Nepal



सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठ
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले […]

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको
BizKhabar Online » BizKhabar Online

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र […]

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो

काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिकास्थित खलंगामा आफ्नो नयाँ शाखा कार्यालय संचालनम
BizKhabar Online » BizKhabar Online

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो

काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिकास्थित खलंगामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नाे ३०७ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा […]

ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. […]

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु, कार्यान्वयनमा कठोर हुन मन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अ
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु, कार्यान्वयनमा कठोर हुन मन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् । त्यस क्रममा मन्त्री पुनले कार्यान्यवन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । मन्त्री […]

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र पर्यटकीय बन्दिपुरस्थित विभिन्न ९ होटल तथा रेस्टुरेन्टबीच सम्झौता भएको छ
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र पर्यटकीय बन्दिपुरस्थित विभिन्न ९ होटल तथा रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई सम्झौता गरिएका होटल रेस्टुरेन्टमा विशेष छुट हुनेगरी उक्त सम्झौता गरिएको हो । बैंकले बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स […]

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्च रेकर्डनजिक पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ९
BizKhabar Online » BizKhabar Online

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्च रेकर्डनजिक पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य नेपाली बजारमा १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको हो । यसअघि गएको जेठ २४ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो । […]

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा उठ्यो ४ खर्ब ४८ अर्ब

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको १
BizKhabar Online » BizKhabar Online

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा उठ्यो ४ खर्ब ४८ अर्ब

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४ खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६४ प्रतिशतले मात्रै बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब रुपैयाँ थियो । […]

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाई हुँदै, के आउला आदेश ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज (शुक्रबार) सु
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाई हुँदै, के आउला आदेश ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज (शुक्रबार) सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।     सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर […]

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, ५९ अर्ब ७८ करोडका मालसामान चीनबाट आयात

काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थ
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, ५९ अर्ब ७८ करोडका मालसामान चीनबाट आयात

काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका […]

उपत्यकाबासीले आजदेखि मेलम्चीको खानेपानी उपभोग गर्न नपाउने, बाढीको खतराले बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँ
BizKhabar Online » BizKhabar Online

उपत्यकाबासीले आजदेखि मेलम्चीको खानेपानी उपभोग गर्न नपाउने, बाढीको खतराले बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँगै आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा […]

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको […]

ब्राजिल पुगेर बालेनले भने–ठूला शहर केन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रत
BizKhabar Online » BizKhabar Online

ब्राजिल पुगेर बालेनले भने–ठूला शहर केन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस शहर बस्ने अनुमानले शहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् । ब्राजिलको साओ पाउलोमा हिजोबाट शुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर […]

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत, पहिलोपटक रेस्टुरेन्टका लागि अनुमति

काठमाडौं । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोज
BizKhabar Online » BizKhabar Online

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत, पहिलोपटक रेस्टुरेन्टका लागि अनुमति

काठमाडौं । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । […]

आइतबारसम्म देशभर मनसुन फैलिने, कोशी र गण्डकीमा सतर्कता अपनाउन चेतावनी

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्ग
BizKhabar Online » BizKhabar Online

आइतबारसम्म देशभर मनसुन फैलिने, कोशी र गण्डकीमा सतर्कता अपनाउन चेतावनी

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु […]

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ ना
BizKhabar Online » BizKhabar Online

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ऋण गत आर्थिक बर्षको असार मसान्तको तुलनामा १ खर्ब १० अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको कुल ऋण दायित्व […]

एडीबीबाट भुटानलाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत, वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित वि
BizKhabar Online » BizKhabar Online

एडीबीबाट भुटानलाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत, वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित ४ करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो । […]

एनएमबि बैंक र कतार एयरवेजबीच साझेदारी सम्झौता, बैंकका ग्राहकलाई टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउन
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंक र कतार एयरवेजबीच साझेदारी सम्झौता, बैंकका ग्राहकलाई टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग […]

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै, शिक्षकको तलब खाएर राजनीति गर्ने शिक्षक समस्यामा

काठमाडौँ । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने ग
BizKhabar Online » BizKhabar Online

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै, शिक्षकको तलब खाएर राजनीति गर्ने शिक्षक समस्यामा

काठमाडौँ । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना गर्नुपर्ला यो पर्याप्त छैन र ?” शिक्षकले दलीय सदस्यता त्याग्न लगाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको कदम प्रधानाध्यापक बस्नेतलाई […]

कुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्नेबारे सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्नेबारे सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु […]

सवारीको ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा कीर्ते गर्ने केही
BizKhabar Online » BizKhabar Online

सवारीको ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक […]

वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको दाबी, दक्षिण एसियामा अवस्था झन भयानक

काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन
BizKhabar Online » BizKhabar Online

वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको दाबी, दक्षिण एसियामा अवस्था झन भयानक

काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा विश्वभर वायु प्रदूषणका कारण ८१ लाख मानिसको ज्यान गएको तथ्यबाट यसको गम्भीरता अनुमान लगाउन सकिन्छ […]

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्
BizKhabar Online » BizKhabar Online

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्ला बर्षहरुको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको फाइनान्सियल स्ट्याविलिटी प्रतिवेदन अनुसार कोरोना महामारीयता प्रत्येक आर्थिक बर्ष नेपालमा यस्तो कर्जा प्रवाह बढिरहेको देखिएको हो । प्रतिवेदनलाई आधार मान्दा आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबर प्रवाह […]

निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन

काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारि
BizKhabar Online » BizKhabar Online

निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन

काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्त्वपूर्ण बचतको मजा […]

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध, निरन्तर सहकार्यमा रहने

काठमाडौँ । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक
BizKhabar Online » BizKhabar Online

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध, निरन्तर सहकार्यमा रहने

काठमाडौँ । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । काठमाडौंको मेरियट होटेलमा आयोजित समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले […]

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको […]

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण, दशवटा निर्माणाधीन

काठमाडौं । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण, दशवटा निर्माणाधीन

काठमाडौं । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा […]

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता, १७ सहकारीको समस्या स्थायी रुपमै समाधान गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता, १७ सहकारीको समस्या स्थायी रुपमै समाधान गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व […]

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता
BizKhabar Online » BizKhabar Online

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहमा शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट […]

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर, अध्ययनपछि अन्तिम डिपिआर तयार हुने

काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाक
BizKhabar Online » BizKhabar Online

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर, अध्ययनपछि अन्तिम डिपिआर तयार हुने

काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । एनएचपिसीले आज डिपिआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए । ‘परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई […]

सहकारीसम्बन्धि संसदीय छानबिन समिति सक्रिय, कानुनी परामर्श र बैठकमा तिव्रता

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिल
BizKhabar Online » BizKhabar Online

सहकारीसम्बन्धि संसदीय छानबिन समिति सक्रिय, कानुनी परामर्श र बैठकमा तिव्रता

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।  बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, […]

पानी परेसँगै मेलम्चीमा खतरा, शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोख
BizKhabar Online » BizKhabar Online

पानी परेसँगै मेलम्चीमा खतरा, शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले […]

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता सा
BizKhabar Online » BizKhabar Online

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बिभागको एक टोलीले कम्पनीमा राजस्व छली गरेको आशंकामा मंगलबार छापा मारेको हो । विभागबाट कम्पनीमा गएको टोलीले केहि कागजातहरु जफत गरेको थियो । पछिल्लो समय नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन विक्री गर्ने कम्पनीको दोस्रो […]

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने

काठमाडौं । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बना
BizKhabar Online » BizKhabar Online

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने

काठमाडौं । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन् । यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने । निरन्तर […]

एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिन
BizKhabar Online » BizKhabar Online

एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले एक करोड ९७ लाख ५० हजार अमेरिकी डलर अर्थात दुई अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै अनुदान दिने भएको हो । बाढीले […]

Get more results via ClueGoal