Nepal



छानबिन समिति बनाए हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउने आफ्नो अधिकार हनन भए

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरु, भुक्तानी पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा

काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिट
BizKhabar Online » BizKhabar Online

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरु, भुक्तानी पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा

काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले एकीकृत कारोबार सुरु गरेका छन् । यसअघि नै नियामक नेपाल राष्ट्र बैंकले विद्यमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति दिइसकेको थियो । भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका यी दुई बम्पनीले सोमबारदेखि नेपाल क्लियरिङ […]

एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

काठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्या
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

काठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन अवार्डबाट बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ्ग सेवामा […]

अब अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था, पोसाकबाटै कर्मचारी पहिचान गर्न सकिने

काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छ
BizKhabar Online » BizKhabar Online

अब अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था, पोसाकबाटै कर्मचारी पहिचान गर्न सकिने

काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र अन्य निकायका […]

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर सरक
BizKhabar Online » BizKhabar Online

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर सरकारले आफ्ना लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट […]

डिशहोम फाईबरनेटले ल्यायो विशेष ‘स्मार्ट अफर’, यस्ता छन् विभिन्न छुट अफर

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीए
BizKhabar Online » BizKhabar Online

डिशहोम फाईबरनेटले ल्यायो विशेष ‘स्मार्ट अफर’, यस्ता छन् विभिन्न छुट अफर

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीएच (टिभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्नेछ । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन् । तीन हजार ती सय ५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने […]

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर गरिएको करको दर परिवर्तन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्त
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर गरिएको करको दर परिवर्तन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्तन गर्दै नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीले त्यसलाई हस्तक्षेप गरेका छन् । विशेषगरी अर्थमन्त्री पुनले स्पञ्ज आइरनबाट रड बनाउने उद्योगले ल्याउने कच्चा पदार्थको करको दर बढाएर नीतिगत भ्रष्टाचार गरी अर्कोपक्षबाट उच्च आर्थिक लाभ लिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएका हुन् । अर्थमन्त्रीले उच्च […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीत
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वर स्थित हिमाल हस्प
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वर स्थित हिमाल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर […]

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचि
BizKhabar Online » BizKhabar Online

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचिलो आउने बताएका छन् । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राख्नेगरी लचिलो नीति ल्याउन लागेको बताए । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बताउँदै यो बर्षबाट एक सल्लाहकार समिति […]

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेक
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्। दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष […]

सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

ओलीलाई बालेनको चेतावनी : गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु ट
BizKhabar Online » BizKhabar Online

ओलीलाई बालेनको चेतावनी : गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला !

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पिडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् । उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार […]

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था

काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर त
BizKhabar Online » BizKhabar Online

मोटोरोलाको कथा : एक सय वर्षको इतिहास, त्यो सफलता र यो अवस्था

काठमाडौं । ‘मोटोरोला’ यो नाम सुन्ने बित्तिकै तपाईको दिमागमा कुन प्रडक्ट आउँछ यो प्रश्नको उत्तर तपाईको उमेरमा निर्भर गर्दछ । यदि तपाईंको जन्म मिति १९८० देखि १९९५ बीचमा भएको हो भने तपाईंले बेसिक मोबाइल सम्झनुहुनेछ । यदि जन्म मिति त्योभन्दा पहिले हो भने तपाईंले रेडियो संचारमा यसको प्रयोग सुन्नु भएको हुन सक्छ । सन् १९२८ […]

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबा
BizKhabar Online » BizKhabar Online

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । […]

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको बजेट अवास्तविकतामा आधारित
BizKhabar Online » BizKhabar Online

एमाले उपाध्यक्ष पाण्डेले भने-अर्थमन्त्री पुनले हावादारी बजेट ल्याए कार्यान्वयन हुन सक्दैन

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक बर्षको बजेट अवास्तविकतामा आधारित रहेको बताए । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको भएपनि अर्थमन्त्री बर्षमान पुनले त्यसैमाथि एउटा हावादारी बजेट थपेको बताएका हुन् । नेपाली […]

अहिलेको बजेट समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता : युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले यस बर्षको बजेटे पनि समस्या भईसकेपछि समाधान खोज्ने
BizKhabar Online » BizKhabar Online

अहिलेको बजेट समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता : युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले यस बर्षको बजेटे पनि समस्या भईसकेपछि समाधान खोज्ने काम गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक सबैलाई मुर्ख बनाईएको बताए । ‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, […]

बजेटमाथिको छलफल आजपनि जारी रहने, संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आ
BizKhabar Online » BizKhabar Online

बजेटमाथिको छलफल आजपनि जारी रहने, संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा […]

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, १ अगस्टसम्म आवेदनको समय

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आय
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, १ अगस्टसम्म आवेदनको समय

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी […]

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र गण्डकीमा बिहानैदेखि पानी पर्दै

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेख
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र गण्डकीमा बिहानैदेखि पानी पर्दै

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान […]

जापानमा विहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौँ । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज
BizKhabar Online » BizKhabar Online

जापानमा विहानै शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौँ । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन् । यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ […]

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९
BizKhabar Online » BizKhabar Online

बजेटको आकार बढाउनकै लागि आन्तरिक ऋणको सीमा ९० अर्ब बढाईयो : पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले सरकारले वाहवाही कमाउन र बजेटको आकार बढाउनकै लागि ९० अर्ब रुपैयाँ थप आन्तरिक उठाउन ऋण खोजेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट ‘अ होलिस्टीक डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरुबाट सरकारले ९० अर्ब लिईसकेपछि निजी क्षेत्रमा जाने पैसा सरकारको खातामा […]

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सा
BizKhabar Online » BizKhabar Online

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, बैंकिङ समूहमा एक दशमलव ११ प्रतिशतको वृद्धि

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कल
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, बैंकिङ समूहमा एक दशमलव ११ प्रतिशतको वृद्धि

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ […]

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकलेनेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकलेनेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन । स्थानान्तरण […]

सानिमा रिलायन्स लाईफ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल

काठमाडौ. । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि ह
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शीर्ष उपाधि हात पार्न सफल

काठमाडौ. । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा रिलायन्स लाईफको महिला क्रिकेट टिमले उक्त उपाधि हाँसिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाईफकै स्वस्तीका […]

भारतमा बंगलादेशी सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ, सुन तस्करीको कनेक्सन

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग
BizKhabar Online » BizKhabar Online

भारतमा बंगलादेशी सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ, सुन तस्करीको कनेक्सन

काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल शुरु गरको छ । […]

उद्योगीलाई सान्तवना दिन वीरगञ्ज पुगे कुलमान, आपूर्ति सुधार्न प्रसारण लाइन र सबस्टेसन बनाउने आश्वासन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरगंज पुगेका छन् । पछिल्ल
BizKhabar Online » BizKhabar Online

उद्योगीलाई सान्तवना दिन वीरगञ्ज पुगे कुलमान, आपूर्ति सुधार्न प्रसारण लाइन र सबस्टेसन बनाउने आश्वासन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरगंज पुगेका छन् । पछिल्लो समय उद्योगीहरुले प्राधिकरणलाई उद्योगलाई विजुली नदिईकन विदेशमा निर्यात सुरु गरेको बताउँदै आएका थिए । त्यतिमात्रै होईन पछिल्ला केहि बर्षदेखि प्राधिकरणसँग उद्योगीहरुले आफ्ना उद्योगमा भनेजति समयमा र निरन्तर बिजुली नआएको बताउँदै लोडसेडिङको तालिकासमेत माग गर्दै आएका थिए । सोही कुराहरुलाई मध्येनजर गर्दै […]

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गा
BizKhabar Online » BizKhabar Online

कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि […]

बजेटप्रति एमालेको असन्तुष्टि, ओलीले भने–बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एम
BizKhabar Online » BizKhabar Online

बजेटप्रति एमालेको असन्तुष्टि, ओलीले भने–बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने-‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको […]

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको ध
BizKhabar Online » BizKhabar Online

भारतको चेन्नईबाट १७२ यात्रु लिएर उडिरहेको विमानमा बमको धम्की, आपतकालीन अवतरण

काठमाडौं । भारतको चेन्नईबाट मुम्बईका लागि १७२ यात्रु लिएर बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उडान ६ ई ५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब […]

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरह
BizKhabar Online » BizKhabar Online

यसकारण चुरोटभन्दा खतरनाक हुनसक्छ विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ !

काठमाडांै । विश्वका धेरै देशमा चुरोटको विकल्पका रूपमा ‘इलेक्ट्रोनिक सिगरेट’ र ‘भेप’ बिक्री भइरहेको छ । तर, चुरोटको निकोटिनको विकल्पका रूपमा यी विकल्पमा प्रयोग हुने रसायन स्वास्थ्यका लागि बढी खतरनाक हुने र त्यसको लत लाग्ने जोखिम चुरोटको भन्दा पनि बढी हुने विज्ञहरू बताउँछन् । अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले यस सम्बन्धमा तथ्यांक अझै अपूर्ण भए […]

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी
BizKhabar Online » BizKhabar Online

सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४एलटीई र ग्यालेक्सी ए०५ को मूल्य एक् देखि दुई हजार रुपैयाँसम्म घटेको हो । सामसङले निरन्तररुपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त […]

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्दै, जेठ २२ बाट शुरु हुने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ गर्ने भएको छ । जेष्ठ २२ गतेजेष्ठ २४ गतेसम्म ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा खेल सञ्चालन हुने छ । हरेक वर्ष झैँ यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल […]

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्
BizKhabar Online » BizKhabar Online

रियलमी १२ प्रोको प्रि–बुकिङ खुल्यो, आकर्षक अफरसहित दराजमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन रियलमी १२ प्रो+ अब दराजमा अग्रिम बुकिङको लागि उपलब्ध भएको छ । ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको रियलमी १२ प्रो+ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो+को हरेक खरिदमा तथा निःशूल्क डेलिभरीसहित निःशूल्क टी १०० इयरबड प्राप्त […]

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जार
BizKhabar Online » BizKhabar Online

जागिरको अवसर, काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा […]

Get more results via ClueGoal