क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्न नपाउने
newsare.net
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले आफ्नो फक्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्न नपाउने
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले आफ्नो फेसबुक वालमा लेख्दै टी २० वश्वकप खेल्नका लागि अमेरिकाले भिसा नदिएको जानकारी दिएका हुन् । साथै उनले आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया समेत दिए । Read more