Nepal



रोकिएन अनलाइन बेटिङ, सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) मा संलग्न एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चो

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि गरिँदै, विश्वभर २ ट्रिलियन डलर लगानी पुर्याउने आइइएको घोषणा

काठमाडौं । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आ
BizKhabar Online » BizKhabar Online

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि गरिँदै, विश्वभर २ ट्रिलियन डलर लगानी पुर्याउने आइइएको घोषणा

काठमाडौं । सौर्य ऊर्जामा अन्य संयुक्त बिजुलीका स्रोतभन्दा बढी लागत खर्चिएसँगै यस वर्षको लगानी आधा ट्रिलियन डलर हुने विश्वको शीर्ष ऊर्जा अनुसन्धान निकायले बिहीबार बताएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले यस वर्ष स्वच्छ ऊर्जामा विश्वव्यापी लगानी दुई ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ जुन जीवाश्म इन्धनमा खर्चिने रकमको दोब्बर हो । नवीकरणीय ऊर्जा […]

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै, नियोग धाउने झन्झटको अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको
BizKhabar Online » BizKhabar Online

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै, नियोग धाउने झन्झटको अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । बिहीबार कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सो सेवाको शुभारम्भ गरेका हुन् । बिहीबार पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी […]

विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५
BizKhabar Online » BizKhabar Online

विएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश, यसै शैक्षिक सत्रवाट विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बि एण्ड सी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रवाट एमबिबिएस अध्यापनका लागि विद्यार्थी भर्ना गर्न पाउने गरि सम्बन्धन दिन सो […]

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त
BizKhabar Online » BizKhabar Online

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् । यी […]

फेडबाट अलग हुने बाटोमा इसिबी, अक्टोबरदेखि स्थिर ब्याज दर घटाउने तयारी

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्या
BizKhabar Online » BizKhabar Online

फेडबाट अलग हुने बाटोमा इसिबी, अक्टोबरदेखि स्थिर ब्याज दर घटाउने तयारी

काठमाडौं । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ । बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको युरो क्षेत्र दर वृद्धिको उच्चतम विन्दुपछि मुद्रास्फीति बिस्तारै इसिबीले लक्ष्य राखेजस्तै […]

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधे
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा […]

प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्न
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१÷८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोष रकम खर्च गर्ने […]

अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या नियन्त्रण अष्ट्रेलियाको योजना, अर्थतन्त्रको लागि हानिकारक हुने चेतावनी

काठमाडौं । अष्ट्रेलिया सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन
BizKhabar Online » BizKhabar Online

अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या नियन्त्रण अष्ट्रेलियाको योजना, अर्थतन्त्रको लागि हानिकारक हुने चेतावनी

काठमाडौं । अष्ट्रेलिया सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ । बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए । उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको […]

संसदमा रविमाथि विश्वप्रकाश शर्माको प्रहार : गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन
BizKhabar Online » BizKhabar Online

संसदमा रविमाथि विश्वप्रकाश शर्माको प्रहार : गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् । उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले […]

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प […]

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भ
BizKhabar Online » BizKhabar Online

आईएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल […]

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप
BizKhabar Online » BizKhabar Online

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले फाईबरमार्फत इन्टरनेट सेवा दिने होडले इन्टरनेटमा झन धेरै प्रयोगकर्ताहरु जोडिन पाएका छन् । नेपाल दूरसंचार प्राधिकरणको गत चैतसम्मको तथ्यांकलाई आधार मान्दा नेपालमा हाल कुल ३ करोड ५२ लाख ३२ हजार ५ सय २४ जनाले विभिन्न दूरसंचार सेवाप्रदायकको सिमकार्ड लिएर […]

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्
BizKhabar Online » BizKhabar Online

सुनको मुल्यमा एकैदिन १८ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर १ लाख ४४ हजार रुपैयाँ प्रतितोला पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । […]

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बिहान १० बजेसम्मको समय

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारील
BizKhabar Online » BizKhabar Online

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बिहान १० बजेसम्मको समय

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा […]

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति, चार सय ६४ योजना समावेश

काठमाडौं । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटर बढी सडक स्तरोन्नति गरेको छ । चा
BizKhabar Online » BizKhabar Online

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति, चार सय ६४ योजना समावेश

काठमाडौं । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटर बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय […]

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहल, ७७ वटै जिल्लामा एक साथ ७७ सय रुख वृक्षारोपण गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा
BizKhabar Online » BizKhabar Online

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहल, ७७ वटै जिल्लामा एक साथ ७७ सय रुख वृक्षारोपण गरिने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा ३इलभथ्यगतजइलभएबिलत अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण […]

डिम्याट खाताको धितो सीमा पाँच गुणा बढी बनाउन प्रस्ताव, अक्टोबरदेखि सेयर विक्रीको रकम सीधै ग्राहकको खातामा

काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगान
BizKhabar Online » BizKhabar Online

डिम्याट खाताको धितो सीमा पाँच गुणा बढी बनाउन प्रस्ताव, अक्टोबरदेखि सेयर विक्रीको रकम सीधै ग्राहकको खातामा

काठमाडौं । भारतको पूँजी बजार नियामक भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले बजारमा खुद्रा लगानीकर्ताको सहभागिता बढाउन नयाँ प्रस्ताव गरेको छ । यसका लागि बुधबार सेबीले आधारभूत सेवा डिम्याट खाताको सीमा बढाउन प्रस्ताव गरेको हो । पुँजी बजार नियामक सेबीले बुधबार गरेको प्रस्तावमा आधारभूत सेवा डिम्याट खाता (बीएसडीए) को सीमा बढाउने प्रस्ताव छ । […]

भिडियो गेम क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य, पाइरेसी साइटमाथि कडा निगरानी

काठमाडौं । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले को
BizKhabar Online » BizKhabar Online

भिडियो गेम क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य, पाइरेसी साइटमाथि कडा निगरानी

काठमाडौं । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिम) को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ । ‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि […]

संसदमा गगन थापाले भने – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ ग
BizKhabar Online » BizKhabar Online

संसदमा गगन थापाले भने – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे । ‘आगामी आवमा ६ प्रतिशतको आर्थिक […]

आयातमा मात्रै भ्याट लगाउन प्रशासनिक झन्झट भएकाले आलु, प्याजको भ्याट हटायौं : अर्थमन्त्री पुन (जवाफको पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट)
BizKhabar Online » BizKhabar Online

आयातमा मात्रै भ्याट लगाउन प्रशासनिक झन्झट भएकाले आलु, प्याजको भ्याट हटायौं : अर्थमन्त्री पुन (जवाफको पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन जटिल भएकाले आलु, प्याज र स्याउमा भ्याट हटाईएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा सांसदहरुका प्रश्नको जवाफ दिँदै बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको बताएका हुन् । […]

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरmमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट

काठमाडौं । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । के
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट

काठमाडौं । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन […]

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्
BizKhabar Online » BizKhabar Online

ओलीलक्षित शिक्षामन्त्री श्रेष्ठको प्रश्न-विदेश गएका नेपाल फर्किदा राजनीतिक पेसामा प्रतिष्पर्धा बढछ र आफ्नो प्रभुत्व गुम्छ भन्ने डर हो कि ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् । ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत […]

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत, २०२० पछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०।१ प्रतिशतले वृद्धि भएको छ । अ
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत, २०२० पछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०।१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १.१ प्रतिशतले बढेको छ । यो डिसेम्बर २०२० मा समाप्त १२ महिनाको अवधिपछि वार्षिक […]

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नय
BizKhabar Online » BizKhabar Online

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन् । मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन् । यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ […]

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च व
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । अर्र्थमन्त्री पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री […]

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सद
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन प्रा.लि.र लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.बीच प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच हार्नेस जिपलाइनको तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्टको तर्फबाट सन्चालन प्रबन्धक […]

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देख
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्डलाई पोखरामा सहकारी पीडितले देखाए कालोझण्डा, ११ जना पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गएका प्रधानमन्त्री प्रचण्ड पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दिन माग गरेका थिए । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । […]

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस
BizKhabar Online » BizKhabar Online

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि […]

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी
BizKhabar Online » BizKhabar Online

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग […]

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरु
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरुत्साहित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएका हुन् । नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व […]

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टाेलीलाई शुभकामना र्यालीको आयोजना, ३० बढी राइडर सहभागी

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लि
BizKhabar Online » BizKhabar Online

सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टाेलीलाई शुभकामना र्यालीको आयोजना, ३० बढी राइडर सहभागी

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरी चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्यालीको आयोजना गरेको हो । यो ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको […]

चीनको अदभुत विकास : बनायो न्यूयोर्कको क्षेत्रफल बराबरको विश्वकै ठूलो सौर्य प्लान्ट, लक्जेम्बर्गको पूरै उर्जा माग धान्न सक्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट चीनमा अनलाइन आएको छ, यसको वार्षिक क्षमता ६ बिलियन
BizKhabar Online » BizKhabar Online

चीनको अदभुत विकास : बनायो न्यूयोर्कको क्षेत्रफल बराबरको विश्वकै ठूलो सौर्य प्लान्ट, लक्जेम्बर्गको पूरै उर्जा माग धान्न सक्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट चीनमा अनलाइन आएको छ, यसको वार्षिक क्षमता ६ बिलियन किलोवाट घण्टा भन्दा बढी छ र कुनै सानो देशलाई पुरै उर्जाशक्ति दिन सक्षम छ । उत्तर–पश्चिमी प्रान्त सिन्जियाङको मरुभूमि क्षेत्रमा रहेको यो प्लान्टले २ लाख एकड क्षेत्र ओगटेको छ । जो लगभग न्यूयोर्क शहरको क्षेत्रफल बराबर हो । फाइभजीडब्लु […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस ग
BizKhabar Online » BizKhabar Online

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, सञ्चालनमा रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ । सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ । सार्वजनिक […]

जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वाता
BizKhabar Online » BizKhabar Online

जलवायुजन्य क्षतिमा नेपालको अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो शुभकामना व्यक्त गरेका हुन् । ‘मरुभूमिकरण […]

Get more results via ClueGoal