Nepal



Fire breaks out at Toa Payoh Industrial Park; 1 firefighter taken conscious and stable to hospital

A fire broke out at 3 Toa Payoh Industrial Park on May 9 night, with one firefighter taken to the hospital for cramps. The Singapore Civil Defence Force (SCDF) said in a Facebook post at 11.47pm the same night that it was alerted to the fire at about 9.40pm

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय ग
BizKhabar Online » BizKhabar Online

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा नेपालमा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४ सय ९७ विद्युतीय कार, जिप, भ्यान आदि आयात भएका हुन् । यसरी आयात गरिएका गाडीहरुबाट […]

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सोमबार कारोबार भएको ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा […]

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्म
BizKhabar Online » BizKhabar Online

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर अ राईड विथ अ कज सम्पन्न गरेको छ । जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ उक्त राईड सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, […]

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मि
BizKhabar Online » BizKhabar Online

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न प्राकृतिक प्रकोपका पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यका बहुप्रकोपिय पूर्वसूचनाा प्रणालीलाई एकीकृत गर्ने सरकारी रणनीति कार्यान्वयन गर्न लागत लाग्ने अनुमान गरिएको हो । राष्ट्रिय विपद् […]

सन २०२५ सम्म सुनको मूल्य प्रतितोला दुई लाख नाघ्न सक्ने, यस्तो छ सुन र फेडको ब्याजदरबीचको सम्बन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर सुनको भाउ ह्वात्तै बढेको छ । नेपालमा आइतबार सुनको मूल्य रेकर्ड स्त
BizKhabar Online » BizKhabar Online

सन २०२५ सम्म सुनको मूल्य प्रतितोला दुई लाख नाघ्न सक्ने, यस्तो छ सुन र फेडको ब्याजदरबीचको सम्बन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर सुनको भाउ ह्वात्तै बढेको छ । नेपालमा आइतबार सुनको मूल्य रेकर्ड स्तरमा पुगेको थियो भने सोमबार पनि नयाँ रेकर्ड बन्योे । प्रश्न उठ्छ कि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाउन थाल्यो भने सुनको मूल्यमा कस्तो असर पर्ला ? ऐतिहासिक रूपमा, फेडले ब्याजदर बढाएपछि २४ महिनादेखि सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ […]

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता : चन्द्र ढकालको विचार

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गह
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता : चन्द्र ढकालको विचार

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ । विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नीतिगत व्यवस्थाका कारण समस्या गहिरिएको हो । साथै […]

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको निधन

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हे
BizKhabar Online » BizKhabar Online

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको निधन

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ । […]

साढे १९ खर्बको बजेट ल्याउने तयारीमा सरकार, ऋणको दबाबले बजेटको आकार बढाइँदै

काठमाडौं । पछिल्लो समय बढिरहेको ऋणको दायित्वकै कारण राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका
BizKhabar Online » BizKhabar Online

साढे १९ खर्बको बजेट ल्याउने तयारीमा सरकार, ऋणको दबाबले बजेटको आकार बढाइँदै

काठमाडौं । पछिल्लो समय बढिरहेको ऋणको दायित्वकै कारण राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि बजेटको सिलिङ बढाउने भएको छ । यसअघि गएको माघ मसान्तमै १८ खर्ब रुपैयाँको सिलिङ पारित गरी सरकारलाई पठाइसकेको योजना आयोगले पुनः उक्त सिलिङ हेरफेर गरी बढाएर तय गर्न लागेको हो । खासगरी गत आर्थिक बर्षको तुलनामा यो बर्ष वाह्य र […]

कुमारी बैंक र होटल भिन्टेज होमबीच सम्झौता, होटलको सेवा तथा सुबिधाहरुमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडक
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र होटल भिन्टेज होमबीच सम्झौता, होटलको सेवा तथा सुबिधाहरुमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले ज् होटल भिन्टेज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड […]

लक्ष्मी सनराइज बैंकले गर्यो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकले गर्यो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न।७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न.३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को […]

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न, ८० जना अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्य
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न, ८० जना अभिकर्ताहरूलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेका छन् । प्रमुख कार्यकारी अधिकृत खत्रिले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेको सो समारोहमा […]

भारतसँग जोडिएको पर्साका सीमा नाका जेठ १० देखि तीन दिन बन्द हुने

काठमाडौं ।भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमा नाका तीन दि
BizKhabar Online » BizKhabar Online

भारतसँग जोडिएको पर्साका सीमा नाका जेठ १० देखि तीन दिन बन्द हुने

काठमाडौं ।भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमा नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण […]

जेठ १८ गते सिइओ कन्फरेन्स आयोजना हुँदै, २ सय बढी सिइओ उपस्थित हुने

काठमाडौं । नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अध
BizKhabar Online » BizKhabar Online

जेठ १८ गते सिइओ कन्फरेन्स आयोजना हुँदै, २ सय बढी सिइओ उपस्थित हुने

काठमाडौं । नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फरेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । सङ्घले पत्रकार सम्मलेन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स हुने जानकारी दिएको हो । सङ्घका अध्यक्ष मोहनराज ओझाले उक्त सम्मेलनले अन्तर्राष्ट्रिय विज्ञबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने जानकारी दिए । उनले […]

चेम्बरको ३ बर्षे रणनीति सार्वजनिक, निर्यात १० खर्व रुपैयाँ पुर्याउने लक्ष्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी योजना तर
BizKhabar Online » BizKhabar Online

चेम्बरको ३ बर्षे रणनीति सार्वजनिक, निर्यात १० खर्व रुपैयाँ पुर्याउने लक्ष्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी आर्कषित […]

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकल
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिनेगरी आईतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फर्मेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका […]

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभन्न चारवटा मन्त्रालयमा छड्के अनुगम
BizKhabar Online » BizKhabar Online

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरेरनगरेको, तोकिएका पोसाक लगाएरनलगाएको लगायत विषयमा अनुगमन गरेको हो । सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात र गृह मन्त्रालयमा […]

गृहमन्त्री लामिछाने सदनमा बोल्न पाउने, कांग्रेसले गर्याे बोल्न दिने निर्णय

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रत
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछाने सदनमा बोल्न पाउने, कांग्रेसले गर्याे बोल्न दिने निर्णय

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो । सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले संसदीय समिति […]

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगा
BizKhabar Online » BizKhabar Online

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगाएको छ । आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आफैं भत्काउनका भनेर […]

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

काठमाडौं । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एका
BizKhabar Online » BizKhabar Online

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

काठमाडौं । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने […]

युक्रेन युद्ध : पश्चिमी अर्थतन्त्रहरूमा चिन्ताजनक आर्थिक बोझ, रक्षा खर्च बढाउँदा लोककल्याणमा चुनौती

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि यसका सहयोगी मुलुकका सरकारहरू ऋण, कर वृद्धि र रक्षा खर्च
BizKhabar Online » BizKhabar Online

युक्रेन युद्ध : पश्चिमी अर्थतन्त्रहरूमा चिन्ताजनक आर्थिक बोझ, रक्षा खर्च बढाउँदा लोककल्याणमा चुनौती

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि यसका सहयोगी मुलुकका सरकारहरू ऋण, कर वृद्धि र रक्षा खर्च बचत गर्ने बाध्यतासँग संघर्ष गरिरहेका छन् । यसलाई तार्किक रूपमा जनतालाई बुझाउन गाह्रो भइरहेको छ । यदि तपाईं विश्वव्यापी सुरक्षामा खतराका संकेतहरू बुझ्न चाहनुहुन्छ भने, विश्वभरका सरकारहरूले आफ्नो रक्षा खर्च कति बढाएका छन् भनेर हेर्नुहोस् । सन् २०२३ मा […]

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

काठमाडौं । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भए
BizKhabar Online » BizKhabar Online

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

काठमाडौं । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले उक्त जानकारी दिएका हुन् । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । सभामुख […]

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्र
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन […]

काठमाडौं महनगरपालिकाको लोकसेवा तयारी कक्षा सुरु, १७७ जना कक्षा लिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको मह
BizKhabar Online » BizKhabar Online

काठमाडौं महनगरपालिकाको लोकसेवा तयारी कक्षा सुरु, १७७ जना कक्षा लिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । उक्त सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो । यसरी […]

धादिङ र चितवनका विकट चेपाङबस्तीमा विद्युतीकरण, मिटर जडान निःशुल्क

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्
BizKhabar Online » BizKhabar Online

धादिङ र चितवनका विकट चेपाङबस्तीमा विद्युतीकरण, मिटर जडान निःशुल्क

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच […]

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रा
BizKhabar Online » BizKhabar Online

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए […]

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रति
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रतितोला १ सय ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ […]

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्र
BizKhabar Online » BizKhabar Online

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्रै थुनिए । हुन त उनले बचतकर्ताको केही रकम फिर्ता गर्न बाँकी छ । तर, ऋणीले लिएको करोडौं रुपैयाँ हालसम्म असुल गर्न नसकेपछि उनी तनावमा छन् । त्यही तनावबीच उनलाई प्रत्येक दिन बचतकर्ताबाट धम्की, गाली बेइज्जती लगातार आइरहेका छन् । व्यक्तिगत नाममा भएको […]

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको
BizKhabar Online » BizKhabar Online

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । समितिको टीओआर बनाउन कानुनमन्त्री पदम […]

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्द
BizKhabar Online » BizKhabar Online

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलि
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको बेलिब्रिज आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए […]

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
BizKhabar Online » BizKhabar Online

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३(११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन […]

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर
BizKhabar Online » BizKhabar Online

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो । विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि […]

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङ
BizKhabar Online » BizKhabar Online

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन शुरू गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले […]

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवा
BizKhabar Online » BizKhabar Online

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् । औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफै बिरामी शैंयामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा […]

Get more results via ClueGoal