Nepal



सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको का

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भ
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखासहित बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश […]

सगरमाथा निषेधित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्ने प्रभुका पाइलट ग्राउन्डेड

काठमाडौं । प्रभु हेलिकोप्टरका एकजना पाइलटलाई ग्राउन्डेड गरिएको छ । सगरमाथा क्याम्प -टु मा अनुमति
BizKhabar Online » BizKhabar Online

सगरमाथा निषेधित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्ने प्रभुका पाइलट ग्राउन्डेड

काठमाडौं । प्रभु हेलिकोप्टरका एकजना पाइलटलाई ग्राउन्डेड गरिएको छ । सगरमाथा क्याम्प -टु मा अनुमतिबिना यात्रु लिएर पुगेको हेलिकोप्टरका पाइलटलाई ग्राउन्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सगरमाथाको बेसक्याम्पसम्म यात्रु र कार्गो लैजान पाइन्छ,त्यहाँ भन्दामाथि डोरी तान्ने वा उद्दार कार्यका लागि मात्र हेलिकोप्टर उडान पाइने नियम छ । प्रभुको हेलिकोप्टर निशेषित क्षेत्र सगरमाथा […]

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ ।
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । सभा जेठ ९ गते बुधवार सम्पन्न भएको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको […]

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता, बैंकले १५ लाखसम्म पेशाकर्मी सरल कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातह
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता, बैंकले १५ लाखसम्म पेशाकर्मी सरल कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको मुद्रण विभाग बीच मुद्रण विभागका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र मुद्रण विभागका महनिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात मुद्रण विभागमा […]

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी-१ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो । कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा […]

सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित […]

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले आफ्नो फ
BizKhabar Online » BizKhabar Online

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले आफ्नो फेसबुक वालमा लेख्दै टी २० वश्वकप खेल्नका लागि अमेरिकाले भिसा नदिएको जानकारी दिएका हुन् । साथै उनले आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया समेत दिए ।

लक्ष्मी सन्‌राईज बैंकको अगुवाइमा बैंकहरुले बागमती हाइड्रोमा ६ अर्ब ९ करोड लगानी गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंक लिको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सन्‌राईज बैंकको अगुवाइमा बैंकहरुले बागमती हाइड्रोमा ६ अर्ब ९ करोड लगानी गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंक लिको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको […]

नेपालमा मल्टि एयरलाइन्सको सेवा सुरु, नेपाली ट्राभल उद्योगमा नयाँ पहुँच

काठमाडौं । विश्वभर एयरलाइन टिकट वितरण गर्दै आएको मल्टिएयरलाईन्सले नेपालमा पनि सेवा सुरु गरेको छ
BizKhabar Online » BizKhabar Online

नेपालमा मल्टि एयरलाइन्सको सेवा सुरु, नेपाली ट्राभल उद्योगमा नयाँ पहुँच

काठमाडौं । विश्वभर एयरलाइन टिकट वितरण गर्दै आएको मल्टिएयरलाईन्सले नेपालमा पनि सेवा सुरु गरेको छ ।काठमाडौंको होटल सोल्टीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपालको ट्राभल क्षेत्रमा महत्वपूर्ण प्रगतिको सङ्केतसहित उक्त सेवा सुरुवातको घोषणा गरेको हो । मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठले आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथि, उद्योगका नेताहरू र ८० भन्दा बढी ट्राभल […]

‘नेपालमा हिउँ पग्लिँदा बंगलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ’

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्त
BizKhabar Online » BizKhabar Online

‘नेपालमा हिउँ पग्लिँदा बंगलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ’

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको […]

३८ किमीको पोखरा–सिक्लेस सडक स्तरोन्नति, सहज बन्दै यात्रा

काठमाडौँ । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी
BizKhabar Online » BizKhabar Online

३८ किमीको पोखरा–सिक्लेस सडक स्तरोन्नति, सहज बन्दै यात्रा

काठमाडौँ । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो । कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । […]

जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने

काठमाडौं । चालू आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुन
BizKhabar Online » BizKhabar Online

जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने

काठमाडौं । चालू आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जीडीपीमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत हुने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ९ महिनाको तथ्यांकलाई आधार मान्दा चालू आवमा जीडीपीको आकार ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको […]

आजको मौसम : यी प्रदेशमा छ हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प
BizKhabar Online » BizKhabar Online

आजको मौसम : यी प्रदेशमा छ हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज […]

जोमसोम–कागबेनी सडक कालोपत्र गर्न थालियो, २८ करोड १४ लाखमा ठेक्का सम्झौता

काठमाडौं । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालि
BizKhabar Online » BizKhabar Online

जोमसोम–कागबेनी सडक कालोपत्र गर्न थालियो, २८ करोड १४ लाखमा ठेक्का सम्झौता

काठमाडौं । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ […]

कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, बुधबार बिहानै जनकपुरधाम पुर्याइयो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ह
BizKhabar Online » BizKhabar Online

कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, बुधबार बिहानै जनकपुरधाम पुर्याइयो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । नागरिकता प्रकरणमा हिजो (मंगलबार) कान्तिपुर दैनिकको कार्यालयबाटै प्रकाउ गरेर सिरोहियालाई धनुषा पुर्‍याइएको हो । नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्‍याएको हो । पक्राउपछि सिरोहियालाई गाडीमा बीपी […]

एक हप्तामा एनसेलले २० अर्ब नतिरे थप ३ अर्ब जरिवाना लाग्ने, पाँच वर्षपछिको दुविधामा कम्पनी

काठमाडौं । नेपालको दोस्रो ठूलो दूरसंचार कम्पनी एनसेलले आगामी ७ दिनमा २० अर्ब रुपैयाँ सरकारलाई बु
BizKhabar Online » BizKhabar Online

एक हप्तामा एनसेलले २० अर्ब नतिरे थप ३ अर्ब जरिवाना लाग्ने, पाँच वर्षपछिको दुविधामा कम्पनी

काठमाडौं । नेपालको दोस्रो ठूलो दूरसंचार कम्पनी एनसेलले आगामी ७ दिनमा २० अर्ब रुपैयाँ सरकारलाई बुझाउनुपर्ने भएको छ । कम्पनीले पाएको दूरसंचार सेवाप्रदायकको अनुमतिपत्रको अवधि आगामी भदौ १५ गतेसम्म मात्रै छ । त्यसपश्चात कम्पनी लाइसेन्सविहिन हुनेछ । तर, दूरसंचार ऐन र नियमावलीमा तोकिएबमोजिम कम्पनीले आगामी हप्ताको बुधबारसम्म २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स आगामी ५ बर्षका […]

उप्रधानमन्त्री लामिछाने सम्पत्तिको मामिलामा गरिब, श्रीमती निकितासँग भने टन्न सम्पत्ति

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वज
BizKhabar Online » BizKhabar Online

उप्रधानमन्त्री लामिछाने सम्पत्तिको मामिलामा गरिब, श्रीमती निकितासँग भने टन्न सम्पत्ति

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका […]

विश्व बैंकद्वारा ४६ लाख अमेरिकी डलर बराबरको आयोजना सुरुवात, लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणमा सहयोग पुग्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाक
BizKhabar Online » BizKhabar Online

विश्व बैंकद्वारा ४६ लाख अमेरिकी डलर बराबरको आयोजना सुरुवात, लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणमा सहयोग पुग्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले आज संयुक्त रुपमा संघीय नेपालमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरुवात गरेका छन् । त्रिवर्षीय आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ वटा नगरपालिकामा कानूनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैङ्गिक हिंसाविरुद्धको […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, अनुसन्धानका लागि धनुषा लगिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उ
BizKhabar Online » BizKhabar Online

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, अनुसन्धानका लागि धनुषा लगिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध धनुष जिल्ला अदालतमा फर्जी नागरिकता बनाएको आरोपमा रिट दायर भएको थियो । उक्त रिटमा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले मंगलबार नै उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै […]

प्रधानमन्त्रीको सम्पति : ५ तोला सुन र २५ लाख नगद, अरु के–के छ ?

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वज
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको सम्पति : ५ तोला सुन र २५ लाख नगद, अरु के–के छ ?

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता […]

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती, सहकारी ठगी प्रकरणमा सरकार भागेको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुन
BizKhabar Online » BizKhabar Online

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती, सहकारी ठगी प्रकरणमा सरकार भागेको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टीकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्, ‘जे–जे छ सबै फाइल खोलेर देखाउनु । मैले टीकापुरमा ५० हजारमा किनेको हो । […]

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अन
BizKhabar Online » BizKhabar Online

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तरराष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ । यसैबीच, चालु […]

नेप्सेमा उछाल कायमै, २४ अंकले बढेको बजारमा कारोबार ५ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.९४ अंकले बढ
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उछाल कायमै, २४ अंकले बढेको बजारमा कारोबार ५ अर्बमाथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २३.९४ अंकले बढेको छ । कारोबार समयको सुरुवाति चरणमा उत्तारचढाव भएको नेप्से मध्यान्ह १२ बजेपछिदेखि उकालो लाग्दै अन्तिम समयमा २१ सय १५ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार बढी […]

फिनल्याण्डद्वारा १ अर्ब ८७ करोड अनुदान सहयोग, जलवायु अनुकूलन कार्यक्रमका लागि खर्च गरिने

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध ग
BizKhabar Online » BizKhabar Online

फिनल्याण्डद्वारा १ अर्ब ८७ करोड अनुदान सहयोग, जलवायु अनुकूलन कार्यक्रमका लागि खर्च गरिने

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह–सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका छन् । […]

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५-५जी, यस्तो छ मूल्य

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेर
BizKhabar Online » BizKhabar Online

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५-५जी, यस्तो छ मूल्य

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषताहरू थप गरेर प्रयोगकर्ताहरूलाई मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ । ग्यालेक्सी एम१५ ५जीले सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले प्रदान गर्दछ, जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी […]

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता -याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिएको छ । यस अवसरमा […]

धर्मिक केन्द्रमा अधर्मीको कुकृत्य : पशुपतिनाथको भेटी चोरीमा कोषका कोषाध्यक्ष नै संलग्न, आठ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीको आरोपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास क
BizKhabar Online » BizKhabar Online

धर्मिक केन्द्रमा अधर्मीको कुकृत्य : पशुपतिनाथको भेटी चोरीमा कोषका कोषाध्यक्ष नै संलग्न, आठ जना पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीको आरोपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नाम समेत मुछेका छन् । सुवेदीकै इशारामा आफूले भेटी चोरी गरेको बयान पक्राउ परेकामध्येका एक अनिल परियारले दिएका हुन् । पशुपतिमा भेटी चोरिरहेको अवस्थामा कोषका सात जना कर्मचारीसहित आठ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो । कोषले […]

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ६ सय रुपैया
BizKhabar Online » BizKhabar Online

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको सनुको मुल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा […]

जगदुल्ला जलविद्युत आयोजनाको ऋण सम्झौता सम्पन्न, आयोजनास्थल जान आवश्यक पुलको काम भने अलपत्र

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि
BizKhabar Online » BizKhabar Online

जगदुल्ला जलविद्युत आयोजनाको ऋण सम्झौता सम्पन्न, आयोजनास्थल जान आवश्यक पुलको काम भने अलपत्र

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग स्म्झौता गरेको थियो । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा […]

फोहोर बोक्ने गाडीका चालक समातिएपछि बालेन आक्रोशित : अब सिंहदरबारको फाेहर उठाईँदैन भिड्न आए हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब सिंहदरबार र सबै पार्टी कार्यालयहर
BizKhabar Online » BizKhabar Online

फोहोर बोक्ने गाडीका चालक समातिएपछि बालेन आक्रोशित : अब सिंहदरबारको फाेहर उठाईँदैन भिड्न आए हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब सिंहदरबार र सबै पार्टी कार्यालयहरुको फोहर नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले अवरोध गरी ४ जना गाडी चालकहरु पक्राउ परेपछि उनी आक्रोशित भएका हुन् । उनले आक्रोश पोख्दै भनेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने […]

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय ग
BizKhabar Online » BizKhabar Online

१० महिनामा साढे ८ हजार विद्युतीय गाडी आयात, २१ अर्ब खर्च हुँदा ९ अर्ब ३६ करोड राजस्व आम्दानी

काठमाडौं । चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म) नेपालमा झण्डै साढे ८ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा नेपालमा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४ सय ९७ विद्युतीय कार, जिप, भ्यान आदि आयात भएका हुन् । यसरी आयात गरिएका गाडीहरुबाट […]

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा साढे २७ अंकको वृद्धि, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २७.५४ अंकले बढेर २०९२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सोमबार कारोबार भएको ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा […]

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्म
BizKhabar Online » BizKhabar Online

सिजीले सम्पन्न गर्याे रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर अ राईड विथ अ कज सम्पन्न गरेको छ । जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ उक्त राईड सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, […]

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मि
BizKhabar Online » BizKhabar Online

बहुप्रकोपीय जोखिम : पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

काठमाडौं । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न प्राकृतिक प्रकोपका पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यका बहुप्रकोपिय पूर्वसूचनाा प्रणालीलाई एकीकृत गर्ने सरकारी रणनीति कार्यान्वयन गर्न लागत लाग्ने अनुमान गरिएको हो । राष्ट्रिय विपद् […]

सन २०२५ सम्म सुनको मूल्य प्रतितोला दुई लाख नाघ्न सक्ने, यस्तो छ सुन र फेडको ब्याजदरबीचको सम्बन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर सुनको भाउ ह्वात्तै बढेको छ । नेपालमा आइतबार सुनको मूल्य रेकर्ड स्त
BizKhabar Online » BizKhabar Online

सन २०२५ सम्म सुनको मूल्य प्रतितोला दुई लाख नाघ्न सक्ने, यस्तो छ सुन र फेडको ब्याजदरबीचको सम्बन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर सुनको भाउ ह्वात्तै बढेको छ । नेपालमा आइतबार सुनको मूल्य रेकर्ड स्तरमा पुगेको थियो भने सोमबार पनि नयाँ रेकर्ड बन्योे । प्रश्न उठ्छ कि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाउन थाल्यो भने सुनको मूल्यमा कस्तो असर पर्ला ? ऐतिहासिक रूपमा, फेडले ब्याजदर बढाएपछि २४ महिनादेखि सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ […]

Get more results via ClueGoal