Nepal



गृहमन्त्री लामिछानेमाथि खनियो कांग्रेस, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समि

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था

काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर त
BizKhabar Online » BizKhabar Online

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था

काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर तपाईको उमेरमा निर्भर गर्दछ । यदि तपाईंको जन्म मिति १९८० देखि १९९५ बीचमा भएको हो भने तपाईंले बेसिक मोबाइल सम्झनुहुनेछ । यदि जन्म मिति त्योभन्दा पहिले हो भने तपाईंले रेडियो संचारमा यसको प्रयोग सुन्नु भएको हुन सक्छ । सन् १९२८ […]

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबा
BizKhabar Online » BizKhabar Online

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । […]

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको बजेट अवास्तविकतामा आधारित
BizKhabar Online » BizKhabar Online

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको बजेट अवास्तविकतामा आधारित रहेको बताए । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको भएपनि अर्थमन्त्री बर्षमान पुनले त्यसैमाथि एउटा हावादारी बजेट थपेको बताएका हुन् । नेपाली […]

अहिलेको बजेट समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता : युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले यस बर्षको बजेटे पनि समस्या भईसकेपछि समाधान खोज्ने
BizKhabar Online » BizKhabar Online

अहिलेको बजेट समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता : युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले यस बर्षको बजेटे पनि समस्या भईसकेपछि समाधान खोज्ने काम गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक सबैलाई मुर्ख बनाईएको बताए । ‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, […]

बजेटमाथिको छलफल आजपनि जारी रहने, संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आ
BizKhabar Online » BizKhabar Online

बजेटमाथिको छलफल आजपनि जारी रहने, संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा […]

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, १ अगस्टसम्म आवेदनको समय

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आय
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, १ अगस्टसम्म आवेदनको समय

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी […]

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र गण्डकीमा बिहानैदेखि पानी पर्दै

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेख
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र गण्डकीमा बिहानैदेखि पानी पर्दै

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान […]

जापानमा विहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौँ । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज
BizKhabar Online » BizKhabar Online

जापानमा विहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौँ । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन् । यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ […]

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९
BizKhabar Online » BizKhabar Online

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक उठाउन ऋण खोजेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट ‘अ होलिस्टीक डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरुबाट सरकारले ९० अर्ब लिईसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा […]

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सा
BizKhabar Online » BizKhabar Online

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, बैंकिङ समूहमा एक दशमलव ११ प्रतिशतको वृद्धि

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कल
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, बैंकिङ समूहमा एक दशमलव ११ प्रतिशतको वृद्धि

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ […]

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकलेनेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकलेनेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन । स्थानान्तरण […]

सानिमा रिलायन्स लाईफ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल

काठमाडौ. । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि ह
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल

काठमाडौ. । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका […]

भारतमा बंगलादेशी सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ, सुन तस्करीको कनेक्सन

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग
BizKhabar Online » BizKhabar Online

भारतमा बंगलादेशी सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ, सुन तस्करीको कनेक्सन

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल शुरु गरको छ । […]

उद्योगीलाई सान्तवना दिन वीरगञ्ज पुगे कुलमान, आपूर्ति सुधार्न प्रसारण लाइन र सबस्टेसन बनाउने आश्वासन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरगंज पुगेका छन् । पछिल्ल
BizKhabar Online » BizKhabar Online

उद्योगीलाई सान्तवना दिन वीरगञ्ज पुगे कुलमान, आपूर्ति सुधार्न प्रसारण लाइन र सबस्टेसन बनाउने आश्वासन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरगंज पुगेका छन् । पछिल्लो समय उद्योगीहरुले प्राधिकरणलाई उद्योगलाई विजुली नदिईकन विदेशमा निर्यात सुरु गरेको बताउँदै आएका थिए । त्यतिमात्रै होईन पछिल्ला केहि बर्षदेखि प्राधिकरणसँग उद्योगीहरुले आफ्ना उद्योगमा भनेजति समयमा र निरन्तर बिजुली नआएको बताउँदै लोडसेडिङको तालिकासमेत माग गर्दै आएका थिए । सोही कुराहरुलाई मध्येनजर गर्दै […]

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गा
BizKhabar Online » BizKhabar Online

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि […]

बजेटप्रति एमालेको असन्तुष्टि, ओलीले भने–बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एम
BizKhabar Online » BizKhabar Online

बजेटप्रति एमालेको असन्तुष्टि, ओलीले भने–बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने-‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको […]

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको ध
BizKhabar Online » BizKhabar Online

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उडान ६ ई ५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब […]

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरह
BizKhabar Online » BizKhabar Online

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरहेको छ । तर, चुरोटको निकोटिनको विकल्पका रूपमा यी विकल्पमा प्रयोग हुने रसायन स्वास्थ्यका लागि बढी खतरनाक हुने र त्यसको लत लाग्ने जोखिम चुरोटको भन्दा पनि बढी हुने विज्ञहरू बताउँछन् । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यस सम्बन्धमा तथ्यांक अझै अपूर्ण भए […]

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी
BizKhabar Online » BizKhabar Online

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४एलटीई र ग्यालेक्सी ए०५ को मूल्य एक् देखि दुई हजार रुपैयाँसम्म घटेको हो । सामसङले निरन्तररुपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त […]

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ गर्ने भएको छ । जेष्ठ २२ गतेजेष्ठ २४ गतेसम्म ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा खेल सञ्चालन हुने छ । हरेक वर्ष झैँ यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल […]

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्
BizKhabar Online » BizKhabar Online

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त […]

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जार
BizKhabar Online » BizKhabar Online

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा […]

इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुलाउँदै साउदी अराम्को, १३ बिलियन डलर उठाउने

काठमाडौं । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अर
BizKhabar Online » BizKhabar Online

इतिहासकै सबैभन्दा ठूलो आईपीओ खुलाउँदै साउदी अराम्को, १३ बिलियन डलर उठाउने

काठमाडौं । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको शेयर बिक्री गर्ने बताएको हो । एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर घोषणा गरेको छ । एउटा शेयरको मूल्य ७.१२ डलर देखि ७.७३ […]

भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान आज, मोदीको चुनावी क्षेत्रमा पनि आजै मतदान

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शा
BizKhabar Online » BizKhabar Online

भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान आज, मोदीको चुनावी क्षेत्रमा पनि आजै मतदान

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज हुदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ । यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित […]

काठमाडौं र ललितपुरमा आज नौ घण्टासम्म विजुली जाने, कुन–कुन स्थानमा आउँदैन बिजुली ?

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि ९ घण्टासम्म विद्युत् सेव
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरमा आज नौ घण्टासम्म विजुली जाने, कुन–कुन स्थानमा आउँदैन बिजुली ?

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुल्चोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ । मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती […]

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन, होला त प्रहरीमा सुधार ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौ
BizKhabar Online » BizKhabar Online

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन, होला त प्रहरीमा सुधार ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरी-जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा […]

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, कोशीमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, कोशीमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित वर्षा

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा […]

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि
BizKhabar Online » BizKhabar Online

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य […]

राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शनिबार) २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति र
BizKhabar Online » BizKhabar Online

राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शनिबार) २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, […]

यस्ता छन बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका २६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २६ निर्णय गरेको छ । जसमा त्रिभुवन विश्वव
BizKhabar Online » BizKhabar Online

यस्ता छन बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका २६ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २६ निर्णय गरेको छ । जसमा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा खोजीसँगै केहि जलविद्युत आयोजनाहरुलाई बन प्रयोग गर्न दिने निर्णयहरु रहेका छन् ।यस्तै बैठकले नेपाल विशेष सेवा बिसौँ संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा […]

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै, चिनियाँ पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपा
BizKhabar Online » BizKhabar Online

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै, चिनियाँ पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष […]

सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकिकृत दुई निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै राष्ट्र बैंक, गाडी किन्न ग्राहक पहिचान अनिवार्य, एकिकृत दुई निर्देशिका जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै शुक्रबार मात्रै विभिन्न दुई निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले हायर पर्चेज कम्पनीका लागि पहिलोपटक र कर्मचारी संचय कोष र नागरिक लगानी कोषका लागि संशोधित निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले पहिलोपटक जारी गरेको हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी […]

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः उद्याेग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्
BizKhabar Online » BizKhabar Online

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः उद्याेग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याएका छन् । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताए । […]

बजेटमा महासंघको सकारात्मक प्रतिक्रिया, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्
BizKhabar Online » BizKhabar Online

बजेटमा महासंघको सकारात्मक प्रतिक्रिया, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गरेको बजेटमा आफ्ना धेरैजसो सुझावहरु समेटिएको बताएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेटमार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको बताएको छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक […]

Get more results via ClueGoal