Nepal



कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीक

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्
BizKhabar Online » BizKhabar Online

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् । ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत […]

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत, २०२० पछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०।१ प्रतिशतले वृद्धि भएको छ । अ
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत, २०२० पछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०।१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १.१ प्रतिशतले बढेको छ । यो डिसेम्बर २०२० मा समाप्त १२ महिनाको अवधिपछि वार्षिक […]

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नय
BizKhabar Online » BizKhabar Online

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन् । मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन् । यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ […]

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च व
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । अर्र्थमन्त्री पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री […]

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सद
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.बीच प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच हार्नेस जिपलाइनको तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्टको तर्फबाट सन्चालन प्रबन्धक […]

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देख
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गरेका थिए । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । […]

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस
BizKhabar Online » BizKhabar Online

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि […]

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी
BizKhabar Online » BizKhabar Online

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग […]

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरु
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरुत्साहित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएका हुन् । नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व […]

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टाेलीलाई शुभकामना र्यालीको आयोजना, ३० बढी राइडर सहभागी

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लि
BizKhabar Online » BizKhabar Online

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टाेलीलाई शुभकामना र्यालीको आयोजना, ३० बढी राइडर सहभागी

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्यालीको आयोजना गरेको हो । यो ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको […]

चीनको अदभुत विकास : बनायो न्यूयोर्कको क्षेत्रफल बराबरको विश्वकै ठूलो सौर्य प्लान्ट, लक्जेम्बर्गको पूरै उर्जा माग धान्न सक्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट चीनमा अनलाइन आएको छ, यसको वार्षिक क्षमता ६ बिलियन
BizKhabar Online » BizKhabar Online

चीनको अदभुत विकास : बनायो न्यूयोर्कको क्षेत्रफल बराबरको विश्वकै ठूलो सौर्य प्लान्ट, लक्जेम्बर्गको पूरै उर्जा माग धान्न सक्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट चीनमा अनलाइन आएको छ, यसको वार्षिक क्षमता ६ बिलियन किलोवाट घण्टा भन्दा बढी छ र कुनै सानो देशलाई पुरै उर्जाशक्ति दिन सक्षम छ । उत्तर–पश्चिमी प्रान्त सिन्जियाङको मरुभूमि क्षेत्रमा रहेको यो प्लान्टले २ लाख एकड क्षेत्र ओगटेको छ । जो लगभग न्यूयोर्क शहरको क्षेत्रफल बराबर हो । फाइभजीडब्लु […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस ग
BizKhabar Online » BizKhabar Online

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ । सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ । सार्वजनिक […]

जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वाता
BizKhabar Online » BizKhabar Online

जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो शुभकामना व्यक्त गरेका हुन् । ‘मरुभूमिकरण […]

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल, स्थानीयलाई आयआर्जन

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएक
BizKhabar Online » BizKhabar Online

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल, स्थानीयलाई आयआर्जन

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट […]

दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो, ४० हजार किसान समस्यामा

काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन
BizKhabar Online » BizKhabar Online

दुधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो, ४० हजार किसान समस्यामा

काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दुध खरिद गरेका डेरी […]

प्रभु बैंक र यूसएआईडी ट्रेड एन्ड कम्पिटेटिभनेसबिच सम्झौता, स्वदेशमै रोजगारीको सिर्जना गर्ने

काठमाडौँ । प्रभु बैंक लिमिटेड र यूसएआईडी ट्रेड एन्ड कम्पिटेटिभनेसबिच स्वदेशमै रोजगारीको सिर्जन
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र यूसएआईडी ट्रेड एन्ड कम्पिटेटिभनेसबिच सम्झौता, स्वदेशमै रोजगारीको सिर्जना गर्ने

काठमाडौँ । प्रभु बैंक लिमिटेड र यूसएआईडी ट्रेड एन्ड कम्पिटेटिभनेसबिच स्वदेशमै रोजगारीको सिर्जना गर्ने विषयमा सम्झौता भएको छ । कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावरिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामक परियोजनाका लागि दुई पक्षबिच सम्झौता भएको हो । उक्त सम्झौता […]

विदुषी राणा आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त, नयाँ वाणिज्य दूतावास उद्घाटन

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र का
BizKhabar Online » BizKhabar Online

विदुषी राणा आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त, नयाँ वाणिज्य दूतावास उद्घाटन

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ वाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोहको आयोजना गरिएको थियो । यस कूटनीतिक कोशेढुङ्गाको महत्व झल्काउने महत्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर […]

बालेनलाई संसदबाट एमालेको चेतावनी, एमालेले अहिलेसम्म भ्रष्टाचार नगरेको योगेशको दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महान
BizKhabar Online » BizKhabar Online

बालेनलाई संसदबाट एमालेको चेतावनी, एमालेले अहिलेसम्म भ्रष्टाचार नगरेको योगेशको दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नर्बिसन चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकिएको बताए । उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ । काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर […]

अरूण-३ को मुख्य सुरुङ ब्रेकथ्रु गर्दै प्रधानमन्त्रीले भने-विद्युत व्यापारमा नेपालले नयाँ इतिहास कायम गर्नेछ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढता
BizKhabar Online » BizKhabar Online

अरूण-३ को मुख्य सुरुङ ब्रेकथ्रु गर्दै प्रधानमन्त्रीले भने-विद्युत व्यापारमा नेपालले नयाँ इतिहास कायम गर्नेछ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको […]

तस्करसँगको मिलेमत्तोमा अबैध व्यापारलाई प्रोत्साहन गर्दै अर्थमन्त्री, चावी बुझाउने दाल चामल उद्योगीको चेतावनी

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले तस्करलाई फाइदा पुग्नेगरी अबैध व्यापारलाई प्रशय दिएसँगै उद
BizKhabar Online » BizKhabar Online

तस्करसँगको मिलेमत्तोमा अबैध व्यापारलाई प्रोत्साहन गर्दै अर्थमन्त्री, चावी बुझाउने दाल चामल उद्योगीको चेतावनी

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले तस्करलाई फाइदा पुग्नेगरी अबैध व्यापारलाई प्रशय दिएसँगै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । दुई पटक अर्थमन्त्री भएर पनि पहिलो पटक आर्थिक वर्ष २०८१।०८२ को बजेट ल्याएका अर्थमन्त्रीले करका दरहरुलाई आफ्नो स्वार्थ अनुरुप परिवर्तन गरेसँगै उद्योगी व्यवसायीहरु आक्रोसित भएका हुन् । विशेषगरी अर्थमन्त्री पुनले नेपालीको भान्छामा दैनिक प्रयोगहुने अत्यावश्यक खाद्यान्नको प्रसोधन […]

सरकारबाट नीति पारित हुनु स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा अब स्टार्ट
BizKhabar Online » BizKhabar Online

सरकारबाट नीति पारित हुनु स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा अब स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको जनाएको छ । मंगलबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्तो बताएका हुन् । दुई वर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषद्ले पारित गरेको […]

क्रिकेटप्रेमीलाई काठमाडौं महानगरको उपहार, तीन ठाउँमा ‘कन्सर्ट’ सहित नेपालको क्रिकेट म्याच निःशुल्क देखाउने

काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र ह
BizKhabar Online » BizKhabar Online

क्रिकेटप्रेमीलाई काठमाडौं महानगरको उपहार, तीन ठाउँमा ‘कन्सर्ट’ सहित नेपालको क्रिकेट म्याच निःशुल्क देखाउने

काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिने छन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको […]

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने, के गर्दैछ जोखिम नियन्त्रणका लागि सरकार ?

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा
BizKhabar Online » BizKhabar Online

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने, के गर्दैछ जोखिम नियन्त्रणका लागि सरकार ?

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार […]

पोखरालाई हरित शहरका रुपमा विकास गरिँदै, वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयार

काठमाडौं । पोखरालाई हरित शहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ शहर : हरित शहरको
BizKhabar Online » BizKhabar Online

पोखरालाई हरित शहरका रुपमा विकास गरिँदै, वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयार

काठमाडौं । पोखरालाई हरित शहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ शहर : हरित शहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा. शेषकान्त भण्डारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको थियो । अध्ययन प्रतिवेदनमा […]

२६ वर्षका ‘मिस्टर बिस्ट’को युट्युब च्यानलमा २७ करोड सब्सक्राइबर

काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धे
BizKhabar Online » BizKhabar Online

२६ वर्षका ‘मिस्टर बिस्ट’को युट्युब च्यानलमा २७ करोड सब्सक्राइबर

काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टमा मंगलबार बिहानसम्म २७ करोड सब्सक्राइबर पुगेका छन् । यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी सिरिजको युट्युबमा २६ करोड ६० लाख सब्सक्राइबर छन् । यस च्यानलका […]

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरु, भुक्तानी पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा

काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिट
BizKhabar Online » BizKhabar Online

एनसीएचएल र नेप्सको एकीकृत कारोबार सुरु, भुक्तानी पूर्वाधार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा

काठमाडांै. । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले एकीकृत कारोबार सुरु गरेका छन् । यसअघि नै नियामक नेपाल राष्ट्र बैंकले विद्यमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति दिइसकेको थियो । भुक्तानी प्रणाली सञ्चालकको रुपमा काम गर्दै आएका यी दुई बम्पनीले सोमबारदेखि नेपाल क्लियरिङ […]

एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

काठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्या
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

काठमाडौँ । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक Infosys Finacle ले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन अवार्डबाट बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ्ग सेवामा […]

अब अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था, पोसाकबाटै कर्मचारी पहिचान गर्न सकिने

काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छ
BizKhabar Online » BizKhabar Online

अब अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था, पोसाकबाटै कर्मचारी पहिचान गर्न सकिने

काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र अन्य निकायका […]

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर सरक
BizKhabar Online » BizKhabar Online

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर सरकारले आफ्ना लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट […]

डिशहोम फाईबरनेटले ल्यायो विशेष ‘स्मार्ट अफर’, यस्ता छन् विभिन्न छुट अफर

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीए
BizKhabar Online » BizKhabar Online

डिशहोम फाईबरनेटले ल्यायो विशेष ‘स्मार्ट अफर’, यस्ता छन् विभिन्न छुट अफर

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । जसले इन्टरनेट र डिटीएच (टिभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्नेछ । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन् । तीन हजार ती सय ५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने […]

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर गरिएको करको दर परिवर्तन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्त
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर गरिएको करको दर परिवर्तन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्तन गर्दै नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीले त्यसलाई हस्तक्षेप गरेका छन् । विशेषगरी अर्थमन्त्री पुनले स्पञ्ज आइरनबाट रड बनाउने उद्योगले ल्याउने कच्चा पदार्थको करको दर बढाएर नीतिगत भ्रष्टाचार गरी अर्कोपक्षबाट उच्च आर्थिक लाभ लिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएका हुन् । अर्थमन्त्रीले उच्च […]

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीत
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रका लागि स्थिर नीति आवश्यक : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई स्थिर नीतिको आवश्यक रहेको बताए । आईतबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट आउँदा एक राजनीतिक पार्टीले अघि सारेका नीतिहरु अर्काे पार्टीको सरकार आउँदा परिवर्त हुने प्रवृत्तिमा परिवर्तन गरिनुपर्नेमा जोड दिए […]

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वर स्थित हिमाल हस्प
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वर स्थित हिमाल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर […]

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचि
BizKhabar Online » BizKhabar Online

उद्योगी र बैंकरलाई गभर्नरले भने : लचिलो गरी मौद्रिक नीति आउँछ, बैंकले ठिक ठाउँमा लगानी गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीति लचिलो आउने बताएका छन् । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राख्नेगरी लचिलो नीति ल्याउन लागेको बताए । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बताउँदै यो बर्षबाट एक सल्लाहकार समिति […]

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेक
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्। दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष […]

Get more results via ClueGoal