषणा गरेको छ । एउटा शेयरको मूल्य ७.१२ डलर देखि ७.७३ […]

भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान आज, मोदीको चुनावी क्षेत्रमा पनि आजै मतदान

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शा
BizKhabar Online » BizKhabar Online

भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान आज, मोदीको चुनावी क्षेत्रमा पनि आजै मतदान

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ । यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित […]

काठमाडौं र ललितपुरमा आज नौ घण्टासम्म विजुली जाने, कुन–कुन स्थानमा आउँदैन बिजुली ?

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि ९ घण्टासम्म विद्युत् सेव
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरमा आज नौ घण्टासम्म विजुली जाने, कुन–कुन स्थानमा आउँदैन बिजुली ?

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुल्चोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ । मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती […]

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन, होला त प्रहरीमा सुधार ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौ
BizKhabar Online » BizKhabar Online

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन, होला त प्रहरीमा सुधार ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरी-जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा […]

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, कोशीमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, कोशीमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा […]

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि
BizKhabar Online » BizKhabar Online

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य […]

राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शनिबार) २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति र
BizKhabar Online » BizKhabar Online

राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शनिबार) २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, […]

यस्ता छन बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका २६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २६ निर्णय गरेको छ । जसमा त्रिभुवन विश्वव
BizKhabar Online » BizKhabar Online

यस्ता छन बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका २६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २६ निर्णय गरेको छ । जसमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा खोजीसँगै केहि जलविद्युत आयोजनाहरुलाई बन प्रयोग गर्न दिने निर्णयहरु रहेका छन् ।यस्तै बैठकले नेपाल विशेष सेवा बिसौँ संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा […]

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै, चिनियाँ पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपा
BizKhabar Online » BizKhabar Online

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै, चिनियाँ पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष […]

सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकिकृत दुई निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकिकृत दुई निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कम्पनीका लागि पहिलोपटक र कर्मचारी संचय कोष र नागरिक लगानी कोषका लागि संशोधित निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले पहिलोपटक जारी गरेको हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी […]

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः उद्याेग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्
BizKhabar Online » BizKhabar Online

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः उद्याेग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याएका छन् । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताए । […]

बजेटमा महासंघको सकारात्मक प्रतिक्रिया, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्
BizKhabar Online » BizKhabar Online

बजेटमा महासंघको सकारात्मक प्रतिक्रिया, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गरेको बजेटमा आफ्ना धेरैजसो सुझावहरु समेटिएको बताएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेटमार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको बताएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक […]

कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्राहकहरुलाई
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । कुमारी बैंक इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्राहकहरुलाई फिनाकल १०.२.२५ कोर बैंकिङ सफ्टवेरमार्फत सरल र सहजसँगै सुरक्षित बैंकिङ सुविधा उपलब्ध गराएको भन्दै उक्त अवार्डद्वारा सम्मान गरिएको हो । इन्फोसिसद्वारा आयोजित अवार्ड वितरण समारोहमा १० विधाका २ सय मनोनयहरुमध्ये बैंक कोर बैंकिङ ट्रान्सफरमेशन वितामा उत्कृष्ट भएको हो । उक्त […]

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त, २१८ मिटर ड्रिलिङ सम्पन्न

काठमाडौं । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ क
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त, २१८ मिटर ड्रिलिङ सम्पन्न

काठमाडौं । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु […]

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

काठमाडौं । सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्त
BizKhabar Online » BizKhabar Online

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

काठमाडौं । सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि […]

विद्युत प्राधिकरणमाथि उद्योग परिसंघको आरोप, स्वदेशी उद्योगलाई लोडसेडिङमा राखेर विद्युत निर्यात गरियो

काठमाडौं । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्या
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणमाथि उद्योग परिसंघको आरोप, स्वदेशी उद्योगलाई लोडसेडिङमा राखेर विद्युत निर्यात गरियो

काठमाडौं । नेपालका उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको आरोप नेपाल उद्योग परिसंघले लगाएको छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गर्ने गरेको कुरा विज्ञप्तिीमार्फत सार्वजनिक गरेको थियो । सरकारले स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी […]

नेपालगंजमा गर्मी बजेपछि बढ्यो बिजुलीको लोड, १५० नयाँ ट्रान्सफर्मर थप्नुपर्ने

काठमाडौं । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हु
BizKhabar Online » BizKhabar Online

नेपालगंजमा गर्मी बजेपछि बढ्यो बिजुलीको लोड, १५० नयाँ ट्रान्सफर्मर थप्नुपर्ने

काठमाडौं । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले […]

सरकारले गर्यो तीन सचिवको सरुवा, तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथ
BizKhabar Online » BizKhabar Online

सरकारले गर्यो तीन सचिवको सरुवा, तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ । त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा […]

राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीजरल्याण्डको
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल स्वीजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीजरल्याण्डको जेनेभा जाने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यस लगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत […]

सिटिजन्स बैंककोे ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता, प्रथम हुनेले ५० हजार पाउने

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फे
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंककोे ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतियोगिता, प्रथम हुनेले ५० हजार पाउने

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको हो । भिडियो प्रतियोगिताको उद्देश्य भनेको […]

गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएक
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी […]

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री

काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री

काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको एक बैठकमा कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी तत्काल गर्ने निर्णय गरिएको मन्त्री ज्वाला कुमारी शाहले बताईन् । करिव २ बर्षदेखि सरकारले बीमा कम्पनीहरुले बेचेको कृषि बीमाको […]

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अझै बढ्न सक्ने अनुमान

काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेक
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अझै बढ्न सक्ने अनुमान

काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस […]

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति : काँकडभिट्टा–केरखा सडक ‘एडीबी’ को सहयोगमा धमाधम स्तरोन्नति हुँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ
BizKhabar Online » BizKhabar Online

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति : काँकडभिट्टा–केरखा सडक ‘एडीबी’ को सहयोगमा धमाधम स्तरोन्नति हुँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ किलोमिटर सडकमा […]

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलो
BizKhabar Online » BizKhabar Online

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलोपटिक भिसा रद्ध हुँदा उनले दोस्रो पटक आवेदनदिएका थिए । त्यसका लागि बिहीबार अन्तरवार्ताका लागि बोलाईएपनि उनलाई अमेरिकी दूतावासले भिसा नदिएको हो । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घले बताएको छ। एक किशोरीसँग […]

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छै
BizKhabar Online » BizKhabar Online

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छैन । बजेट भाषणको दिनदेखि ओरालो लाग्न सुरु गरेको नेप्से बिहीबार १९.८९ अंकले घट्दै २०६९ को विन्दुमा झरेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ९८ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २१ करोड […]

नेपालको सेयर बजारमा माग सिर्जनाका विकल्प : एनआरएनलाई प्रवेशदेखि ‘बाई ब्याक’ को सुविधासम्म हुनसक्छन उपयोगी

काठमाडौं । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा प
BizKhabar Online » BizKhabar Online

नेपालको सेयर बजारमा माग सिर्जनाका विकल्प : एनआरएनलाई प्रवेशदेखि ‘बाई ब्याक’ को सुविधासम्म हुनसक्छन उपयोगी

काठमाडौं । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा कारोबार गरिरहेका छन् । यति धेरै सर्वसाधारणको प्रत्यक्ष सहभागिता रहेको वित्तीय क्षेत्रको थप विकास र […]

नेपालको अर्थतन्त्रको मुख्य माध्यम रेमिट्यान्स बनेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक
BizKhabar Online » BizKhabar Online

नेपालको अर्थतन्त्रको मुख्य माध्यम रेमिट्यान्स बनेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका हुन् । ‘वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर […]

नयाँ भेरियन्ट देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको
BizKhabar Online » BizKhabar Online

नयाँ भेरियन्ट देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिना अघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका […]

Get more results via ClueGoal