अब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने
newsare.net
काठमाडौं । लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमा चारपांग्रे सवारीसाधन हुन्डाईको एसेम्बल प्लान्ट सअब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने
काठमाडौं । लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमा चारपांग्रे सवारीसाधन हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ । नवलपरासीमा रहेको एसेम्बल प्लान्ट कम्पनीले शुक्रबारदेखि संचालनमा ल्याएको हो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्लान्टको उद्घाटन गरेका हुन् । प्लान्ट उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताएका छन् । निजी क्षेत्रलाई […] Read more