Nepal



राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर शिवाकोटी नयाँ गित सार्वजनिक, ‘यहित हो नि माया’को सफलता पछि ‘रिटिङ रिटिङमा’

काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर तथा हाल नेपाल राष्ट्र वैकका संचाल

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण, ७३ प्रतिशत विप्रेषण ऋण तिर्न प्रयोग

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्र
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण, ७३ प्रतिशत विप्रेषण ऋण तिर्न प्रयोग

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो । सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था) की […]

सामसङले ल्यायो फुटबलको सिजनमा टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको ल
BizKhabar Online » BizKhabar Online

सामसङले ल्यायो फुटबलको सिजनमा टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्ने घोषणा गरेको छ । साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने छन् । अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको […]

गिरीबन्धुको जग्गा सरकारी नभएको संचालकहरुको दाबी, भने-विक्री भएको जग्गा खरीदकर्तालाई छिट्टै हस्तान्तरण गर्छौ

काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विव
BizKhabar Online » BizKhabar Online

गिरीबन्धुको जग्गा सरकारी नभएको संचालकहरुको दाबी, भने-विक्री भएको जग्गा खरीदकर्तालाई छिट्टै हस्तान्तरण गर्छौ

काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएका छन् । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको कम्पनीको जग्गाबारे झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ गतेको […]

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । का
BizKhabar Online » BizKhabar Online

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातमा उच्च बढेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ६.३७ अंकले उकालो लागेको हो । आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८९ करोड ४० […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा बुधबारदेखि दशरथचन्द नगरपालि
BizKhabar Online » BizKhabar Online

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा बुधबारदेखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौंमा आफ््नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ […]

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युत आयोजनाका एक मजदुरको मृत्यु, दुई जना घाइते

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने
BizKhabar Online » BizKhabar Online

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युत आयोजनाका एक मजदुरको मृत्यु, दुई जना घाइते

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको […]

गण्डकी सरकारले ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔं–प्रकृति र संस्कृतिसँग रमाऔ
BizKhabar Online » BizKhabar Online

गण्डकी सरकारले ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔं–प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– […]

३४ देशको अर्थतन्त्रबारे जनताको रेटिङ : नाइजेरियामा सबैभन्दा नकारात्मक, भारतमा सबैभन्दा सकारात्मक

काठमाडौं । प्यू रिसर्च सेन्टरले यसवर्ष सर्वेक्षण गरेको विभिन्न देशको आर्थिक अवस्थाबारेको अध्यय
BizKhabar Online » BizKhabar Online

३४ देशको अर्थतन्त्रबारे जनताको रेटिङ : नाइजेरियामा सबैभन्दा नकारात्मक, भारतमा सबैभन्दा सकारात्मक

काठमाडौं । प्यू रिसर्च सेन्टरले यसवर्ष सर्वेक्षण गरेको विभिन्न देशको आर्थिक अवस्थाबारेको अध्ययनले जनताको देशको आर्थिक अवस्थाप्रतिको विशलेषण नकारात्मक देखाएको छ । सेन्टरले ३४ देशमा गरेको आर्थिक मूल्यांकनमा राम्रोभन्दा खराब अवस्था रहेको उल्लेख गरेको छ । करिब दुई तिहाई वयस्क (६४%) ले आफ्नो देशको आर्थिक अवस्थालाई कमजोर मूल्यांकन गरेका छन् । विश्वभर ठप्प भएको विश्वव्यापी […]

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो डाटा सेन्टर, आफ्नै क्लाउड पनि संचालन गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो डाटा सेन्टर, आफ्नै क्लाउड पनि संचालन गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण […]

कोशी प्रदेशका ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा, कुल कर्जाको ११ प्रतिशत कोशीमै प्रवाह

काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशका ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा, कुल कर्जाको ११ प्रतिशत कोशीमै प्रवाह

काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ […]

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स संचालनमा, अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स संचालनमा, अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड र
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो […]

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्
BizKhabar Online » BizKhabar Online

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नगरपालिकाका मेयर भरतकुमार, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख […]

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी, बैंकका ग्राहकहरूलाई रिसोर्टमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौँस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी, बैंकका ग्राहकहरूलाई रिसोर्टमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौँस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्
BizKhabar Online » BizKhabar Online

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ । […]

भन्सार छलि गरी लैजान लागेको सुनसहित दुई जना पक्राउ, ल्यापटपदेखि आइफोनसम्म बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्
BizKhabar Online » BizKhabar Online

भन्सार छलि गरी लैजान लागेको सुनसहित दुई जना पक्राउ, ल्यापटपदेखि आइफोनसम्म बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख छ […]

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय स्थिरजस्तै रहेको नेपालको सेयर बजार यो साताको मंगलबार भने उच्च अंकले उकालो
BizKhabar Online » BizKhabar Online

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय स्थिरजस्तै रहेको नेपालको सेयर बजार यो साताको मंगलबार भने उच्च अंकले उकालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अंकले बढ्दै २१ सय १५ को विन्दुमा पुगेको हो । आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजारमा ३ सय ११ कम्पनीका १ करोड २६ लाख ६५ हजार कित्ता सेयर किनबेच […]

ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला हुँदै, ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने

काठमाडौं । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन सहयोग गर्ने
BizKhabar Online » BizKhabar Online

ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला हुँदै, ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने

काठमाडौं । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यका साथ आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएकोछ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुंगा साबित हुने बताएका छन्। ‘मेलाले रोजगारी मात्रै […]

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको […]

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप, बत्तीस केभीले कर्णालीमा हैरानी

काठमाडौं । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाक
BizKhabar Online » BizKhabar Online

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप, बत्तीस केभीले कर्णालीमा हैरानी

काठमाडौं । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका लागि छ हजार […]

बिकेन झापाको चैते धान, सरकारले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा किसान धान बेच्न बाध्य

काठमाडौं । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छ
BizKhabar Online » BizKhabar Online

बिकेन झापाको चैते धान, सरकारले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा किसान धान बेच्न बाध्य

काठमाडौं । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई रुपैयाँ सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए । ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो […]

घट्दो आयात र बढ्दो रेमिटान्सले ऐतिहासिक उचाईमा बीओपी र विदेशी मुद्रा सञ्चिति, थुप्रियो साढे १९ खर्ब विदेशी मुद्रा

काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

घट्दो आयात र बढ्दो रेमिटान्सले ऐतिहासिक उचाईमा बीओपी र विदेशी मुद्रा सञ्चिति, थुप्रियो साढे १९ खर्ब विदेशी मुद्रा

काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को पहिलो १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती हालसम्मै उच्च अर्थात ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा रहेको छ । यो बचत गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १ खर्ब ८३ अर्ब […]

सेवा खाता ५२ अर्बले घाटामा, विदेश पढ्न विद्यार्थीले लगे १ खर्ब ४ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिनासम्म नेपालको सेवा खाता घाटना झण्डै ५२ अर्ब पुगेको छ ।
BizKhabar Online » BizKhabar Online

सेवा खाता ५२ अर्बले घाटामा, विदेश पढ्न विद्यार्थीले लगे १ खर्ब ४ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिनासम्म नेपालको सेवा खाता घाटना झण्डै ५२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको उक्त अवधिसम्म खुद सेवा आय ५१ अर्ब ९२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको थियो […]

नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल रत्न अवार्ड सम्पन्न गरेको छ । कम्पनील्े बुढान
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न, ३५ अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल रत्न अवार्ड सम्पन्न गरेको छ । कम्पनील्े बुढानिलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा बागमति प्रदेशका ३५ जना अभिकर्तालाई उक्त अवार्ड दिएर सम्मान गरिएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन […]

३० लाख बीमितले अझै गराएनन् स्वास्थ्य बीमा नविकरण, असार मसान्तसम्म गराइसक्न बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण ग
BizKhabar Online » BizKhabar Online

३० लाख बीमितले अझै गराएनन् स्वास्थ्य बीमा नविकरण, असार मसान्तसम्म गराइसक्न बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने […]

सेयर बजारमा सुधार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ८.९० अंकले बढेर
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सुधार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ८.९० अंकले बढेर २०८२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँको कारोबार भएको […]

झापाको बिएण्डसीले पायो काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन, सय जनाले डाक्टर पढ्न पाउने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विर्तामोड झापामा रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन द
BizKhabar Online » BizKhabar Online

झापाको बिएण्डसीले पायो काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन, सय जनाले डाक्टर पढ्न पाउने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विर्तामोड झापामा रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ । गत हप्ताको बिहीबार मात्रै सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई १५ दिनभित्रै सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आदेश अनुसार विश्वविद्यालयको टोलीले विर्तामोडमा गई बि एण्ड सीको स्थलगत अवलोकन गरेर कलेजले तोकिएका शर्तहरु पूरा गरिसकेको पाईएपछि सम्बन्धन दिईएको […]

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्यानलाई ६० लाख सहयोगको घोषणा

काठमाडौं । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्रा
BizKhabar Online » BizKhabar Online

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्यानलाई ६० लाख सहयोगको घोषणा

काठमाडौं । विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि(२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सीजी फुड्स नेपाल लिमिटेडले […]

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित स्पर्श मल्टिस्पेसियालिटी हस्प
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर सोमबार एक कार्यक्रमबीच भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु […]

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न, भारतमा ४ हजार मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको
BizKhabar Online » BizKhabar Online

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न, भारतमा ४ हजार मेगावाटसम्म विद्युत प्रसारण गर्न सकिने

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ । प्रसारण लाइनले करिब ४ […]

७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु

काठमाडौं । लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न था
BizKhabar Online » BizKhabar Online

७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु

काठमाडौं । लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो । हिउँद याममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो। पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रका प्रमुख […]

भारतका राष्ट्रपति र विदेशमन्त्रीसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर
BizKhabar Online » BizKhabar Online

भारतका राष्ट्रपति र विदेशमन्त्रीसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीबीच दुई देशबीचका […]

भारतीय प्रधानमन्त्री मोदीको पहिलो निर्णय : ९.३ करोड किसानलाई २० हजार करोड दिने

काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आ
BizKhabar Online » BizKhabar Online

भारतीय प्रधानमन्त्री मोदीको पहिलो निर्णय : ९.३ करोड किसानलाई २० हजार करोड दिने

काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् । साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड […]

प्राइम कमर्सियल बैंकद्वारा दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो स
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकद्वारा दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडा अध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको […]

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन
BizKhabar Online » BizKhabar Online

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा आगामी असार २२ गते कम्पनीको बुटवलस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे डाकेको छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने […]

Get more results via ClueGoal