नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय
newsare.net
काठमाडौं । नेपालको सबैभन्दा ठुलो टेलिकम सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ लाइसेन्स पाउने भनेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय
काठमाडौं । नेपालको सबैभन्दा ठुलो टेलिकम सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ लाइसेन्स पाउने भएको छ । कम्पनीले २०५६ सालमा पाएको टेलिफोन सेवाको लाइसेन्सकाे अवधि शुक्रबार सकिँदैछ । लाइसेन्सको अवधि सकिने अघिल्लो दिन मन्त्रिपरिषदको बैठकले कम्पनीलाई नयाँ लाइसेन्स दिनका लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । बिहीबार बसेको मन्पिरिषदको बैठकले संचार […] Read more