रोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद
newsare.net
काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जिरोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद
काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीन दिनमा १४ लाख ९७ हजार चार सय मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामान प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । आज बिहान ४ बजेको समयमा मेचीनगर […] Read more